जेठ ०५, २०८१, शनिबार
               

प्रधानमन्त्री ओलीद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । मित्रराष्ट्र (छिमेकी) राष्ट्र भारतले आज आफ्नो ७४औँ स्वतन्त्रता दिवस मनाउँदैछ ।

हरेक अगस्ट १५ मा भारतले स्वतन्त्रता दिवस मनाउने गर्दछ ।

यसैब अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा बधाई एवं शुभकामना व्यक्त गरेका छन् । 

प्रधानमन्त्री ओलीले आज (शनिबार) बिहान समाजिक सञ्जाल ट्विटर मार्फत भारतका जनताको थप प्रगति र समृद्धिको कामना गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि