जेठ ०६, २०८१, आइतबार
               

प्रधानन्यायाधीशले बुझाए राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

काठमाडौं  । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले राष्ट्रपतिसमक्ष सो प्रतिवेदन बुझाएका हुन् । 

बुधबार प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका साथै न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् । संविधानको धारा १३८ बमोजिम प्रधान्यायाधीश जबराले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि