बैशाख २४, २०८१, सोमबार
               

प्रतिनिधिसभा बैठक चैत २३ गतेसम्म स्थगित

नेपाल फ्ल्यास
चैत १८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको बैठक चैत २३ गते सोमबार एक बजेसम्मका लागि स्थगित भएको छ ।

बुधबारको बैठक संविधान सभा सदस्य नवीन्द्रराज जोशी र लक्ष्मी देवी भण्डारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो ।

बैठकमा सांसदहरूले विशेष समय र शून्य समयमा विविध विषयको उठान गरेका छन् भने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन र विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन पनि पेस भएको छ ।


कस्तो लाग्यो ?

यो पनि