बैशाख २७, २०८१, बिहीबार
               

नेकपा अब ऋषि कट्टेल नेतृत्वको हुने सर्वोच्चको फैसला

नेपाल फ्ल्यास
फागुन २३, २०७७

ADVERTISEMENT

सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ ।

योसँगै केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएकाे छ । अब नेकपाको आधिकारिकता ऋषि कट्टेलले पाएका हुन् ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हाे ।


कस्तो लाग्यो ?

यो पनि