बैशाख २७, २०८१, बिहीबार
               

अदालतको फैसलालाई सम्मान गर्छौ: विष्णु पौडेल

नेपाल फ्ल्यास
फागुन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा पार्टीबारे सर्वोच्च अदालतले गरेको फैसलालाई सम्मान गरेर जाने बताएका छन् ।

आइतबार सर्वोच्चले यसअघि ओली-दाहालले नेतृत्व गरेको नेकपा ऋषि कट्टेलले पाउने फैसलासँगै  यसअघि नेकपाका महासचिव विष्णु पौडेलले सो बताएका हुन् ।         

‘हाम्रो हार भए पनि अदालतको निर्णयलाई सम्मान गर्छौं । कानुनी र संवैधानिक आधार मानेर सर्वोच्च अदालतले फैसला लिएको छ’, पौडेलले भने । उनले अदालतको फैसलाअनुरुप नै अगाडि बढ्ने बताए ।

‘सर्वोच्च अदालतलाई सधैँ सम्मान गर्दै आएका छौं । स्वतन्त्र न्यायालयमा विश्वास गर्ने राजनीतिक शक्ति हौं’, पौडेलले भने । तर, कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुन बाँकी रहेको बताए । 

यो पनि