मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सर्वोच्च अदालत
ओलीको कदमविरुद्ध ११ वटा रिट दायर
नेपाल फ्ल्यास
पुस ०६, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपतिद्वारा भएकोसंसद् विघटनविरुद्धसर्वोच्च अदालतमा ११ वटा रिट दायर भएका छन् । संवैधानिक इजलासतर्फ एउटा र साधारण इजलासतर्फ १० वटा रिट दायर भएको हो । सन्तोष भण्डारीद्वारा संवैधानिक इजालसतर्फ दायर रिटममा संविधानको धारा ७६ विकल्पबाट सरकार...
राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्धको रिटमा ८ गते सुनुवाई
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भङ्ग गरेको कदम बिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्च अदालतमादायर भएका रिटमाथि सुनुवाईको मिति तोकिएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार प्रतिनिधिसभाविघटन गर्ने सरकारी निर्णयविरूद्धका रिटमाथि पर्सी पुस...
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै परेको रिटको सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै परेको रिटको सुनुवाई संवैधानिक इजलासमा हुँदै छ । सरकारले अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमै संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले छुट्टाछुट्टै दायर गरेको...
अध्यादेश बदरको माग गर्दै सर्वोच्चमा ३ वटा रिट
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । सर्वोच्च अदालतमा संविधानसँग बाझिने गरी ल्याएको अध्यादेश बदर गर्नुपर्ने माग गर्दै तीन वटा छुट्टाछुटै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपतिको कार्यालयलगायतलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश...
नेकपा उपाध्यक्ष वामदेव गौतमसँग सम्बन्धित सुनुवाइ स्थगित
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमसँग सम्बन्धित रिटमाथिको सुनुवाइस्थगित भएको छ । यसअघि शक्रबार समय नपुगेको भन्दै हेर्दाहेर्दैमा राखिएको सो सुनुवाइ बुधबार पनि न्यायाधीश र केही कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको भन्दै स्थगित भएको हो । नेकपा...
वामदेवको सुनुवाइ पुन: बुधबारसम्मका लागि सर्यो
नेपाल फ्ल्यास
असोज १६, २०७७
नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमसँग सम्बन्धित रिटको सुनुवाइ पुन: हेर्दाहेर्दैमा राखिएको छ ।शुक्रबार सुनुवाइनसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत एक स्रोतले जानकारी दियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने निर्णयविरुद्ध सर्वोच्च...
पिसिआर परीक्षण निःशुल्क गराउन परमादेश, शुल्क तोकिनु गैरकानूनी
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको महामारीबाट नागरिकलाई बचाउनका लागि निःशुल्क पिसिआर परीक्षण गर्न/गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले आज सोसम्बन्धी परमादेश जारी गरेको हो ।...
तत्काल जग्गा कित्ताकाट निर्णय कार्यान्वयन नगर्नु : सर्वोच्च अदालत
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । सर्वोच्च अदालतले जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाइ गर्दैसोमबार सर्वोच्चले सरकारका नाममा यस्तो आदेश...
कैदीको अवस्था हेरेर रिहा वा सजाय कम गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले कैदीबन्दीलाई रिहा गर्न वा सजाय कम गर्न सरकारलाई आदेश दिएको छ । कोरोना भाइरसको महामारी रोकथामका लागि कारागारमा जोखिमपूर्ण अवस्थामा रहेको भन्दै बिहीबार न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सरकारका नाममा यस्तो आदेश दिएको...
ओम्नीले सरकारविरुद्ध सर्वोच्चमा रिट दायर गर्यो
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं । ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनल (ओबीसीआई प्रालि) ले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल प्रालिकोतर्फबाट दायर रिटमा सुनुवाइ गर्दै न्यायाशीश हरिकृष्ण कार्कीको...
सर्वोच्च अदालका एक कर्मचारीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं ।सर्वोच्च अदालतका थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकोछ । अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने एक सय८० जनाको स्वाब परीक्षण गर्दा मंगलबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सर्वोच्च अदालत स्रोतका अनुसारगत शनिबार संकलन गरिएको स्वाबको...
स्वचालित विधिबाट पेसी तोक्न सुझावका लागि समिति गठन
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले स्वचालित विधिबाट पेसी तोक्ने विषयका लागि सुझावसहितको प्रतिवेदन पेसका लागि समिति गठन गरेको छ । सर्वोच्च अदालतलेपारदर्शी र वैज्ञानिक व्यवस्थापनका लागि सो समिति गठन गरी सुझावका लागि अनुरोध गरेको हो । प्रधानन्यायाधीशले तजबिजमा मुद्दाको पेसी तोक्दा भ्रष्टाचार...
सर्वोच्चले अदालतले गरेका फैसलामाथि टिका टिप्पणी नगर्न सर्वोच्चकै आग्रह
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं ।सर्वोच्च अदालतलेगरेका फैसलामाथि टिका टिप्पणी नगर्नसर्वोच्चले आग्रह गरेको छ । न्यायसम्पादनका क्रममा हुन सक्ने त्रुटि विधि र प्रक्रियाअनुसार अदालतबाटै निरुपण हुने भन्दै सर्वोच्चले सोमबार एक विज्ञप्तिमार्फत यस्तो आग्रह गरेको हो । न्याय सम्पादनका क्रममा हुन सक्ने त्रुटि सच्याउने कार्य...
रञ्जन कोइराला प्रकरण : यस्तो छ पुनरावलोकन अनुमतिको आदेश ?
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीशको विवादित फैसला पुनरावलोकनका लागि सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशहरू बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिएको हो । सजाय...
प्रधानन्यायाधीशमाथि दबाब बढ्दै
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं ।साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरलाईराजीनामा दिन आग्रह गरेका छन् । न्यायका लागि साझा तराजु यात्रालाई माइतीघर मण्डलामा सम्बोधन गर्दै शनिबार मिश्रले यस्तो बताएका हुन् । तपाई असाध्यै विवादित हुनुभयो, तपाईले गरेका निर्णय शंकाको घेरामा छ ।...
सर्वोच्चको विवादास्पद फैसला : बल फेरि 'सर्वोच्चकै कोर्ट'मा !
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । सशस्त्र प्रहरीका तत्कालीन डिआइजी रञ्जन कोइरालाले पत्नी हत्याको संगीन अपराधमा पाएको सजाय घटाएर सर्वोच्च अदालत र प्रधानन्यायाधीशको सर्वत्र आलोचना भइरहँदा सो विषय पुनः 'सर्वोच्चकै कोर्ट'मा पुगेको छ । महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनका लागि निवेदन गर्दा गराएसँगै मुद्दा फेरि 'सर्वोच्चको...
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरविरुद्ध प्रदर्शन
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । सर्वोच्चले बूढानीलकण्ठको फुटपाथमा लीला देवकोटाको ज्यान जाने गरी भएको 'हिट एन्ड रन' केसका दोषी पृथ्वी मल्ल र पत्नी हत्याको घटनामा दोषी ठहर भएर जन्म कैदको सजाय पाएका रञ्जन कोइारालाई आश्चर्यजनक...
सर्वोच्चबाट फैसला भएको मुद्दाको पुनरावलोकन माग गर्दै सर्वोच्चमै निवेदन दर्ता
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं ।सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनको माग गर्दै सर्वोच्चमै निवेदन दर्ता भएको छ । महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरेअनुसार सरकारी वकिलले बिहीबार फैसला पुनरावलोकनको निवेदन दर्ता गराएका हुन् । रञ्जन कोइरालापत्नी हत्याको अभियोगमा पूरा अवधि जेल कटान...
सर्वोच्चको फैसला : स्वतन्त्रताको हकमा सङ्कुचन नलगाऊ
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । सर्वोच्च अदालतले नागरिकलाई स्वतन्त्रतापूर्वक मुलुकभित्र वा बाहिर हिँडडुल गर्न पाउने संवैधानिक हक भएको हुनाले सङ्कुचन नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले गत कात्तिक १४ गते तत्कालीन नेकपा (माओवादी)का...
उपसभामुखको रिक्त पद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट दायर
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । संविधानअनुसार उपसभामुखको पद एक महिनाभन्दा बढी रिक्त राख्न नहुने बाध्यात्मक व्यवस्था रहेको उल्लेख गर्दै अधिवक्ता तुलसी सिम्खडाले सो रिट निवेदन दायर गरेका हुन् । उनले सो रिटमा...
«
1
2
3
4
5
6
7
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय