मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
विद्यासुन्दरलाई गगन थापाको ६ सुझाब
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं ।समुदायस्तरमै काठमाडौंमा कोरोना संक्रमण फैलिसकेको छ । कोरोना नियन्त्रण गर्न केन्द्र सरकार र स्थानीय सरकारको भूमिकामाथि प्रश्न उठिरहेको पनि छ । तर, कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले केन्द्र र स्थानीय सरकार दुवैलाई कोरोना नियन्त्रणका लागि झकझकाउँदै आइरहेका...
ओली-प्रचण्डबीच हुने भनिएको भेटवार्ता स्थगित, निवासमै रोकिए प्रचण्ड
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कार्यदलको प्रतिवेदनबारे छलफल गर्नको लागि हुने भनिएको भेटवार्ता अन्तिम समयमा स्थगित भएको छ । गत शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि सो प्रतिवेदनको कार्यन्वयनको...
स्वास्थ्यकर्मीलाई निरुत्साहित नगर्न देउवाको आग्रह
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकासभापित शेरबहादुर देउवाले कोरोना संक्रमण नियन्त्रणमाखटिएका स्वास्थ्यकर्मी र स्थानीय नागरिकबीचअसमझदारीको वातावरण नबनाउन आग्रह गरेका छन् । सभापति देउवाले आइतबार एक वक्तव्य जारी गर्दै सरकारसँग यस्तो आग्रह गरेका हुन् । आफ्नो जीवन जोखिममा राखेर काम गर्ने...
निषेधाज्ञा तत्काल नहटाउन काँग्रेसको आग्रह
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
पोखरा । नेपाली काँग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा आज जारी विज्ञप्तिमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै तत्काल निषेधाज्ञा नहटाउन माग गरिएको हो । निषेधाज्ञाका कारण जनजीवन कष्टकर भए पनि स्वास्थ्यका दृष्टिकोणले...
कार्यदलले तयार पारेको प्रतिवेदन अध्यक्षद्वयले शनिबारै बुझे
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं ।नेपपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले कार्यदलले तयार गरेको प्रतिवेदन बुझेका छन् । गत शुक्रबारनेकपा विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले एक साता लगाएर तयार गरेको सोप्रतिवेदन अध्यक्षद्वयलेशनिबार बुझेका हुन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओेलीका प्रेस...
यस्ताे छ नेकपा कार्यदलको सुझाव
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलको झण्डै ८ घण्टा लामाे बैठक सकिएको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठितकार्यदलले बनाएकाे सुझावहरू - प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागलाई थाती राख्ने तथा स्थायी समितिको...
८ घण्टा बसेर सकियो नेकपा कार्यदलको बैठक
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलको झण्डै ८ घण्टा लामाे बैठक सकिएको छ । कार्यदलले आजै दुई अध्यक्षलाई प्रतिवेदन बुझाउने तयारी गरेकोस्राेतले जनाएकाे छ । गत शुक्रबार अध्यक्षद्वय केपी शमा ओली र पुष्पकमल...
नेपालीको उद्धारमा सरकारको मानवीय भावना देखिएन : कांग्रेस
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अनुकुल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदाता विदेशिएका नेपालीलाई प्रतिकुल अवस्थामासरकारले वर्ग शत्रुको व्यवहार गरेको भन्दै असन्तुष्टि जनाएको छ । शनिबार एक वक्तव्य जारी गर्दै६ महिनादेखि बेरोजगार भएर बसेका खाडीका श्रमिकलाई चार्टर...
वैदेशिक श्रमिकको पिडामाथि सरकारले लादेको अस्वाभाविक खर्चप्रति कांग्रेसको आपत्ति
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं । वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नेपाली नागरिकलाई महंगो चार्टर फ्लाईटको टिकटदेखि अन्य सबै खर्च गरेर श्रमिकको पिडामाथि पीडा सरकारले थप्न लागेको प्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । असार १ गते सोमबार सम्मानित सर्वोच्च अदालतले...
नेकपा कार्यदलले आज प्रतिवेदन बुझाउँदै, के छ प्रतिवेदनमा ?
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा गठित कार्यदलले आज (शनिबार) प्रतिवेदन बुझाउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । तयार भएको प्रतिवेदनलाई अन्तिम...
नेता नेपालको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिने ९ जना सुरक्षाकर्मीमा कोरोनाभाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । नेता नेपालका परिवारका सदस्य र उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा ९ जना सुरक्षाकर्मीमा कोरोना...
यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरू
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
१) राष्ट्रकवि माधवप्रसाद घिमिरेको २०७७ साल भदौ २ गते मङ्गलबार १०१ वर्ष (जन्म विक्रम संवत १९७६ साल असोज ७) को उमेरमा निधन भएको छ । राष्ट्रकविको असामयिक दुःखद निधनबाट नेपाली वाङ्मयको क्षेत्रमा अपूरणीय क्षति भएको छ । राष्ट्रकविले काव्यको विधाबाट...
ओलीप्रति दाहाल पुन: असन्तुष्ट
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं । नेकपाभित्रको विवाद समाधानका लागिगठित ६ सदस्यीय कार्यदलले शनिबार आफ्नो प्रतिवेदनअध्यक्षद्वयलाई बुझाउने तयारी गरिरहेका बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री ओलीप्रति असन्तुष्ट भएका छन् । कार्यदल गठनपश्चात प्रधानमन्त्री ओलीले धमाधम राजनीतिक नियुक्ति गरेपछि दाहाल प्रधानमन्त्री ओलीप्रति असन्तुष्ट भएका हुन्...
प्रधानमन्त्रीद्वारा तीजको शुभकामनाः जीवन रक्षालाई उच्च महत्व दिन अनुरोध
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको तीज पर्व कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिबीच मनाउनु परेकाले विज्ञको सल्लाह र सरकारको निर्देशनअनुरूप नै सामाजिक व्यवहार गर्न आग्रह गरेका छन् । नेपाली हिन्दू महिलाको ठूलो पर्व हरितालिकाका अवसरमा स्वदेश तथा...
चाडपर्वकाे मौलिक पक्षलाई जीवित राखौँः मुख्यमन्त्री गुरुङ
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांस्कृतिक चाडपर्वहरु मनाइरहँदा ती चाडका मौलिक पक्षलाई जीवित राख्न र मितव्ययिता अपनाउन आवश्यक रहेको बताएका छन्। हरितालिका तीज पर्वका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी...
निषेधाज्ञाबाट प्रभावित जनताका समस्याप्रति सरकारको ध्यानाकर्षण
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मुलुकभर बन्दाबन्दी र निषेधाज्ञाका कारण प्रभावित जनताका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि योजना बनाउन आग्रह गरेको छ । काँग्रेसले आज एक विज्ञप्तिमार्फत निषेधाज्ञा लम्बिन सक्ने स्थितिमा श्रमिक, विद्यार्थी, बेरोजगार युवा, एकल महिला, अपाङ्गता भएका...
दैलेखमा चार दिनका लागि निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं ।आकलन गर्दै जिल्ला प्रशासन कार्यालय दैलेखले बिहीबार दुई बजेदेखि लागू हुने गरी सात गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाको अवधिभरअत्यावश्यक बाहेक सबै सेवा बन्द हुनेप्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । पछिल्लो समय जिल्लामा कोरोना संक्रमणको...
चन्द समूहका दुई नेता पक्राउ
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं ।नेत्र विक्रम चन्द समूहकी केन्द्रीयउमा भुजेल र सुमनसिंहपौडेल पक्राउ परेकाछन् । प्रतिबन्धित नेत्रविक्रम चन्दका सदस्यभुजेलसिंह पौडेललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । अन्तरिम व्यवस्थापिकामा विधायकसमेत बनेकाचन्द समूहका पूर्वपोलिटब्युरो सदस्य भुजेल र नेता पौडेललाई जिल्ला अदालत सुनसरीले मंगलबारपुर्पक्षका लागि साधारण...
सिरहामा कोभिड–१९ जोखिम भत्ता फिर्ता
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं ।सिरहा नगरकार्यपालिकाका पाँचपदाधिकारीले कोभिड१९ जोखिम भत्ताफिर्ता गरेका छन् ।नेपाली कांग्रेस नगरकार्यसमितिले जोखिम भत्ता रकम फिर्ता गर्नेनिर्णय गरेपछि उनीहरुले सो रकम फिर्ता गरेका हुन् । सो नगरपालिकाका ९ वटा वडाध्यक्ष र चार कार्यपालिका सदस्य गरी १३ जनाले कोभिड१९ भत्ताबापत जनही...
केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्दैन : प्रचण्ड
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षकेपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनु नपर्ने नेकपाअध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बताएका छन् । एपीवान टेलिजिभनबाट प्रसारण हुने कार्यक्रम 'द ब्राभो डेल्टा शो'मा ओलीको राजीनामाकाे विषय सकिइसकेको र अब...
«
1
...
140
...
280
281
282
283
284
285
286
287
288
...
333
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय