कात्तिक १९, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सर्वोच्च अदालत
प्रचण्डविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा सुनुवाइ हुँदै, माओवादीका कानुन व्यावसायीको आपत्ति
नेपाल फ्ल्यास
फागुन २६, २०७९
माओवादी निकटका कानुन व्यवसायीहरूको आपत्तिबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटको सुनुवाइ सुरु भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ सुरु भएको हो । गोलाप्रथाबाट खतिवडाको इजलासमा परेपछि रमण श्रेष्ठ, चण्डेश्वर श्रेष्ठलगायतका कानुन व्यवसायीहरूले न्यायाधीश खतिवडालाई भेटेर...
फेरिएला त चोलेन्द्रको चोला ?
नेपाल फ्ल्यास
मंसिर २१, २०७९
प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरासहितको संवैधानिक इजलासको परमादेशपछि बनेको देउवा सरकारले जबराविरुद्धको महाअभियोग यथावत् रहेको जनाएको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश जबरामाथिको महाभियोग निष्प्रभावी नहुने बताए । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले प्रधानन्यायाधीशमाथि...
सर्वोच्चका एक र पाटन उच्चका १३ न्यायाधीश संक्रमित
नेपाल फ्ल्यास
माघ ०६, २०७८
उच्च अदालत पाटनका १३ न्यायाधीश कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। अदालतका रजिस्टार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ। यस्तै,सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारी कोरोनाबाट सङ्क्रमित भएका छन्। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार...
२४ दिनपछि इजलास फर्कदै न्यायाधीश, प्रधानन्यायाधीशले तोके इजलास
नेपाल फ्ल्यास
मंसिर ०३, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरू आज इजलासफर्कदै छन् । उनीहरू २४ दिनपछ इजलास फर्कन लागेका हुन् । प्रधानन्यायाधीशले आज १० वटा इजलास गठन गरेका छन् । उनले आफूलाई इजलासमा राखेका छैनन् । सर्वोच्चमा...
नेपाल बन्दमा पनि बारको सर्वोच्चमा आन्दोलन
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसन नेपाल बन्दमा पनि धर्नामा उत्रिएको छ । २३ दिनदेखि आन्दोलनरत बारले आज मंगलबार बिहान सर्वोच्च अदालतमा धर्ना सुरु गरेका छन् । आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द रहे पनि...
प्रधानन्यायाधीश पक्षधर आधा दर्जन प्रदर्शनकारी पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
सर्वोच्च अदालत क्षेत्रमाप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको विपक्षमा मात्र प्रदर्शन भएको छैन । केहीले उनको पक्षमा पनि आन्दोलन गरिरहेका छन् । न्यायिक प्रक्रिया अवरूद्ध गर्न नहुने भन्दै गरिएको प्रदर्शनमा सहभागी ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा...
प्रधानन्यायाधीशले ८ इजलासमा तोके २२३ मुद्दाको पेसी
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
कानुन व्यवसायीहरूकोसर्वोच्च अदालतको मूल गेटमा धर्ना छल्दै अदालत पुगेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज आठ वटा इजलास गठन गरेका छन् । आफूलाई भने उनले इजलास तोकेका छैनन् । उनलेआठ वटा इजलासमा २२३ थान मुद्दाको सुनुवाइ तोकेका छन् । त्यसमध्ये सात...
आन्दोलनकारी कानून व्यवसायीलाई सर्वोच्च प्रवेशमा निषेध
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
काठमाडौं । नेपाल बार एसोसियनले धर्ना सुरु गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने घोषणा गरेको बारले बिहान नेपाल बार एसोसियनको केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको हो । तर, सुरक्षाकर्मीले आन्दोलनकारीलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाएको छ...
प्रधानन्यायाधीशसँग न्यायाधीशहरूको कुरा मिलेन, स्थिति झनै जटिल मोडमा
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले चैतमा राजीनामा गर्ने भनेपछि न्यायाधीशहरूसँगको संवाद सार्थक बनेन । प्रधानन्यायाधीशले अलमल्याउन खोजेको भन्दै न्यायाधीशहरू अब बन्दी प्रत्यक्षीकरणको मुद्दाको समेत सुनुवाइ नगर्ने भएका छन् । न्यायाधीशहरूको आजको बैठकले सम्मानजनक बहिर्गमनको प्रस्ताव अलमल्याउने बाटो मात्र भएको निष्कर्ष निकालेको...
प्रधानन्यायाधीशले गम्भीर न्यायिक अपराध गरे : अधिवक्ता रमण श्रेष्ठ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
काठमाडौं ।नेपाल बार एसोसिएसनका पूर्वमहासचिव रमणकुमार श्रेष्ठले कार्यपालिकामा भाग खोजेर प्रधानन्यायाधीशले गम्भीर न्यायिक अपराध गरेको आरोप लगाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले जारी राखेको आन्दोलनका क्रममा मंगलबार बोल्दै श्रेष्ठले जबराको नेतृत्वमा अब न्यायपालिका अघि बढ्न नसक्ने बताउदै...
प्रधानन्यायाधीशसँग न्यायाधीशहरूले वार्ता गर्ने!
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
इजलास बहिस्कार गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग संवाद गर्ने भएका छन् । प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमनका लागि भन्दै उनीहरूले वार्ता टोली पनि गठन गरेका छन् । टोलीमा तीन सदस्य रहेको भनिए पनि अहिले नाम खुलाइएको छैन ।...
सर्वोच्चका पूर्वन्यायाधीश लम्सालको निधन
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
कठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ । काठमाडौंको मेडिकेयर अस्पतालमा उपचार गराइरहेका लम्सालको ८४ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको भतिजी अमृता लम्सालले जानकारी दिइन् । उनमा विगतमा मुटुसम्बन्धी समस्या थियो भने पछिल्लो पटक तीन दिन...
अदालतको अवहेलना मुद्दामा मागदाबी नपुग्ने भन्दै चार पूर्वप्रधानन्यायाधीशलाई सफाइ
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधान्यायाधीशलाई सफाइ दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले मागदाबी नपुग्ने फैसला सुनाएको हो । पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला...
आजै टुंगो लाग्ला त संवैधानिक इजलास विवादको मामिला ?
नेपाल फ्ल्यास
असोज ०८, २०७८
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश सम्बन्धी रिटको सुनुवाइ आज हुँदै छ । यो रिट किनारा लागेसँगै संवैधानिक निकायमा गरिएको नियुक्ति बदर गर्नुपर्ने कि नपर्ने भन्ने रिटअघि बढ्ने छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा आज पेसी तोकिएको छ ।...
हितेन्द्रको रिटमा अन्तरिम आदेश अस्वीकार, कुलमानलाई बाटो खुला
नेपाल फ्ल्यास
असोज ०५, २०७८
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति बदर गर्न दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाको एकल इजलासलेकार्यकारी निर्देशकबाट गैरकानुनी रूपमा हटाएको भन्दै हितेन्द्रदेव शाक्यद्वारा दायर रिट खारेज गरेको...
प्रधानन्यायाधीशको इजलासमा आज सुनुवाइ हुँदै कुलमानविरुद्धको रिट
नेपाल फ्ल्यास
असोज ०५, २०७८
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति बदर गर्न दायर रिटको सुनुवाइ सर्वोच्च अदालतमा आज हुँदै छ । कार्यकारी निर्देशकबाट गैरकानुनी रूपमा आफूलाई हटाएको भन्दै हितेन्द्रदेव शाक्यले रिट दायर गरेका थिए ।रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाको...
संवैधानिक परिषद् सम्बन्धी रिटको सुनुवाइ गर्न प्रधानन्यायाधीशलाई ध्यानाकर्षण
नेपाल फ्ल्यास
भदौ २१, २०७८
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक इजलासमा भएको संवैधानिक परिषद्सम्बन्धी सुनुवाइ तत्काल सुरु गर्न ध्यानाकर्षण निवेदन दिएका छन् । संवैधानिक इजलासमा रहेको विचाराधीन उक्त विवाद एकल इजलासको आदेशबाट सुनुवाइ रोक्न नमिल्ने र तत्काल सुनुवाइ सुरु गर्नुपर्ने ध्यानाकर्षण निवेदनमा...
हितेन्द्रको रिटमा अन्तरिम आदेश अस्वीकार, कुलमानलाई काम गर्न बाटो खुला
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश अस्वीकार गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाको इजलासले हितेन्द्रदेव शाक्यले मन्त्रिपरिषद् कार्यालयसमेत विरुद्ध दायर गरेको रिटमा अन्तरिम आदेश अस्वीकार गरेको हो। अन्तरिम आदेश जारी नगरेसँगै कार्यकारी...
कुलमानविरुद्धको रिट प्रधानन्यायाधीशको इजलासमा
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशककुलमान घिसिङविरुद्धको रिट प्रधानन्यायाधीशको इजलासमा परेको छ । भदौ २ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिए पनि हेर्न भ्याइएको थिएन । त्यसको आज सुनुवाई हुन लागेको हो । विद्युत प्राधिकरणबाट आफूलाई हटाइनु गैरकानुनी...
सर्वोच्चले भन्यो, ‘मेडिकल कलेजले तोकिएको सिट सङ्ख्याभन्दा बढी भर्ना नगर्नु’
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी गैरकानूनीरुपमा भर्ना गर्न नपाउने फैसला गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संयुक्त इजलासले बिहीबार गरेको फैसलाको पूर्णपाठमा मेडिकल कलेजका विद्यार्थीको समस्या समाधान गर्न आदेशको माग गर्दै...
«
1
2
3
4
5
6
7
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय