बैशाख २४, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
विप्लव समूहका नेता बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द विप्लव समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोलालाई सर्वोच्चका रजिष्टार र नेपाल बार एसोशिएसनका अध्यक्षको रोहबारमा थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले...
आज नेकपा ओली समूहले काठमाडौंमा जनसभा गर्दै
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । आज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले राजधानीस्थित नारायणहिटी दरबार अगाडि बृहत् जनसभा गर्ने भएको छ। उक्त समूहले अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा...
नेपालको राजनीति रेफ्री विनाको खेलजस्तो - कमल थापा
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकाअध्यक्ष कमल थापाले राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुन सक्ने बताएका छन्-राजा हटाएपछि लोकतन्त्रलाई कसैले चुनौती दिन सक्दैन भन्नेहरू अहिले लोकतन्त्रको हत्या भयो भन्दै सडक संघर्षमा उत्रिएका छन् । राजसंस्था प्रजातन्त्रको वाधक होइन ।...
प्रचण्ड-माधव नेकपाको मांसाहारी आन्दोलनका टेलर
श्यामसुन्दर पुडासैनी
माघ २२, २०७७
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको थियो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीइतर नेता, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आन्दोलनको नेतृत्व गर्दै थिए । प्रचण्डले सडकमा कार्यकर्तालाई उग्र प्रदर्शनमा सहभागी हुन...
जनताले पाएको दु:ख हेर्न अध्यक्ष नै गाडी लिएर निस्के : ओली
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष दाहालजनताले कति दु:ख पाए भनी हेर्नगाडी लिएर हिँडेको बताएका छन् । दाहाल-नेपालको आन्दोलनप्रति लक्षित गर्दै बिहीबार अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो कुरा बताएका...
टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न मन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । टेलिकमको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सो निर्देशन दिएका हुन् । सो क्रममा उनलेअबका...
‘नेपाल खुल्ला छ म त नेपाल बन्द खोल्न आको ’
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं ।दाहाल-नेपाल (नेकपा) ले आयोजना गरेको नेपाल बन्दको विरोधमा काठमाडौंमा केही युवाले बन्दको अवज्ञा गरेका छन् । सामाजिकसञ्जाल र भौतिक रूपमा बन्दको अवज्ञा गर्दै उनीहरुले सोको विरोध गरेका हुन् । सामाजिक कार्यमा सक्रिय युवाको सामाजिकसञ्जाल समूह मेन्स रुम रिलोडेड (एमआरआर)ले...
आमहडतालको विरोध गर्दै नेकपा युवाले गरे मार्चपास
नेपाल फ्ल्यास
माघ २२, २०७७
आमहडताल र आगजनीको विरोध तथा भोलिको जनसभाको तयारीस्वरुप नेकपा युवा विद्यार्थीले बिहीबारकाठमाडौंमा मार्चपास गरेका छन् । प्रचण्ड-माधव समूहले गरेको आमहडतालमा भएको हिंसात्मक घटनाविरुद्ध र भोलि गरिने विशाल जनसभाको समर्थनका लागि मार्चपास गरेको उनीहरुको भनाइ छ । अनेरास्ववियूले प्रदर्शनी मार्गबाट सुरु...
पाँच बजेपछि आमहड्ताल अन्त्य हुने
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । प्रचण्डमाधव (नेकपा) का संघर्ष समितिका सदस्य तथा केन्द्रीय सदस्य विष्णु रिजालले आमहड्तालपाँच बजेपछि अन्त्य हुने जानकारी दिएका छन् । बिहीबार आमहड्ताल जारी रहँदा पार्टीको फेसबुकमार्फत् रिजालले सो जानकारी दिएका हुन् । फेसबुकमार्फत्नेताहरु अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, विजय पौडेल,...
बन्दको अवज्ञा गरेको भन्दै पसल तोडफोड
नेपाल फ्ल्यास
माघ २२, २०७७
विराटनगर। नेकपा प्रचण्ड माधव समूहका कार्यकर्ताले चिया पसलमा तोडफोड गरेका छन् । बन्दको उल्लंघन गरी पसल खोलेको भन्दै बन्दकर्ता चिया पसल तोडफोड गरेका हुन् । तोडफोडका क्रममा समोसा पकाउनराखिएको तेलको कराही घोप्टिँदा पसल सञ्चालक र उनका परिवार घाइते भएका छन्...
पूर्वपश्चिम राजमार्ग खुलाउँदै प्रहरी
नेपाल फ्ल्यास
माघ २२, २०७७
महोत्तरी । प्रहरीलेपूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास सडकखण्डको बाटो खुलाएको छ । सरकारले विभिन्न आयोगमा नियुक्त आयुक्तलाई गराएको शपथलाई असंवैधानिक भन्दैदाहाल-नेपाल(नेकपा)बुधबार बन्दको आह्वान गरेको थियो । सोही क्रममामहोत्तरीको बर्दिबासस्थित मुख्य चोकमा बिहीबार बिहानैदेखि प्रदर्शन गरिरहेका नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्तालाई प्रहरीले बल...
प्रचण्ड-माधव (नेकपा) का कार्यकर्ता र प्रहरीबीच झडप
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं ।नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ता र प्रहरीबीचझडप भएको छ । जनकपुरमा माधव-दाहाल(नेकपा)ले गरेकोएकदिने बन्दका नेकपाका नेता तथा कार्यकर्ताले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई रोक्न खोज्दा दुई पक्षबीच झडप भएको हो ।झड्पका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर, अश्रुग्यास र लाठीचार्ज...
बन्दकर्ताद्वारा नुवाकोटमा एक मोटरसाइकल तोडफोड
नेपाल फ्ल्यास
माघ २२, २०७७
नुवाकोट आर्दश वहुमुखी क्याम्पस अगाडिरहेका प्रर्दशनकारीले प्रदेश नम्बर ३०२००१ व ११९६ नम्बरको सरकारी मोटरसाइकल तोडफोड गरेका हुन् । प्रर्दशनकारीले मोटरसाइकलमा तोडफोड गरीचालकलाई समेत दुर्व्यवहार गरेका थिए । यसैबीच, नेकपा प्रचण्डनेपाल समुहले आयोजना गरेको आमहड्तालको नुवाकोटमा सामान्य प्रभाव परेको छ ।...
स्कुटर चढेर माधव नेपालले गरे बन्दको निरीक्षण
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । प्रचण्डमाधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपाल पार्टीले आयोजना गरेको आमहड्तालको निरीक्षण गर्न निस्केका छन् । आज (बिहीबार) बिहान अध्यक्ष नेपाल आफ्नो निवास (कोटेश्वर) बाट बा ४२ प ५८१४ नम्बरको स्कुटर पछाडि बसेर आमहड्ताल...
९० भन्दा बढी बन्दकर्ता पक्राउ
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहालनेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म उपत्यकामा मात्रै...
चिउरा खाँदै प्रचण्ड सडकमा
नेपाल फ्ल्यास
माघ २२, २०७७
आमहड्ताल सफल बनाउन भन्दै नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पुल्चोकमा धर्ना बसेका छन् । धर्नामा बसेका प्रचण्डसहितका नेताहरूले दालमोठ, चिउरा र पानी अगाडि राखेका छन् । उनले पत्रकारहरूसँग भने-'हामी माघ २८ गते विशाल प्रदर्शन गर्दैछौं ।...
फागुन पहिलो साताबाट संयुक्त आन्दोलन सुरु : प्रचण्ड
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् । आफ्नो समूहले आहृवान गरेको आमहड्तालका क्रममा प्रचण्ड सातदोबाटो चोकमा पुगेर नाराबाजीसमेतगरेका छन् । उनले संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै सो...
बन्द सफल बनाउन भन्दै प्रचण्ड सडकमा
नेपाल फ्ल्यास
माघ २२, २०७७
नेकपाको प्रचण्डनेपाल समूहले आह्वान गरेको आमहड्ताल सफल बनाउन भन्दै पुष्पकमल दाहाल पनि सडकमा निस्केका छन् । ललितपुरको सातदोबाटोमा आमहड्तालको आह्वान गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका हुन् । बुधवारको आम हड्तालको लागि पार्टीले विभिन्न नेताहरूलाई विभिन्न ठाउँको नेतृत्व गर्ने...
नेकपा प्रचण्ड–माधव पक्षले भने –‘हामीले ट्याक्सीमा आगजनी गरेका होइनौँ, घुसपैठ भयो’
नेपाल फ्ल्यास
माघ २२, २०७७
नेकपा प्रचण्डमाधव पक्षले बिहीबार आयोजित आमहड्तालको क्रममा घुसपैठ भएको दाबी गरेको छ । सो समूहका राष्ट्रिय युवा संघका संयोजक दीपशीखाले गोंगबुमा भएको ट्याक्सीमा भएको आगजनीमा आन्दोलनकारीको संलग्नता नरहेको भन्दै घुसपैठ भएको दावी गरेका छन् । यो आयोजकका तर्फबाट गरिएको होइन...
बीचैमा प्रदेश छाडेर जान्नँ : मुख्यमन्त्री गुरुङ
नेपाल फ्ल्यास
माघ २२, २०७७
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको लागि काम गर्ने प्रतिबद्धतासहित जिम्मेवारी सम्हालेकाले आफू बीचमै छोडेर कुनै अवसर खोज्न नजाने बताएका छन् । बाह्रखरी अनलाइनले पोखरामा आयोजना गरेको कोभिड१९ को असरबाट पर्यटनलाई उकास्ने प्रयास विषयक कार्यक्रममा पत्रकार प्रतिक प्रधानसँगको...
«
1
...
94
...
188
189
190
191
192
193
194
195
196
...
287
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय