मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रदेश १ को प्रदेशसभा बैठक आज, बैठक बस्न नदिने तयारीमा मुख्यमन्त्री राई पक्ष
नेपाल फ्ल्यास
माघ २५, २०७७
विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक आज (आइतबार) बस्दै छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आजका लागि बोलाएका हुन् । सत्तारुढ नेकपा फुटको असर प्रदेश १ को प्रदेशसभामा पनि परेको छ । आन्दोलनरत नेकपाको प्रचण्डनेपाल...
भट्टको हत्यारालाई कारवाही गर्न माग
नेपाल फ्ल्यास
माघ २५, २०७७
नेपाली काँग्रेसकोभ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले बलात्कारपछि हत्या गरिएकी भगिरथी भट्टको हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले शनिबार एक विज्ञप्ति जारी गरी बैतडीको दोगडाकेदार गाउँपालिका७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरिएको...
बामदेवमाथि रामकुमारीको आक्रोश : ‘कुरौटे भएर पार्टी फुटाए’
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ तथा विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले नेकपा फटको कुख्य कारण बामदेव गौतम भएको आरोप लगाएकी छन् । तनहुँमा प्रचण्ड-माधव समूहको कार्यक्रममा बोल्दै नेतृ झाँक्रीले गौतमकै कारण नेकपामा अहिलेको अवस्था आएको ठोकुवा गरिन् ।...
प्रचण्ड भन्छन् : दुवै समूह उस्तै-उस्तै हुन भनेमा आफूहरुमाथि अन्याय हुन्छ
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौै ।प्रचण्ड नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका दुवै समूह उस्तैउस्तै हुन भनेमा आफूहरुमाथि अन्याय हुने बताएका छन् । शनिबार मिडिया एलाइन्ससँगको छलफलका क्रममा उनले सो कुरा बताएका हुन् । आफूहरु अहिले प्रधानमन्त्री बन्न नभई संविधान बचाउनका लागि...
प्रधानमन्त्रीको कदम जनताले मात्रै सच्याउन सक्छन्: यादव
नेपाल फ्ल्यास
माघ २४, २०७७
धनकुटा ।जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम जनताले मात्रसच्याउन सक्ने बताएका छन् । शनिबार धनकुटामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सो बताएका हुन् । अदालतले असंवैधानिक कदमलाई खारेज गरेर संसद् पुनस्र्थापना...
देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षार्थ राष्ट्रवादी आन्दोलन आवश्यक छ : थापा
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षाका लागि राष्ट्रवादी आन्दोलनको आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई सम्बोधनका क्रममा उनले देश बचाउने, देश बनाउने राष्ट्रवादी आन्दोलन जरुरी रहेको बताएका हुन् ।...
तोकिएको समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री पौडेल
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं ।अर्थमन्त्री तथा (केपी शर्मा) नेकपा महासचिव विष्णुप्रसाद पौडेलले मुलुक निर्वाचनतर्फ अगाडि बढेको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित पेशागत महासङ्घ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पौडेलले सो कुरा बताएका हुन् । निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताउँदै उनले...
फागुन ३ मा सरकारले गरेका काम अंकमा सार्वजनिक हुन्छन् : रिजाल
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं ।प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीले फागुन ३ मा पत्रकारहरुसँग साक्षात्कार गर्ने तयारी भइरहेको बताएका छन् । शनिबार नुवाकोट काठमाडौं सम्पर्कमञ्चको एक भेलालाई सम्बोधन गर्दै उनलेतीन वर्षमा सरकारले गरेका काम अंकमा बोल्ने बताएका हुन् । हिजो के थियो, आज...
संयुक्त आन्दोलन गर्न भट्टराईको आह्वान
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं ।पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संयुक्त आन्दोलन गर्न आह्वान गरेका छन् । शनिबार धनकुटामा आयोजित विरोधसभालाई संबोधन गर्दै उनलेसंसद् विघटनको विरोधमा संयुक्त आन्दोलन गर्न आव्हानगरेका हुन् । कांग्रेस, नेकपा माधव-प्रचण्ड पक्ष, जसपा, जनमोर्चा,...
उदयपुरमा ५० जना राप्रपा प्रवेश
नेपाल फ्ल्यास
माघ २४, २०७७
उदयपुर । उदयपुरमा भएको एक कार्यक्रममा५० जनाराप्रपा पार्टी प्रवेश गरेका छन् । उदयपुरको बेलाका नगरपालिका१ स्थित आम्बासिमा शनिबार आयोजित सो कार्यक्रममा उल्लेखित संख्यामा राप्रपा प्रवेश गरेका हुन् । कार्यक्रममा राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री हरि बहादुर बस्नेत, कार्य संवाद समितिका...
पत्रकारिताका समस्याको समाधान गर्न तयार छौँ : मन्त्री गुरुङ
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रमा जन्मिएका समस्याको समाधान गर्न सधैँतयार रहेको बताएका छन्। नेपाल पत्रकार महासङ्घ काठमाडौं जिल्ला शाखाको २२औँसाधारणसभा उद्घाटन समारोहमा उनले आफ्नै पालामा दीर्घकालिन रुपमा पत्रकारको समस्याको समाधान गर्ने बताएका हुन्। पत्रकार समाज रुपान्तरणको...
ओलीको कदमलाई सर्वोच्चले साथ नदिनेमा विश्वस्त छु :भट्टराई
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले केपी ओली र पूर्वराजा ज्ञानेन्द्र संयुक्त अध्यक्ष भएको पार्टी बन्यो भने आश्चर्यमा नपर्दा नहुने बताएका छन् । शनिबार पूर्वीनवलपरासीको कावासोतीमा भएकोविद्यार्थी भेला एवं प्रशिक्षणलाई संबोधन गर्ने क्रममा उनले सो कुरा बताएका...
सरकार भूमिहीन नागरिकलाई पुर्जा दिन आतुर छ : मन्त्री तुम्बाहाङ्फे
रासस
माघ २४, २०७७
काठमाडौं ।भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नेपाल सरकार भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा दिन आतुर रहेको बताएकी छन् । भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष र सदस्यका लागि आज राजधानीमा आयोजित अभिमुखीकरण समारोहमा मन्त्री तुम्बाहाङ्फेले भूमिहीन...
जनादेशले मात्रै समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्छ : पूर्वमन्त्री बाँस्कोटा
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं । ओली समूह (नेकपा) का नेता तथापूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनादेशले मात्रैसमृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्ने बताएका छन् । शनिबारबनेपामा भएकोवडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बाँस्कोटाले सो कुरा बताएका हुन् । निर्वाचनपश्चात् मात्रैराजनीतिक स्थायित्व आउँछ,उनले भने,...
देशलाई अस्थिरतातर्फ लैजान हुँदैन : पौडेल
नेपाल फ्ल्यास
माघ २४, २०७७
दमौली ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुने बताएका छन् । शनिबार दमौलीमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै नेता पौडेलले सो कुरा बताएक हुन् । देशमा स्थायित्व र समृद्धि आवश्यक छ । अबनेपाली कांग्रेसले मात्रै देश विकास...
भागिरथीका हत्यारालाई तुरुन्त कारबाही गर : देउवा
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीको चडेपानीकी १७ वर्षीया भागिरथी भट्टको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । घटनाका सम्बन्धमा तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सभापति देउवाले सरकारसँग माग गरेका हुन् । अघिल्लो दिन विद्यालय हिँडेकी...
कांग्रेसको आज ७७ वटै जिल्लामा विरोध र्याली
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं ।प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेस तेस्रो चरणको विरोध कार्यक्रम थालेको छ । कांग्रेसलेतेस्रो चरणको कार्यक्रमअन्तर्गत आज देशैभर प्रदर्शन गर्दैछ । कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठनहरूले ७७ वटै जिल्लामा आज विरोध र्याली र सभा गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस...
संविधान र लोकतन्त्रको रक्षा गर्नु अहिलेको चुनौती हो : वर्षमान पुन
नेपाल फ्ल्यास
माघ २४, २०७७
कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले ७० वर्ष लामो संघर्षबाट प्राप्त लोकतन्त्र गुम्ने खतरा रहेकाले सोको रक्षाका लागि अहिलेको दबाब र संघर्ष भइरहेको बताएका छन् । नेकपा कास्की सम्बद्ध बौद्धिक संघ...
केपी ओलीका ४ गलत दाबी
नेपाल फ्ल्यास
माघ २३, २०७७
प्रतिनिधिसभाको विघटन गरेर आम निर्वाचनको घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय यता विभिन्न आमसभा र भेलाहरूलाई सम्बोधन गरेका छन् । ती भाषणहरूमा उनले आफ्नो सरकारले चालेका कदमको बचाउ गर्नुका साथै आफ्नो ३ वर्षे कार्यकाल र त्यस अघि आफू...
नारायणहिटी अगाडिको सभा : गरियो रहस्यको खेती तर, लागेन फसल
नेपाल फ्ल्यास
माघ २३, २०७७
नेपाल कम्युनिष्ट पार्टी ओली समूहको बागमती प्रदेश कमिटीले शुक्रबार विशाल जनसभाको आयोजना गर्यो। प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख वत्ता थिए । जनसभा नारायणहिटी दरबार संग्राहलयको दक्षिण ढोकातर्फको सडकमा आयोजना गरियो । रचनात्मक शक्ति प्रदर्शन नाम दिइएको सो कार्यक्रमकोपूर्वसन्ध्यामा बिहीबार साँझ...
«
1
...
93
...
186
187
188
189
190
191
192
193
194
...
286
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय