कात्तिक १५, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रतिनिधिसभा
सूचना टाँसेर स्थगित भयो प्रतिनिधिसभा बैठक
नेपाल फ्ल्यास
साउन १६, २०८०
काठमाडौं । प्रतिनिधिसभाको आज मङ्गलवारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ । हिजो सोमवार पनि सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक आज पुनः सूचना टाँस गर्दै स्थगन गरिएको संसद् सचिवालयले जनाएको छ । सभामुख देवराज...
बुढीगण्डकीमा राजनीति र जनअपेक्षा
बुद्धिमान तामाङ
चैत १५, २०७९
प्रतिनिधिसभाको यो कार्यकालमा म पहिलोपटक सम्बोधन गर्दै छु । सर्वप्रथम, जनप्रतिनिधिहरूको यो गरिमामय र उच्च संस्थामा पुर्याउने समस्त मतदाता, राप्रपाका नेता तथा कार्यकर्ताहरूप्रति म कृतज्ञता व्यक्त गर्दछु । यस अवसरमा यो संसद्लाई मुलुकको आवश्यकता र जनताको चाहना पूरा गराउन सफलता...
भीम रावलको मौनता अर्थपूर्ण
नेपाल फ्ल्यास
असोज २४, २०७९
सदैव राजनीतिक टीकाटिप्पणी गरेर नथाक्ने एमालेनेता भीम रावलले टिकट नपाए पनि यतिबेला मौन देखिएका छन् । आक्रामक स्वभावका रावलको मौनता अर्थपूर्ण छ । सुरुमा परामर्शमा रहेको बताएका उनलेउचित समयमा बोल्ने जनाएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश...
आज पनि प्रतिनिधिसभाको बैठक बस्दै
नेपाल फ्ल्यास
साउन १५, २०७८
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । विघटित प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनःस्थापना गरिदिएपछि केही दिनअघिबाट निरन्तर संसद बैठक बस्दै आएको छ । सोही अनुरुप आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।दोस्रो पटक...
आइतबार प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । सर्वोच्च अदालतले पुनःस्थापित प्रतिनिधिसभाको बैठक आगामी साउन ३ गते (आइतबार)बोलाउन आदेश दिएको छ । सोमबार सर्वोच्च अदालतले संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउन माग गर्दै...
प्रतिनिधिसभा जोगाउन सभामुखलाई विज्ञहरूको सुझाव
नेपाल फ्ल्यास
जेठ १३, २०७८
सभामुख अग्निप्रसाद सापकोटालाई संविधानको परिधिभित्र रही प्रतिनिधिसभा जोगाउने भूमिकामा जनमत सिर्जना गर्ने कार्यमा केन्द्रित रहन सुझाव दिइएको छ । संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार नभएपछि यही जेठ ८ गते प्रतिनिधिसभाको विघटनसँगै मुलुकमा उत्पन्न राजनीतिक परिस्थिति र निकासका लागि...
बिजनेसविहीन प्रतिनिधिसभा बैठक भोलि बस्दै
नेपाल फ्ल्यास
चैत २२, २०७७
प्रतिनिधिसभा पुनः स्थापना भएपछि सरकारले काम नदिँदा शोक प्रस्ताव, संवैधानिक निकाय, संसदीय समितिका वार्षिक प्रतिवेदन पेस गर्दै बैठक सकिँदै आएका छन् । सङ्घीय संसद सचिवालयका अनुसार यतिबेला ३६ विधेयक विभिन्न प्रक्रियामा रहे पनि अघि बढ्नसकेकाछैनन् । केही विधेयकसंसदीय समितिबाट पास...
जानकीदेवी रामले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं। समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य चयन भएकी जानकीदेवी रामले शपथ लिएकी छन् ।प्रतिनिधिसभा सदस्यसानु शिवाको निधनको निधनपश्चात् उनको ठाउँमा राम समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी हुन् । उनललेसिंहदरबारस्थित संसद् सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाबाट रामले शपथ लिएकी छिन् । तत्कालीन...
प्रतिनिधिसभा बैठक चैत २३ गतेसम्म स्थगित
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं ।प्रतिनिधिसभाको बैठक चैत २३ गते सोमबार एक बजेसम्मका लागि स्थगित भएको छ । बुधबारको बैठकसंविधान सभा सदस्य नवीन्द्रराज जोशी र लक्ष्मी देवी भण्डारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो । बैठकमासांसदहरूले विशेष समय र शून्य समयमा...
प्रतिनिधिसभा बैठक चैत १० सम्मका लागि स्थगित
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक चैत १० गतेसम्मका लागि स्थगित गरेका छन् । फागुन २३ यता तीनवटा प्रतिनिधिसभा बैठक बसेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँण, नेकपा (माओवादी केन्द्र)का...
आज प्रतिनिधिसभाको चौथो बैठक, कहाँ गयो शीर्षनेताको मन्तव्य ?
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं । आज प्रतिनिधिसभाको चौथो बैठक बस्दै छ । निर्वाचन होइन, प्रतिनिधिसभा अधिवेशन आह्वान होस् भन्दै आन्दोलनरत पक्षबाटै पहिलो बैठक बहिष्कारको घटना र त्यसपछिका सदनका कार्यसूचीले सबै नागरिकलाई एकपटक चकित तुल्याएको छ । सबै नीतिको माउ अर्थात् राजनीतिलाई नेतृत्व गर्ने...
आज संसद् बैठक : माओवादी केन्द्र सत्तापक्षकै लहरमा
नेपाल फ्ल्यास
फागुन २६, २०७७
आज १ बजे प्रतिनिधिसभाकाे बैठक बस्दैछ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिइए पनि आजकाे प्रतिनिधिसभा बैठकमा दुवै पक्षका सांसदहरू सत्तापक्षकै सिटमा बस्नुपर्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार नेकपा माओवादी सत्तासाझेदार दल रहेकाले...
पुनर्स्थापनापछिको प्रतिनिधिसभा दोस्रो बैठक आज बस्दै, यस्तो छ कार्यसूची
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि प्रतिनिधिसभाको दोस्रो बैठक आज (बुधबार) बस्ने भएको छ । उक्त बैठक आज दिउँसो १ बजे बस्ने संसदीय सचिवालयले जनाएको छ । सो बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरेको छ...
प्रतिनिधिसभा बैठक बस्दै, के होला आज ? Live
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन आज सुरु हुँदै छ । सर्वोच्च अदालतले माघ ११ गते व्युताइदिएको प्रतिनिधिसभामा आज के हुन्छ भन्ने धेरैका लागि प्रतिक्षाको विषय बनेको छ । हेर्नुस् लाइभ
आजदेखि प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौँ अधिवेशन आज (आइतबार) देखि सुरुवात हुँदै छ । संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि...
संसद् बैठक बोलाउने सरकारको तयारी
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं । सर्वोच्च अदालतको१३ दिनभित्रसंसद् बैठक बोलाइसक्नुपर्ने प्रावधानअरुप सरकारले सोबैठक बोलाउने तयारी गरेको छ । सोही प्रावधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद बैठक आह्वान गर्न सिफारिस गर्न लागेको आफूनिकट नेताहरुलाई बताएका छन् । ओली निकट नेता तथा नेकपा ओली...
१३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । सर्वोच्च अदालतले १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको छ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको हो । केहीबेर अघि सर्वोच्च अदालतका प्रधानमन्यायधीश चोलेन्द्रशम्शेर राणाले फैसला सुनाउँदै सरकारको विघटनको...
प्रधानमन्त्रीबाट अदालतलाई दबाब दिने अभिव्यक्ति आयो: शर्मा
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ताविश्वप्रकाश शर्मालेप्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित सभामा अदालतलाई दबाब दिने अभिव्यक्ति दिएको बताएका छन् । प्रवक्ता शर्माले शनिबार सामाजिक सञ्जालमार्फत् उनले अदालतको विषयमा चेतावनी प्रसारण गर्ने जंगेशैली लोकतान्त्रिक हुन नसक्ने बताएका हुन् । उनले लेखेका...
जनताको बलबाट प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ : भट्टराई
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले जनताको बलबाट प्रतिनिधिसभा पुनर्स्थापना हुने बताएका छन्। जसपाले चितवनमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले सो कुरा बताएका हुन् । सरकारले संविधानको मर्मविपरीत काम गरेको आरोप लगाउँदैउनले आफूहरु नजितुञ्जेलसम्म लडिरहने...
‘संसद् पुनर्स्थापनाले देशको गतिरोध अन्त्य गर्न सक्दैन’
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं ।कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मुलुकमा उत्पन्न गतिरोध अन्त्यका लागि निर्वाचन एक मात्र उपयुक्त विकल्प भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह निकट विद्यार्थी संगठन अनेरास्ववियुले गरेको एक कार्यक्रमलाई संबोधन गर्दै उनलेसंसद् पुनर्स्थापनालेदेशको गतिरोध...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय