जेठ ०६, २०८१, आइतबार
               

सर्वोच्च र उच्च अदालतमा न्यायाधीश सिफारिस (सूचीसहित)

नेपाल फ्ल्यास
फागुन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी सिफारिस भएका छन् । शुक्रबार बसेको न्याय परिषद्को बैठकले उनीहरुलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो । चुडाल र सुवेदी क्रमश: उच्च अदालत पाटन र उच्च अदालत सुर्खेतमा कार्यरत थिए । 

यस्तै उच्च अदालतको न्यायाधीशमा १८ जना सिफारिस भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि