मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सर्वोच्च अदालत
महाकवि देवकोटाको घर भत्काउनेबारे सर्वोच्चले माग्यो लिखित जवाफ
नेपाल फ्ल्यास
साउन २८, २०७८
काठमाडौं । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरातात्विक महत्वको घर भत्काउनुपर्नुका कारणसहित लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत नेपाल प्रज्ञाप्रतिष्ठानलगायतका निकायका नाममा लिखित जवाफ पेश गर्न आदेश...
सर्वोच्चबाट डिआइजी श्रेष्ठ फेरि पदमुक्त, अन्तरिम आदेश खारेज
नेपाल फ्ल्यास
साउन १३, २०७८
काठमाडौं । सर्वोच्च अदालतको अन्तरकालीन आदेशबाट सशस्त्र प्रहरीको डिआइजीमा पुनर्वहाली भएका प्रविण श्रेष्ठ पुनः पदमुक्त भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले बुधवारश्रेष्ठको मुद्दामाथि थप सुनुवाई गर्दै यसअघि पुनर्वहालीका लागि दिएको अन्तरिम आदेश खारेज...
डीआईजी श्रेष्ठलाई सेवामै राख्न आदेश
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं । सर्वोच्च अदालतले एक महिनाअघि अनिवार्य अवकाश लिएका सशस्त्र प्रहरी बल नेपालका नायब महानिरीक्षक (डीआईजी) प्रवीण श्रेष्ठलाई सेवामै राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आज डीआईजी श्रेष्ठलाई सेवामै राख्न उक्त आदेश जारी...
सर्वोच्चको निर्णयलाई गम्भीरतापूर्वक उठाउँछौँ : प्रमुख प्रतिपक्ष एमाले
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । सर्वोच्च अदालतको आदेशानुसार संघीय संसद्को अधिवेशन आजदेखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको मतको छिनोफानो भई आगामी...
कालीगण्डकी डाइभर्सनको काम अघि नबढाउन सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
असार ३०, २०७८
सर्वोच्च अदालतले कालीगण्डकी नदी डाइभर्सनका कुनै पनि काम अगाडि नबढाउन सरकारलाईअन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले मंगलबार कालीगण्डकी नदी डाइभर्सन गर्ने गरी कुनै पनि काम अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको हो । यसअघि...
सर्वोच्चको फैसलापछि यस्तो छ नेताहरुको प्रतिक्रिया
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचाएको बताएका छन् । सर्वोच्च अदालतको फैसलाबाट संसद् मात्रै ब्यूतिएको छैन । संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको छ, नेता नेपालले भने । यसपटक अदालतले आफ्नो...
सर्वोच्चको व्याख्या : ७६ (५) मा सांसदलाई ह्विप लाग्दैन
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्विप नलाग्ने ठहर गरेको छ । सोमबार संवैधानिक इजलासले फैसला सुनाउँदै धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदहरुलाई ह्विप उल्लंघनको...
आइतबार प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । सर्वोच्च अदालतले पुनःस्थापित प्रतिनिधिसभाको बैठक आगामी साउन ३ गते (आइतबार)बोलाउन आदेश दिएको छ । सोमबार सर्वोच्च अदालतले संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउन माग गर्दै...
दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
असार २८, २०७८
सर्वोच्च अदालतले प्रतिनिधसभा विघटन असंवैधानिक ठहर गर्दै दुई दिनभित्र कांग्रेस सभापति शेरबहादुरदेउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको छ । प्रधान न्यायाधीश चोलेन्द्र सम्सेर राणाको नेतृत्वको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो । फैसलासँग प्रधानमन्त्री ओलीको पद जाने छ भने दुईपटक...
आज सर्वोच्चमा प्रतिनिधिसभा विघटन मुद्दाको फैसला हुँदै
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । सर्वोच्च अदालतमा आज प्रतिनिधिसभा विघटन मुद्दाको फैसला हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ आजको लागि हेर्दाहेदैमा राखिएको हो । गत असार २१ गते बहस सकिएपछि मुद्दाको पेशी आजको लागि तोकिएको...
विप्लव समूहका १४ नेता-कार्यकर्ता रिहा गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
असार २२, २०७८
काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द 'विप्लव'नेतृत्वको नेकपाका १४ जना नेता-कार्यकर्तालाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले नेकपा (विप्लव समूह) का केन्द्रीय सदस्य चुडामणि वली 'आदर्श'सहित १४ जनालाई आदेश दिएको हो...
सर्वोच्चको आदेशसँगै पदमुक्त हुनबाट बचे दुई नगरप्रमुख
नेपाल फ्ल्यास
असार १५, २०७८
काठमाडौं ।सर्वोच्च अदालतले मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह र कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. कुमार चुँडालको एकल इजलासले आज साह र कुशवाहलाई कारबाही गर्ने...
स्थानीय तहका १४ पदाधिकारीमाथिको कारबाही कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
असार १५, २०७८
नेकपा माओवादी केन्द्रले स्थानीय तहका पदाधिकारीलाई गरेको कारबाही कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।माओवादी केन्द्रबाट निर्वाचित भई पछि दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको हाे । न्यायाधीश कुमार चुडालको इजलासले निवेदनको अन्तिम...
सर्वोच्चमा आजदेखि प्रतिनिधिसभा विघटनको मुद्दामा निरन्तर सुनुवाइ हुने
नेपाल फ्ल्यास
असार ०९, २०७८
काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने हुने भएको छ । उक्त सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास बनेको छ । सोही इजलासले गत जेठ २६...
आज सर्वोच्चमा मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमाथि सुनुवाइ हुने
नेपाल फ्ल्यास
असार ०८, २०७८
काठमाडौं । सर्वोच्च अदालतमा आज (मंगलबार) मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमाथि सुनुवाइ हुने भएको छ । सर्वोच्चले आज दुवै पक्षलाई छलफलको लागि बोलाएको जनाएको छ । उक्त छलफलपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय दुई पटकसम्म...
पूर्वमन्त्रीलाई राजदूत बनाउँदा योग्यता नचाहिने निर्देशिका कार्यान्वयन नगर्न आदेश
नेपाल फ्ल्यास
असार ०४, २०७८
पूर्वमन्त्रीलाईराजदूत बनाउँदा शैक्षिक योग्यता आवश्यक नपर्ने गरी सरकारले संशोधन गरेकाे निर्देशिकातत्काल कार्यान्वयन नगर्न सर्वोच्च हदालतले आदेश दिएको छ । आज रिटमाथि सुनुवाइ गर्दैन्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले त्यस्तो आदेश दिएको हो। सरकारले गत २५ वैशाखमा राजदूत नियुक्ति सम्बन्धी निर्देशिका,...
सर्वोच्चमा आज नागरिकता अध्यादेशविरुद्धको सुनुवाइ हुने
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं। सर्वोच्च अदालतमा आज नागरिकता अध्यादेश विरुद्धको सुनुवाइ हुने भएको छ । नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध परेको रिटमथि आज सुनुवाइ हुने भएको हो । गत आइतबारबाट भएको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश...
प्रतिनिधिसभा विघटनको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
नेपाल फ्ल्यास
जेठ २६, २०७८
काठमाडौं ।सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार नेपाली कांग्रेसमा शेरबहादुर देउवासहित १४६ सांसदको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संवैधानिक इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्री र राष्ट्रपति कार्यालयका नाममा...
आज होला त सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइ ?
नेपाल फ्ल्यास
जेठ २६, २०७८
काठमाडौं । आज सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसविरुद्ध मुद्दाको सुनुवाइको मिति तोकिएको छ । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा समस्या देखिएपछि उक्त प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइको मिति आजलाई तोकिएको हो । प्रधानन्यायाधीश जबराको अध्यक्षतामा गठीत नयाँ संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक...
मन्त्रिपरिषद विस्तारविरुद्ध रिट दायर
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं । सर्वोच्च अदालतमामन्त्रिपरिषद विस्तारविरुद्ध रिट दायर भएको छ । केही दिनअघिकेपी शर्मा ओलीद्वारा विस्तारित मन्त्रिपरिषदविरुद्धवरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले उनीविरुद्ध रिट दायर गरेका हुन् । कामचलाउ सरकारले मन्त्रिपरिषद विस्तार गर्नु संविधानविपरीत हो , सो रिटमा...
«
1
2
3
4
5
6
7
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय