मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सर्वोच्च अदालत
ज्ञानेन्द्रको प्रसंग निकाल्दै अधिवक्ता अर्यालले भने: राष्ट्रपतिले जनताको नासो फिर्ता गर्न सक्नुहुन्छ
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्याललेराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको प्रतिनिधिमूलक संस्था विघटन गर्ने निर्णय फिर्ता लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइको क्रममा बिहीबार बहस गर्दै अधिवक्ता अर्यालले सो कुरा बताएका हुन् । संविधानविपरीतराष्ट्रप्रमुखलेकदमफिर्ता गरेका फेहरस्ति प्रस्तुत गर्दै...
बाहिरका गतिविधिका कारण सर्वोच्च प्रभावित हुँदैन : प्रधानन्यायाधीश
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले दलले बाहिर गरिरहेका विषयबाट अदालत प्रभावित नहुने बताएका छन् । संसद विघटनको विषयलाई लिएर सडका विभिन्न दलले प्रदर्शन गरिरहेका बेलामा प्रधानन्याधीलेसो कुरा बताएका हुन् । पुस ५ मा संसद विघटनको विषयमासर्वोच्चमा परेका १३ रिटको सुनुवाइ भइरहेको...
संवैधानिक इजलासमा बहसको समय तोकियो
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतमा जारी सुनुवाइमा बहस गर्ने अधिवक्तालाई समय तोकिएको छ । आज (बुधबार) प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आधा घण्टाको समय निर्धारण गरेका हुन् । यसअघि एउटै अधिवक्ताले घण्टौँ बहस गरेपछि समय अभाव हुनसक्ने भन्दै...
सुनुवाइ कछुवा गतिमा : फैसलाभन्दा अघि चुनाव आउने चिन्ता
श्यामसुन्दर पुडासैनी
माघ ०६, २०७७
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ । सुनुवाइ चलिरहँदा प्रतिनिधि सभा ब्युतिएला कि मरेको मर्याै होला ? भन्ने प्रश्न पेचिलो बन्दै गएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ चलिरहेको छ ।...
न्यायाधीहरुले प्रधानमन्त्रीलाई भेटको भन्दै संवैधानिक इजलासमा असन्तुष्टि प्रकट
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं ।पुस ५ मा संसद् विघटनपश्चात् सोविरुद्ध परेका रिटको सुनुवाइ हुने क्रम जारी रहेकाबेलारिट निवेदकहरुले न्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भन्दै असन्तुष्टि जनाएका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीनमा अवस्थामा रहेकै बेला केही न्यायाधीशहरुले प्रधानमन्त्री केपी...
संसद विघटनविरुद्धको रिटको सुनुवाइ पूर्ण इजलासबाट नहुने
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं ।प्रतिनिधसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ बृहत पूर्ण इजलासबाट नभईसंवैधानिक इजलासबाट हुने भएको छ । सो मुद्दाको सुनुवाइबृहत पूर्ण इजलासबाट हुनुपर्ने मागसहित सर्वोच्चमा रिट परे पनि सोमागलाई संवैधानिक इजलासले अस्वीकार गरेसँगै अब संवैधानिक इजलासबाट माघ चारबाट निरन्तर हुने सुनुवाइ हुने...
प्रतिनिधिसभा विघटन मुद्दा : सर्वोच्च अदालतमा आज सुनुवाइ हुने
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज (शुक्रबार) सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।...
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट हेर्दाहेर्दैमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट हेर्दाहेर्दैमा राखिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशमा...
प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध रिटलाईबृहत्पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत भएको छ । सरकारी पक्ष असहमत भएपछि अहिले किन पूर्ण इजलासमा भन्ने विषयमा बहस भइरहेको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलसमा सुरु बहसलाई पूर्ण इजलासमा लैजान सरकारी पक्षले अस्वीकार...
न्यायाधीशहरुको धारणासम्बन्धी समाचारप्रति सर्वोच्चको ध्यानाकर्षण
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं ।सर्वोच्च अदालतको बिहीबार बसेको आकस्मिक पूर्ण बैठकले अदालतमा पूर्वन्यायाधीश बलिराम कुमारको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गर्नेबाहेक कुनै पनि विषयमा छलफल नगरेको जनाएको छ । अदालतका प्रवक्ता भद्रकाली पोखरलले आज जारी गरेको प्रेस विज्ञप्तिमा यही पुस २३ गते सर्वोच्च...
प्रतिनिधिसभा विघटन : सर्वोच्चमा अन्तिम सुनुवाइ सुरु
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्वन्धी विवादमा सर्वोच्च अदालतमा दर्ता भएका निवेदनमा अन्तिम सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधिशसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका एक दर्जनभन्दा बढी रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले...
प्रतिनिधिसभा विघटनविरुद्धका रिट वृहत् पूर्ण इजलासमा हेर्न रिट निवेदकको निवेदन
नेपाल फ्ल्यास
पुस २१, २०७७
प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गरेका १२ जना निवेदकहरूले नै आफूहरूको रिटको सुनुवाइ वृहत् पूर्णइजलासमा गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका छन् । अधिवक्ता लोकेन्द्र ओली, शालिकराम सापकोटा, कञ्चनकृष्ण न्यौपाने, दीपक राई, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्चका १२ जनाभन्दा बढी...
सर्वोच्चले माग्यो मन्त्रिपरिषद विस्तार गर्नुको कारण
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौ ।सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषदसँगमन्त्रिपरिषद विस्तार गर्नुको कारणबारे माग गरेको छ । संसद विघटन रनिर्वाचन मिति घोषणापश्चात् सरकारले मन्त्रिपरिषद् विस्तार विरुद्धमा परेको रिटमाथि बहस गर्दै सोबारे कारण माग गरिएको हो । उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले लिखित जवाफ माग...
मन्त्रिपरिषद् विस्तारविरूद्ध रिटमा सुनुवाइ स्थगित
नेपाल फ्ल्यास
पुस १५, २०७७
प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटको पेसी भोलि बिहीबारको लागि सरेको हाे। आजको लागि न्यायाधीश ईश्वरप्रसाद...
मन्त्रिपरिषद्को थप नियुक्ति नगर्न माग गर्दै रिट
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं । सर्वोच्च अदालतमा मन्त्रिपरिषद्मा थप नियुक्ति, हेरफेर वा कार्यविभाजन नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज रिट निवेदन दायर गरेका हुन्...
नेकपाविरुद्ध सर्वोच्चमा परेको मुद्दाको सुनुवाइ स्थगित
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं । सत्तारुढ नेकपाका दुवै समूहले आधिकारिकता दावी गरिरहेको नेकपा नामकाविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई आज पनि स्थगित भएको छ । तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले...
कामचलाउ सरकारकाले मन्त्रिपरिषद् विस्तार गर्न नपाइने भन्दै सर्वोच्चमा रिट
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । काम चलाउ सरकारका प्रधानमन्त्रीलेमन्त्रिपरिषद् विस्तार गर्न नपाइनेसर्वोच्च अदालतमा आज रिट दायर भएकाे छ । प्रतिनिधिसभा विघटनपछि सरकार काम चलाउ भएकाे र उक्त सरकारलेगरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै रित दर्ता भएकाे हाे । अधिवक्तालोकेन्द्र ओली, केशरजंग केसी र...
संसद विघटनविरुद्धको रिटमाथि सुनुवाइका लागि गठित संवैधानिक इजलासप्रति प्रश्न
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । कानुन व्यवसायीलेसंसद विघटनविरुद्धको रिटमाथि सुनुवाइकालागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गठन गरेको संवैधानिक इजलासप्रतिप्रश्न उठाएका छन् । उनीहरुले वरिष्ठता छलेरप्रधानन्यायाधीश जबराले संवैधानिक इजलास गठन गरेको भन्दै उनीहरुले सो इजलासप्रति प्रश्न उठाएका हुन् । प्रधानन्याधीश शमसेरले गठन गरेकोपूर्ण इजलासमा सो संवैधानिक...
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा : सर्वोच्चद्वारा पाँच सदस्यीय संवैधानिक इजलास गठन
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा सुनुवाइ गर्नका लागि पाँच सदस्यीय इजलास गठन गरेको छ । जसमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको नेतृत्वमा बनेको संवैधानिक इजलासमा आज सुनुवाइ हुन लागेको हो । सो इजलासमा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु हरिकृष्ण कार्की,...
संसद विघटनविरुद्ध नेकपाकै सांसद अदालतमा
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं ।संसद विघटनको निर्णयविरुद्ध प्रतिनिधिसभा तथानेपाल कम्युनिस्ट पार्टीकै सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री मंगलबार रिट दर्ताका लागिसर्वोच्चमा पुगेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दा आफूहरु पाँच वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित...
«
1
2
3
4
5
6
7
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय