बैशाख ०८, २०८१, शनिबार
               

प्रधानमन्त्रीले विश्वासको मत लिन परमादेशको माग गर्दै परेको रिटमा सुनुवाइ नहुने

नेपाल फ्ल्यास
चैत २६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन परमादेशको माग गर्दै परेको रिटमा सुनुवाइ नहुने भएको छ ।

अधिवक्ता अमिता गौतम पौडेल र कीर्तिनाथ शर्मा पौडेलले दायर गरेको सो रिटको सुनुवाई गर्दै सर्वोच्चले दरपीठको आदेशलाई नै सदर गरिदिएका हो। 

सर्वोच्चका अनुसार अब सो मुद्दामा सुनुवाइ नहुने भएको छ ।

फागुन २३ को सर्वोच्चको फैसलासँगै नेकपा एमाले र माओवादी मिली बनेको नेकपा एकीकरणपूर्वको अवस्थामा पुगेका छन् ।

यो पनि