बैशाख ०७, २०८१, शुक्रबार
               

मन्त्रिपरिषद विस्तारविरुद्ध रिट दायर

नेपाल फ्ल्यास
जेठ २४, २०७८

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतमा मन्त्रिपरिषद विस्तारविरुद्ध रिट दायर भएको छ । केही दिनअघि केपी शर्मा ओलीद्वारा विस्तारित  मन्त्रिपरिषदविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले उनीविरुद्ध रिट दायर गरेका हुन् । 

‘कामचलाउ सरकारले मन्त्रिपरिषद विस्तार गर्नु संविधानविपरीत हो ,’ सो रिटमा छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जनता समाजवादी पार्टीका १० जना र नेकपा एमालेका २ जना नेतालाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि