मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नारायणहिटी सङ्ग्रहालय अगाडि २३ गते नेकपाको जनसभा
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाडौँ गर्ने जनसभाको तयारी गरेको छ । काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको...
माइतीघरको धर्नामा प्रचण्ड र माधव नेपाल पनि सहभागी (तस्बिरसहित)
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं । संसद विघटनको विरोधमा माइतीघरमा जारी नेकपा (प्रचण्ड-माधव समूहका) सांसदहरुको धर्नामा अध्यक्ष प्रचण्ड र माधव कुमार नेपाल पनि सहभागी भएका छन् । धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् । संसद विघटन असंवैधानिक भएको...
‘श्री ५ को सरकार’ भनेका मन्त्रीले मागे माफी
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं । खानेपानी मन्त्री मणि थापाले सार्वजनिक कार्यक्रममा श्री ५ को सरकार भनेकोमा माफी मागेका छन् । शनिबार सुर्खेतमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्ने ठाउँमा थापाले श्री ५ को सरकार भनेका थिए । उनले तत्कालै भुल सुधार...
आज पनि दाहाल-नेपालसहितका नेताहरू माइतीघरमा धर्नामा
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं ।कार्यकर्ताको ध्यान केन्द्रित गर्न देश दौडाहामा रहेका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसहितका शीर्ष नेता आज माइतीघरमा हुने धर्नामा सहभागी हुँदैछन् । प्रतिनिधिसभा विघटनविरूद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको नेकपाको दाहाल-नेपाल समूह आज पनि दुई अध्यक्षसहित माइतीघर...
वर्तमान अवस्थाको कारक सत्ताधारीको द्वन्द : महन्थ ठाकुर
नेपाल फ्ल्यास
माघ १८, २०७७
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वर्तमान अवस्थाको कारक सत्ताधारी दलको द्वन्द्व भएको बताएका छन् । राष्ट्रिय इञ्जिनीयर संघको राष्ट्रिय भेलालाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै उनले सत्ताधारीद्वारा संकट उत्पन्न गरी संविधानमाथि नै प्रहार हुने कार्य भएको आरोप...
कसैको लहडमा उपलब्धि समाप्त हुँदैन : माधव नेपाल
नेपाल फ्ल्यास
माघ १८, २०७७
सुदूरपश्चिम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संविधानसभामार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्र, संघीयता समावेशिताजस्ता उपलब्धि कसैको लहडको भरमा समाप्त नहुने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सो पार्टीद्वारा शनिबार धनगढीमा आयोजित विरोधसभामा नेता नेपालले इतिहासका पाङ्ग्रा फेरि पछाडि...
समृद्धिका लागि निर्वाचनमा जानुको विकल्प छैन : नेता विश्वकर्मा
नेपाल फ्ल्यास
माघ १८, २०७७
लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्माले स्थिरता र समृद्धिको लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् । नेकपा जिल्ला कमिटीद्वारा नेकपाबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको प्रशिक्षण भेलालाई शनिबार सम्बोधन गर्दै उनले निर्वाचनले लोकतन्त्र बलियो हुने बताए...
खाँदै नखाएको विषयमा विरोध भएपछि राजीनामा दिएँ : गोकुल बास्कोटा
नेपाल फ्ल्यास
माघ १८, २०७७
काभ्रे । पूर्वमन्त्री गोकुल बास्कोटाले आफूमाथि व्यक्तिगतरूपमा विरोधको भाषामा नाराबाजी गरेकोमा आपत्ति जनाउँदै सबै दलका हरेक नेताको बैंक खाता हेर्नुपर्ने माग राखेका छन् । उनले शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको पनौती नगर कमिटी बैठक एवं विस्तारित भेलामा उक्त माग...
‘संसद् पुनर्स्थापनाले देशको गतिरोध अन्त्य गर्न सक्दैन’
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं ।कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मुलुकमा उत्पन्न गतिरोध अन्त्यका लागि निर्वाचन एक मात्र उपयुक्त विकल्प भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह निकट विद्यार्थी संगठन अनेरास्ववियुले गरेको एक कार्यक्रमलाई संबोधन गर्दै उनलेसंसद् पुनर्स्थापनालेदेशको गतिरोध...
कांग्रेसले अदालतको निर्णय जहिले पनि स्वीकार्छ : कोइराला
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सर्वोच्च अदालतले निर्वाचनको पक्षमा निर्णय सुनाए कांग्रेस त्यसैलाई मानेर निर्वाचनको तयारीमा लाग्ने बताएका छन् । नेपाल प्रेस युनियन सर्लाहीले शनिबार गरेको एक कार्यक्रममा उनले सो कुरा बताएकाहुन् ।लोकतान्त्रिक पार्टी कांग्रेसले...
प्रतिनिधिसभा बैठक राख्ने प्रचण्डको चेतावनीपछि नयाँ तरंग
नेपाल फ्ल्यास
माघ १७, २०७७
सभामुख अग्निप्रसाद सापकोटाले पुस १९ गते सर्वोच्च अदालतलाई जवाफ पठाए । उनको पत्रमा भनिएको थियो, प्रतिनिधिसभा भंग गर्ने अधिकार अहिलेको संविधानले प्रधानमन्त्रीलाई दिएको छैन । यसैले प्रतिनिधिसभा विघटन भएको छैन, जिवितै छ । सापकोटा प्रधानमन्त्रीको कदम संविधानअनुसार नभएको बताउँछन् ।...
चितवनको माडीलाई मणि बनाउछु : ओली
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गति तीव्र रुपले अघि बढेपछिप्रचण्ड-नेपाल समूहछट्पटछिएको आरोप लगाएका छन्। अर्को नेकपाका अध्यक्ष दाहालको गृहजिल्ला चितवन पुगेका उनले शनिबार सो कुरा बताएका हुन् । हामी सभा हल शिलन्यास गरिरहेका छौँ। बाटो चौडा बनाउन शिलन्यास गरिरहेका...
केपी अस्ताउँदाे सूर्य हुन् भने हामी उदाउँदो सूर्य : माधव नेपाल
नेपाल फ्ल्यास
माघ १७, २०७७
प्रचण्डनेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओली नेतृत्वको पार्टी डुप्लिकेट भएकोले त्यहाँ अँध्यारोबाहेक केही नभएकाे बताएका छन् । शनिबार धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले४४० को बहुमत जहाँ हुन्छ त्यही पार्टी आधिकारिक हुने बताउदैसबै सदस्यलाई...
बादलको प्रचण्डलाई आग्रह : ओली नेतृत्व नेकपामा फर्किनुस्
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षका नेता एवं गृहमन्त्री रामबहादुर थापा बादलले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पार्टीमा फुट पैदा आरोप लगाएका छन् । दाहाल-नेपाल समूहका अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै बादलले दाहाल- माधवलाई...
भ्रष्टाचारको अगुवा प्रधानमन्त्री हुन् : भीम रावल
नेपाल फ्ल्यास
माघ १७, २०७७
धनगढी । आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सुदूर पश्चिममा आयोजित सभामा बोल्दै नेता भीम रावलले मुलुकमा भइरहेको भ्रष्टाचारको अगुवा प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन्। ७० करोड, ओम्नी प्रकरण, यति, वाइड बडी सबैतिर भ्रष्टाचार गर्नेहरूकाेसंरक्षक ओली रहेकाे बताएका...
जनलहर हाम्राे पक्षमा छ : प्रचण्ड
नेपाल फ्ल्यास
माघ १७, २०७७
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)प्रचण्डनेपाल पक्षका अध्यक्ष प्रचण्डले आफूहरूको पक्षमा जनलहर देखिएको दावी गरेका छन् । शनिबार धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले ओलीको पक्ष सडक र पार्टीदुवैमा एकतिहाई मात्र भएकाे दबवी गरे । केपी ओलीको केन्द्रीय समितिमा एक तिहाइ पनि पुगेको...
कांग्रेसलाई सर्वोच्चको फैसला मान्य हुन्छ : रामहरि खतिवडा
नेपाल फ्ल्यास
माघ १७, २०७७
पोखारा ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला पार्टीका लागि मान्य हुने बताएका छन् । प्रेस युनियन कास्कीद्वारा शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता खतिवडाले नेपाली कांग्रेस विधि र प्रक्रियाअनुसार चल्ने पार्टी भएको...
प्रचण्डको निर्वाचन जिल्लामा प्रधानमन्त्रीको सम्बोधन र विभिन्न आयोजनाको उद्घाटन
नेपाल फ्ल्यास
माघ १७, २०७७
चितवन । नेकपा विभाजनपछि पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार)चितवन आउँदैछन् । चितवनपुष्पकमल दाहाल प्रचण्डले निर्वाचन जितेको जिल्ला हाे । प्रधानमन्त्री ओलीले चितवनमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।साथै ओलीलेविभिन्न आयोजनाहरुको उद्घाटन समेत गर्नेछन् । नेपाल कम्युनिस्ट पार्टी...
प्रधानमन्त्रीको स्वागत अस्वीकार गरेका मुख्यमन्त्री प्रचण्ड-नेपाललाई स्वागत गर्न पुगे एयरपोर्ट
नेपाल फ्ल्यास
माघ १७, २०७७
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा प्रचण्ड माधव समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको स्वागतमा उपस्थित भएका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुग्दा मुख्यमन्त्री भट्ट ओलीको स्वागतमा आएका थिएनन् । गुटको भेलामा...
यसकारण ताजा जनादेशमा जान उपयुक्त छ : कमल थापा
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असफलता/अकर्मण्यताबाट मुक्तिका लागि पनि ताजा जनादेशमा जानु उपयुक्त हुने बताएका छन् । नयाँ चुनावको समर्थन गर्नु प्रधानमन्त्री ओली वा सरकारको समर्थन गर्नु नभएको जिकिर गर्दै अध्यक्ष थापाले संसदीय...
«
1
...
96
...
192
193
194
195
196
197
198
199
200
...
289
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय