बैशाख २४, २०८१, सोमबार
               

आइतबार प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

नेपाल फ्ल्यास
असार २८, २०७८

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले पुनःस्थापित प्रतिनिधिसभाको बैठक आगामी साउन ३ गते (आइतबार) बोलाउन आदेश दिएको छ ।

सोमबार सर्वोच्च अदालतले संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउन माग गर्दै दायर भएको रिटमाथि फैसला गर्दै सर्वोच्चले संसद विघटन दोस्रोपटक पुनःस्थापना गरेको हो ।

अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समेत आदेश दिएको छ ।

यो पनि