मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
'नागरिकले नियम पालना नगरे सरकारले मात्र कोरोना नियन्त्रण गर्न सक्दैन'
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाठौं । नागरिकले नियम पालना नगरेसरकारले मात्र कोरोनानियन्त्रण गर्न नसक्नेगृहमन्त्री रामबहादुर थापाले बताएका छन् । गृहमन्त्री थापाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरू पालन गर्न सर्वसाधारणलाई अपील गरेका छन् । थापाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको...
प्रवक्ता श्रेष्ठ भन्छन् : पार्टी एकताको रक्षा भएको छ
नेपाल फ्ल्यास
साउन ३२, २०७७
नेपाल कम्युनिस्ट पार्टीक नेता तथा प्रवक्तानेकपाकानारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा सुनिश्चित भएको बताएका छन् । प्रवक्ता श्रेष्ठलेआइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् । पार्टीभित्रका समस्याहरुको समाधान र संकटको निकासका लागि दुई अध्यक्षले कार्यदल गठन गरेको र त्यसले...
द्विपक्षीय छलफल गर्न नेपाल–भारत सहमत
रासस
साउन ३१, २०७७
काठमाडौं । नेपाल र भारत द्विपक्षीय विषयमा छलफल गर्न सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा छलफल गर्न सहमति भएको हो । प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीसँग आज अपराह्न टेलिफोनमा कुराकानी...
नेपाल-भारतबीच आठ महिना लामो संवादहीनता तोडिँदै, तर लिपुलेक विवादमा छलफल नहुने
श्यामसुन्दर पुडासैनी
साउन ३१, २०७७
केही समययता ठप्प भएको नेपालभारत संवाद फेरि सुरु हुने भएको छ ।तर, सीमा समस्या,भारतले सडक बनाएको नेपाली भूमि लिपुलेकको विषयमा भने छलफल नहुने भएको छ । नेपालको भूमि लिपुलेकमा भारतले सडक बनाएपछि ठप्प दुई देशबीचको वार्ता भदौ १ अर्थात् अगस्ट...
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच फोन वार्ता
नेपाल फ्ल्यास
साउन ३१, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोन वार्ता भएको छ । भारतको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा ओलीले मोदीलाई टेलिफोनमार्फत शुभकामना दिएका हुन् । हरेक अगस्ट १५ मा भारतले स्वतन्त्रता दिवस मनाउने गर्दछ । यसै अवसरमा प्रधानमन्त्री ओलीले...
प्रधानमन्त्री ओलीद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । मित्रराष्ट्र (छिमेकी) राष्ट्र भारतले आज आफ्नो ७४औँ स्वतन्त्रता दिवस मनाउँदैछ । हरेक अगस्ट १५ मा भारतले स्वतन्त्रता दिवस मनाउने गर्दछ । यसैब अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा बधाई...
सिन्धुपाल्चोक लिदीको बस्ती स्थानान्तरण गरिने
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाइने बताएका छन् । पहिरोले ग्रस्त भएको उक्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उनले सो कुरा बताएका हुन् । बिहान खसेको पहिरोमा परेर त्यहाँ...
नेपाल विद्यार्थी संघद्वारा विद्यार्थी रिहाइको माग
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौं र वीरगञ्जमा गिरफ्तार परेका विद्यार्थीको रिहाइको माग गरेको छ ।नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले शुुक्रबार विज्ञप्ति जारी गरी विभिन्न माग राखेर शान्तिपूर्ण आन्दोलनमा रहेका विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको भन्दै ती विद्यार्थीलाई विनाशर्त रिहाइ गर्र्न माग...
पहिरो पीडितलाई तत्काल राहत देउ – अध्यक्ष राणा
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक जिल्लाका पहिरोबाटपीडितपरिवारलाई उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । राप्रपा अध्यक्ष राणाले एक सन्देशमा भने- अविरल वर्षापछि आएको पहिरोको कारण आज शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका...
स्वास्थ्यसम्बन्धी विधेयक पारित
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं ।सुदूरपश्चिम प्रदेशसभाको बैठकमा प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ पारित गरिएको छ । प्रदेशसभा भवन धनगढीमा बसेको बैठकमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सो विधयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए । सामाजिक विकास समितिमा दफावार छलफल...
नेपालको नयाँ नक्सा अंग्रेजी संस्करण स्वीकृत
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं ।लिम्पियाधुरासहितको नेपालको राजनीतिक तथा प्रशासनिक नक्साको अंग्रेजी संस्करणस्वीकृत भएको छ । नापी विभागले तयार पारेकोलिम्पियाधुरासहितको नेपालको राजनीतिक तथा प्रशासनिक अंग्रेजी संस्करणको सो नक्सा शुक्रबारभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्वीकृत गरेकी हुन् । अंग्रेजी संस्करणको नक्सा...
ट्रम्प-सी र ओली-दाहालबीच कुरा मिल्नु उस्तै हो : भट्टराई
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं ।जसपाका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलेनेकपाका अध्यक्षद्वयबीच कुरा मिल्नु भनेकोडोनाल्ड ट्रम्प र सीजिनपिङबीच कुरा मिल्नुजस्तै भएको बताएका छन् । शुक्रबार गृहजिल्ला गोरखा पुगेका उनले सरकार कोभिड१९ को संक्रमण रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने बेला सरकार पार्टीको आन्तरिक झगडामा केन्द्रित भएको...
प्रचण्डद्वारा दुःख व्यक्त
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाञ्चोक, कालीकोट र मकवानपुरमा पहिरोको कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले आज समवेदना व्यक्त गर्दै बाढीपहिरामा मृत्यु भएकाप्रति दुःख व्यक्त र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना...
बिना मास्क सयौँको भीडमा रिबन काट्न पुगे मुख्यमन्त्री शेरधन राई, कार्यकर्ता असन्तुष्ट
नेपाल फ्ल्यास
साउन ३०, २०७७
विराटनगर।मुख्यमन्त्री शेरधन राईले बिहिबार झापामा करिब ३ सय जनाको सघन उपस्थितिमा भौतिक दूरी कायम नगरी र मास्क पनि नलगाई ४ वटा उद्घाटन कार्यक्रम भ्याएपछि सामाजिक सञ्जालमा यसको तीव्र आलोचना भएको छ। मुख्यमन्त्रीको कार्यालयका अनुसार मुख्यमन्त्री राईले बिहीबार झापाको अर्जुनधारामा २...
लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष पक्राउ
नेपाल फ्ल्यास
साउन ३०, २०७७
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुर गरेको अभियोगमा उनी शुक्रबार पक्राउ परेका हुन् । उपभोक्ता समितिका दर्पण घिसिङलाई बन्धक बनाएर चेकमा सही गर्न लगाएको अभियोगमा उनलाई पक्राउ गरिएकोरामेछाप...
'भोलिदेखि काम सुरु, विवाद छिट्टै सुल्झाउँछौं': संयोजक पौडेल
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानको प्रस्तावको मस्यौदा तयार गर्न महासचिव विष्णु पौडेलको संंयोजकत्वमा कार्यदल गठन गरिएको छ । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको वार्तापछि पौडेलको संयोजकत्वमा...
ओली-प्रचण्डबीच छलफल, विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा आज पनि छलफल चलिरहेको छ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुई अध्यक्षबीच भेटवार्ता भएको हो । यसअघि हिजो (बिहीबार) पनि दुई अध्यक्षबीच...
पत्रकार बानियाँको मृत्युबारे छानबिन गर्न कांग्रेसको माग
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे छानबिन गर्न माग गरेको छ । ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले बिहीबार साँझ शोक विज्ञप्ति जारी गरी ट्रेड युनियन कांग्रेस आबद्ध नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधि...
नेकपामा पाँचदिने ‘काउन्टडाउन’ सुरु, विवाद समाधान होला त ?
नेपाल फ्ल्यास
साउन २९, २०७७
विभाजनको सँघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा लामो संवादहीनतालाई तोड्दै दुई अध्यक्ष पुनः वार्तामा बसेका छन् । वाता सुरु भएलगतै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तै कि वार कि पारको काउन्टडाउन सुरु भएको छ । झन्डै १० दिनपछि संवादमा...
सकियो ओली-प्रचण्ड वार्ता
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा पार्टीभित्र देखापरेका समस्याबारे छलफल भएको थियो । आजको बैठकमा स्थायी कमिटी बैठकलाई निरन्तरता...
«
1
...
141
...
282
283
284
285
286
287
288
289
290
...
334
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय