बैशाख २५, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सर्वोच्च अदालत
आजदेखि सर्वोच्च अदालतले सेवा कटौती गर्ने
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको मङ्गलबार बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले वैशाख १५ गतेदेखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र...
आज सर्वोच्चमा सभामुख सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दाको सुनुवाइ हुने
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं । आज सर्वोच्च अदालतमा संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध विचाराधीन कर्तव्य ज्यान मुद्दाको सुनुवाई हुने भएको छ । धेरै लामो समयदेखि पेशीमा नगएको उक्त मुद्दा आज जान लागेको हो । उक्त मुद्दाको संवैधानिक इजलासमा सुनुवाई हुने सर्वोच्च स्रोतले जनाएको...
दुई न्यायाधीश अनुमोदित
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिश गरिएका दुई न्यायाधीशलाई अनुमोदन गरेको छ । समितिले डा कुमार चुँडाल र नहकुल सुवेदीको सिफारिशलाई सर्वसम्मतिले अनुमोदन गरेको हो । शुक्रबार संसदीय सुनुवाइ समितिमा सुनुवाइपछि दुवैको नाम अनुमोदन भएको हो ।...
प्रस्तावित न्यायाधीश सुवेदी र चुडालको सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं ।सर्वोच्च अदालतमा न्यायाधीशमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद् बैठकले गत फागुन २८ गते उनीहरुलाई सिफारिस गरेको थियो। संसदीय सुनवाइमाप्रस्तावित नहकुल सुवेदी र कुमार चुडालविरुद्धसात वटा उजुरी परेका छन्। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले...
सर्वोच्चद्वारा अनलाइन सञ्चारमाध्यम नवीकरण सम्बन्धी नियम बदर
नेपाल फ्ल्यास
चैत ३१, २०७७
काठमाडौं । सर्वोच्च अदालतले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण नगरे सेवा बन्द गर्ने नियम बदर गरेको छ । मंगलबार न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले मंगलबार अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण नगरे सेवा बन्द गर्ने भनी अनलाइन सञ्चारमाध्यम...
न्यायाधीश हुन सुवेदीको भरपूर योग्यता पुग्छ : सर्वोच्च
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं । सर्वोच्च अदालतले प्रस्तावित न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीश हुन भरपूर योग्यता पुग्ने ठहर गरेको छ । सोमबारन्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले सुवेदीको योग्यतामा प्रश्न उठाउँदै दायर रिटमा बहस गर्दैसो ठहर गरेको हो । राजपत्रांकित प्रथम श्रेणी सहसचिवदेखि...
प्रधानमन्त्रीले विश्वासको मत लिन परमादेशको माग गर्दै परेको रिटमा सुनुवाइ नहुने
नेपाल फ्ल्यास
चैत २६, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन परमादेशको माग गर्दै परेको रिटमासुनुवाइ नहुने भएको छ । अधिवक्ता अमिता गौतम पौडेल र कीर्तिनाथ शर्मा पौडेलले दायर गरेको सो रिटको सुनुवाई गर्दै सर्वोच्चले दरपीठको आदेशलाई नै सदर गरिदिएका हो। सर्वोच्चका अनुसारअब...
योग्यताक्रमको सूची पुनः प्रकाशित गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं । सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगलाई स्नातकोत्तर तहमा मेरिट लिष्टबाट हटाइएका विद्यार्थीको योग्यताक्रमको सूची पुनः प्रकाशित गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले सोमबार उक्त अन्तरिम आदेश जारी गरेको हो...
सर्वोच्च र उच्च अदालतमा न्यायाधीश सिफारिस (सूचीसहित)
नेपाल फ्ल्यास
फागुन २८, २०७७
काठमाडौं ।सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी सिफारिस भएका छन् । शुक्रबार बसेको न्याय परिषद्को बैठकले उनीहरुलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो । चुडाल र सुवेदी क्रमश:उच्च अदालत पाटन र उच्च अदालत सुर्खेतमा कार्यरत थिए । यस्तै उच्च...
प्रधानन्यायाधीशले बुझाए राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालेराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेस गरेका छन् । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलेराष्ट्रपतिसमक्ष सो प्रतिवेदन बुझाएका हुन् । बुधबार प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका साथै न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरेका...
अदालतको फैसलालाई सम्मान गर्छौ: विष्णु पौडेल
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं ।नेकपा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा पार्टीबारे सर्वोच्च अदालतले गरेको फैसलालाई सम्मान गरेर जाने बताएका छन् । आइतबार सर्वोच्चले यसअघि ओली-दाहालले नेतृत्व गरेको नेकपा ऋषि कट्टेलले पाउने फैसलासँगै यसअघि नेकपाका महासचिव विष्णु पौडेलले सो बताएका हुन्...
सर्वोच्च अदालतद्वारा संसद पुन:स्थापना
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । अब प्रतिनिधिसभा पुनर्स्थापित भएको छ । सर्वोच्चको संवैधानिक इजलाशले संसद पुनस्थापनाको फैसला सुनाएको हो । सर्वोच्चले १३ दिनभित्र संसद बैठकबोलाउन आदेश पनि दिएको छ ।...
आज प्रधानमन्त्री ओली सर्वोच्चमा उपस्थित भई जवाफ दिने
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
अदालतको अपहेलना मुद्दामा लिखित जवाफ दिन आजप्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत जाँदैछन् । प्रधानमन्त्री ओली आजलिखित जवाफ बोकेर सर्वोच्च जाने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरूद्ध अपहेलनाको मुद्दा...
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा कुँवर नियुक्त
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा लालबहादुर कुँवर आज नियुक्त भएका छन् ।न्यायपरिषद्को गत माघ ११ गते बसेको बैठकले तत्कालीन मुख्य रजिष्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा नियुक्त गरेपछि रिक्त रहेको मुख्य रजिष्ट्रार पदमा सर्वोच्च अदालतका रजिष्ट्रार कुँवरलाई नियुक्त गरिएको हो । गत...
प्रधानन्यायाधीशको प्रश्नमा अधिवक्ताको जवाफ
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अधिवक्ता दीनमणि पोख्रेललाई अहिलेको सरकार कसको भनी प्रश्न गरेका छन्। आइतबार संवैधानिक इजलासमा अधिवक्ता पोख्रेलले जवाफी बहस गरिरहेको बेला प्रधानन्यायाधीश जबराले उनलाई सो प्रश्न गरेका हुन् । प्रधानन्यायाधीशको प्रश्नमा अधिवक्ता पोखरेलले सरकारनेकपाको हो भनी जवाफ दिएका...
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवर सिफारिस
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं ।सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवरको नाम सिफारिस भएको छ ।आइतबार बसेकोन्याय सेवा आयोगकोबैठकले कुँवरलाई सो पदमासिफारिस गरेको हो। त्यसैगरी,बैठकले प्रशासकीय अदालतमा रजिस्ट्रारका रूपमा कार्यरत निर्मला पौडेल(भट्टराई) को बढुवाको नियुक्ति गरी पदस्थापन गर्न सिफारिस गरेको छ । यसैगरी, बैठकले...
सरकारलाई १५ दिनभित्र जवाफसहित अदालतमा उपस्थित हुन आदेश
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । संवैधानिक निकयमा नियुक्त प्रमुख तथा पदाधिकारीलाई काममा रोक लगाउन माग गरी सर्वोच्चमा परेको रिटको सुनुवाइ गर्दै सरकार(विपक्षी)सँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले संवैधानिक निकायमा गरेको नियुक्तिको विरुद्ध परेको रिटको सुनुवाइ गर्दै सो...
पूर्वप्रधान्यायाधीशविरुद्धको मुद्दामा बिहीबार सर्वोच्चमा पेसी
नेपाल फ्ल्यास
माघ १४, २०७७
चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अवहेलना मुद्दामा बिहीबार पेशी तोकिएको छ । प्रतिनिधि सभा विघटनको विरोधमा संयुक्त विज्ञप्ति निकाल्ने चार पूर्वप्रधान्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्चका अनुसार मुद्दाको पेसी बिहीबार (भोलि)का लागि तोकिएको छ । पूर्वप्रधान्यायाधीशमीनबहादुर रायमाझी,...
प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा दुई मुद्दा दर्ता
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दुई मुद्दा दर्ता भएका छन् । प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दैसर्वोच्च अदालत प्रशासनमावरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलेछुट्टाछुट्टै प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा दर्ता गराएका हुन् । दायर मुद्दाममाप्रधानमन्त्रीले एकजना बाजे...
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलनाको मुद्दा पेस
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा कानुन व्यवसायीमाथि अवहेलनाकोनिवेदन पेस भएको छ । कानुन व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भनी उनीविरुद्ध सो मुद्दा दर्ता भएको हो । प्रधानमन्त्रीलाई कारबाहीको मागसहित आइतबार वरिष्ठ...
«
1
2
3
4
5
6
7
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय