बैशाख २७, २०८१, बिहीबार
               

सर्वोच्चको फैसलासँगै एमाले र माओवादी ब्यूँतिने संकेत

नेपाल फ्ल्यास
फागुन २३, २०७७

ADVERTISEMENT

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आधिकारिकता दिएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रीबीच भएको एकता पनि बदर भएको छ ।

सर्वोच्चको फैसलामा आयोगले एकीकरणको मान्यता दिनु पूर्वकै दलहरु नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र अस्तित्वमा रहने देखिन्छ ।


कस्तो लाग्यो ?

यो पनि