मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
सीमामा सेना परिचालन गरी उपत्यकामा निषेधाज्ञा खुकुलो गर्न फोरमको आग्रह
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं ।उपत्यका नगरपालिका मेयर फोरमले उपत्यकाका सबै नाकामा सेना परिचालन गर्न आग्रह गरेको छ । मंगलबार बसेको फोरमको सो बैठकलेनाकामा सेना परिचालन गरीउपत्यकामा निषेधाज्ञालाई खुकुलो पार्दै जान आग्रह गरेको हो । उपत्यकाभित्र समुदायस्तरमा संक्रमण फैलिएको स्थितिलाई मध्यनजर गरी सीमा नाकामा...
विद्यालयलाई सङ्क्रमणको केन्द्र बन्न दिइन्न : मन्त्री पोखरेल
नेपाल फ्ल्यास
भदौ २३, २०७७
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिने बताएका छन्। अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय नेपालय अनलाइन (भर्चुअल) वकृत्वकलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । अहिले पनि सङ्क्रमण कम भएका जिल्लाका...
नेकपामा कुनै विवाद छैन: नेता पौडेल
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेललेपार्टीमा देखिएको विवाद समाधान भएको बताएका छन् । मंगलबारजनयुद्धकालीन सहिद सुरेश वाग्ले वासु र भीमसेन पोखरेल बैरागीको २१ औँ स्मृति दिवसमा पौडेलले यस्तो बताएका हुन् । सो कार्यक्रममा सहभागी...
नेपाली कांग्रेसले तीन दिन विचार गोष्ठी आयोजना गर्ने
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं ।नेपाली कांग्रेसले तीन दिनसम्म विचार गोष्ठी आयोजना गर्ने भएको हो ।कांग्रेसलेबिपीको १०७औँ जन्मजयन्तिको अवसरमा भदो २४-२६सम्म सो कार्यक्रम गर्न लागेको हो । जुम एपमार्फत सञ्चालन हुने सो विचार गोष्ठि भदौ २४, २५ र २६ सम्म सञ्चालन हुने बताइएको छ...
राष्ट्रपतिका विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो विज्ञ सल्लाहकारमा टीका ढकाललाई नियुक्त गरेकी छिन् । उनले राष्ट्रपतिको सूचना सञ्चार विज्ञको जिम्मेवारी पाएका छन् । ढकालले त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन् । पाँचथरका ढकाल अहिले भक्तपुरमा...
‘संघीयता सफल पार्न निजामती सेवाको अर्थपूर्ण भूमिका’
नेपाल फ्ल्यास
भदौ २२, २०७७
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हरेक प्रशासनिक क्षेत्रको सञ्चालन गर्ने भएकाले निजामती सेवा देशको मेरुदण्ड रहेको बताएका छन् । १७ औँ निजामती सेवा दिवस २०७७ का अवसरमा आज (सोमबार) एक शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण निजामती कर्मचारीमा...
उपत्यका नाकामा सेना परिचालन गर्न सिडिओको सुझाव
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललेकाठमाडौं उपत्यका प्रवेश नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा समितिअन्तर्गतको उपसमितिमा बैठका सहभागी हुँदै प्रजिअले आइतबार यस्तो बताएका हुन् । जति कडाइ गरे पनि उपत्यकामा दैनिक दुई हजार मानिस भित्रिने गरेको...
सवारीसाधनमा नम्बरप्लेटको भाषाबारे सर्वोच्चको फैसला आपत्तिजनक : कमल थापा
नेपाल फ्ल्यास
भदौ २०, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सवारी नम्बर प्लेट अंग्रेजी नै कायम हुने सर्वोच्च अदालतको फैसलाप्रति आपत्ति जनाएका छन् । उनले शनिबार ट्विट गर्दै सवारीसाधनमा लेखिने भाषामा सर्वोच्चले गरेको फैसला आपत्तिजनक भएको जनाएका हुन् । सरकारले सवारीसाधनमा उच्च...
डा. खतिवडाको बिदाईमा आँसु चुहाउने ठाउँ छैन : डा. भट्टराई
नेपाल फ्ल्यास
भदौ २०, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो विज्ञताको सदुपयोग गर्न नसकेको टिप्पणी गरेका छन् । राष्ट्रियसभा सदस्य नरहेसँगै अर्थमन्त्रीबाट बिदा हुन लागेका खतिवडाको बिदाईमा आँसु चुहाउने ठाउँ नरहेको डा. भट्टराईले बताएका छन् ।...
कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागमा दुई सदस्य मनोनीत
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभेच्छुक संस्था समन्वय विभागमा सदस्य मनोनीत गरेका छन् । उनले पिछल्लो सयम सो विभागमा मुकेश काफ्ले र विष्णु धिताललाई मनोनीत गरेका हुन्। देउवाले सो विभागको प्रमुखको जिम्मेवारी काफ्लेलाई दिएका छन् भने उपप्रमुखको भूमिकाधिताललाई दिएका...
अर्थमन्त्री डा. युवराज खतिवडाले दिए पदबाट राजीनामा
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । अर्थमन्त्री खतिवडाले शुक्रबारप्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्री समक्ष राजीनामा दिनुअघिअर्थ मन्त्रालयमा बिदाइकार्यक्रम गरिएको थियो । बिदाइ कार्यक्रममा सहभागी भएका उनलेवित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा...
तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुँदैन : प्रधानमन्त्री
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा यस्तो बताएका हुन् । मन्त्रिपरिषद् पुनर्गठन आफूहरुविरुद्ध गरिएको प्रचार मात्र हो, सो बैठकमा उनले भने,...
'देउवासँग तारे होटलमा वार्ता भएको छैन'
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचारको खण्डन गरेका छन् । बिपी कोइराला लोकतन्त्र संवर्धन केन्द्रले आयोजना गरेको एक कार्यक्रममा महामन्त्री डा. कोइरालाले आफू...
के वामदेव अर्थमन्त्री बन्लान् ?
श्यामसुन्दर पुडासैनी
भदौ १९, २०७७
अर्थमन्त्री डा. खतिवडाको राष्ट्रियसभाबाट बर्हिगमनपछि उनले सम्हाल्दै आएको अर्थमन्त्रीको पद स्वत: खाली हुनेछ । खतिवडा शनिबारबाट अर्थमन्त्रीको पदबाट मुक्त हुनेछन् । रिक्त रहेको राष्ट्रिय सभा सदस्यको सिटमा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनयन गर्ने निर्णय भइसकेको छ । अब खतिवडाको...
मन्त्रिपरिषद् बैठक बस्दै
नेपाल फ्ल्यास
भदौ १९, २०७७
केही बेरमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । जुन बैठकलेवामदेवलाई राष्ट्रियसभा सदस्य नियुक्त गर्न सिफारिस गर्ने बताइएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सो बैठकले राष्ट्रियसभामा मनोनीतका लागिराष्ट्रपितसमक्ष सिफारिस गरेसँगैराष्ट्रपतिले मनोनीत गरेपिछ गौतम राष्ट्रिय सभा सदस्यमा मनोनीत हुनेछन् । बिहीबार बसेको...
बामदेवलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने नेकपा सचिवालयकाे निर्णय
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं ।राष्ट्रिय सभामा रिक्त सदस्य पदमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिश गर्ने भएको छ । केहीबेर अघि सम्पन्न सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णयअनुसार उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने जानकारी गराएकाप्रधानमन्त्रीका प्रेस...
नेकपा सचिवालय बैठक तीन बजेसम्म स्थगित
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक दिउँसो तीन बजे बस्ने भएको छ । यसअघि आज बिहान ११ बजे लागि बैठक बस्ने तय भएको थियो । पर्याप्त तयारी नपुगेको भन्दै बैठक दिउँसोका लागि सारिएको प्रधानमन्त्रीका प्रेस...
नेकपाको विवाद मिलाउन सचिवालय बैठक आज बिहान ११ बजे बस्दै
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (सोमबार) बिहान ११ बजे बस्दै छ । बुधबार प्रधानमन्त्री तथा नेकपाकै अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को छलफल भएको थियो । नेकपा पार्टी...
प्रचण्ड निस्किएपछि बालुवाटारमा वामदेवको इन्ट्री, गोप्य भेटवार्ता
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच गोप्य भेटवार्ता भएको छ । त्यसअघि आजै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । करिब दुई घण्टाको छलफलपछि...
ओली-प्रचण्डबीच दुई घण्टा छलफल, के भयो सहमति ?
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भोलि (बिहीबार) बस्ने सचिवालय बैठकमा पार्टीभित्रका सबै विषयमा छलफल हुने भएको छ । बुधबार साँझ अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा पार्टीभित्रका सबै विषयमा सचिवालयमा छलफल हुने भएको सहमति...
«
1
...
139
...
277
278
279
280
281
282
283
284
285
...
332
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय