मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नेकपाको सचिवालय बैठक ११ बजे बस्दै
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं । आज ११ बजे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ । गत शुक्रबार स्थगित भएको उक्त बैठक आज बिहान ११ बजे पेरिस डाँडामा बस्ने नेकपा स्रोतले जनाएको छ । पहिलेदेखि बालुवाटारमा बस्दै आएको सो...
महामन्त्री कोइराला डिस्चार्ज
नेपाल फ्ल्यास
असोज ०३, २०७७
नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला चाबहिलस्थित ओम अस्पतालबाट डिस्चार्ज भएका छन्। गत मङ्गलबार कोरोना भाइरस (कोभिड१९)को संक्रमण देखिएपछि अस्पतालमा भर्ना हुनुभएका उहाँको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए। बिहीबार महामन्त्री डा. कोइरालाले भिडियो...
संविधान संशोधन गर्नुपरे खुला दिमाग र विना भड्काउ तयार हुनुपर्छ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका क्रममा अपर्याप्त देखिए संशोधनका लागि खुला दिमाग र विना भड्काउ तयार हुनुपर्ने बताएका छन् । संविधान दिवसको पूर्वसन्ध्यामा संविधानविद विपिन अधिकारी, कनकमणि दीक्षितलगायतले तयार पारेको नेपालको संविधानको व्याख्यात्मक पुस्तक को विमोचन गर्दै...
डा. केसीसँग तत्काल वार्ता गर्न सरकारलाई कांग्रेसको आग्रह
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै अनसनमा बसेको एक साता पुग्न लाग्दा पनि सरकारले डा. केसीसँग संवादको कुनै...
शशांक कोइराला डिस्चार्ज, कोरोना रिपोर्ट भने पोजेटिभ नै
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएपछि उनी आज (शनिबार) डिस्चार्ज भएका हुन् । उनी गत मंगलबार ओम अस्पताल भर्ना भएका थिए । भदौ २३ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको...
प्रमको सम्बोधन : राज्यप्रणालीमा खाल्डाखुल्डी भए सम्याउन सकिन्छ, बाचा पूरा गर्न सकिएन
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरुद्ध अब कोही पनि लाग्न नपर्ने बताएकाछन् । संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफैले आफ्ना लागि बनाएको राज्य प्रणालीमा खाल्डाखुल्डी भए सम्याउन सकिने बताएका हुन् ।...
गाउँपालिका उपाध्यक्ष चन्द्रमाको निधन
नेपाल फ्ल्यास
असोज ०३, २०७७
धरान । हतुवागढी गाउँपालिका भोजपुरकी उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान तीन बजे राईको निधन भएको हो । हतुवागढी४ फलामढुङगाकी ४७ वर्षीया राईलाई असोज १ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान...
न्यायपालिका सुधारको चासो र सुझाव सम्बोधन हुँदै : प्रधानन्यायाधीश राणा
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाले न्यायपालिकामा सुधारको लागि व्यक्त चासोहरू सम्बोधनका लागि पहलकदमी भएको जनाएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राणाले भनेका छन्- न्यायपालिकाको सुधारको विषयमा व्यक्त चासो, सरोकार र समसामयिक सुझावहरूलाई ग्रहण गर्दै सम्बोधनका लागि...
संविधान दिवसमा प्रचण्डको यस्तो सन्देश (भिडियो)
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । पाँचौँ संविधान दिवस आज (शनिबार) मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ । संविधान दिवसको अवसरमा सरकारलगायत देशका विशिष्ट व्यक्तिले शुभकामना...
‘संविधानले घरदैलोमा भेटिने सरकार दिएको छ’
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता एवं सांसदहरुले संविधानलाई अस्वीकार गर्ने कुनै शक्ति र व्यक्ति नभएको बताएका छन् । संविधान दिवसका सन्दर्भमा राष्ट्रिय समाचार समितिका प्रतिनिधिसँग संविधान र समसामयिक विषयमा कुराकानी गर्दै उनिहरुले जनताको लामो सघर्ष र बलिदानको उपलब्धीकारुपमा...
आज प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएकाे छ । प्रधानमन्त्री ओलीले दिवसका अवसरमा आज बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका...
२९ राष्ट्रबाट संविधान दिवसको शुभकामना
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं ।संविधान दिवसका उपलक्ष्यमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना सन्देश प्राप्त भएका छन् । अष्ट्रेलिया, बङ्गलादेश, बेल्जियम, भुटान, ब्राजिल, क्यानडा, चीन, क्युबा, इजिप्ट, फ्रान्स, होली सी, भारत,...
राष्ट्रपतिद्वारा संविधान दिवसको शुभकामना
नेपाल फ्ल्यास
असोज ०३, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै...
राष्ट्रिय सभा सदस्यमा मनोनीत वामदेव गौतमले बन्द गरे प्रत्यक्ष भेटघाट
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौै ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा राष्ट्रियसभामा मनोनीतवामदेव गौतमले कोभिड-१९ का कारण प्रत्यक्ष भेटघाट तथा शुभकामना ग्रहण कार्यक्रमबन्द गरेका छन् । गौतमको सचिवालयद्वारा जारी विज्ञप्तिमा धाई तथा शुभकामना दिनुहुनेप्रति कृतज्ञता व्यक्त गर्दैकेही दिनलाई प्रत्यक्ष भेटघाट रोकेको उल्लेख छ ।...
जसपाले दोहोर्यो संविधान संशोधनको माग
नेपाल फ्ल्यास
असोज ०२, २०७७
जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संविधान दिवसमा शान्तिपूर्ण विरोध कार्यक्रम गर्न पार्टी संगठनलाई आह्वान गरेको छ । पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्तिजारी गर्दै संविधान दिवसमा भाग नलिने, विरोध सभा गर्ने र संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण...
संविधान दिवसलाई समर्थन गर्ने कि विरोध गर्ने भन्नेमा जसपामा अन्योल
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं । नेपालको संविधान जारी भएको असोज ३ गतेलाई कालो दिवस तथा विरोध दिवसको रूपमा मनाउँदै आएको तराई मधेस केन्द्रित दलहरूले यसवर्ष के गर्ने भन्नेमा अझै अन्योलमा छन् । विगतमा कालो दिनको रुपमा मनाउँदे आएका उनीहरूले गतसाल भाषा परिवर्तन गर्दै...
आवश्यक परे एमसिसी संशोधनसहित संसदबाट अनुमोदन हुन्छ : प्रवक्ता ज्ञवाली
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं ।सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसदबाट अनुमोदन हुने बताएका छन् । बुटवलमा आयोजना भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । एमसिसीका विषयमा उठेका केही प्रश्नको हल गरेर अनुमोदन हुन्छ,'उनलेभने,...
स्थिरता र स्थायित्वका लागि संविधान संशोधन रोकिँदैन : प्रधानमन्त्री
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्न सकिने बताएका छन् । संविधान दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीलेशुक्रबार अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५ पुस्तक विमोचन गर्ने क्रममायस्तो बताएका हुन् । यसका अलवा उनले स्थिरता र स्थायित्वका...
सरकार संविधानविपरीत हिँडेको काग्रेस नेता सिंहको आरोप
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय संविधान जारी भए पनि सरकार त्यसको भावना र मर्मविपरीत हिँडेको आरोप लगाएका छन् । गणेशमा सिंहको २३औँ स्मृति दिवसमा भएको एक कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन् ।प्रदेश तथा स्थानीय सरकारलाई चाहिने कतिपय...
प्रजातन्त्र पुनर्स्थापनाका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३औँ स्मृति दिवस मनाइँदै
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं ।प्रजातन्त्र पुनर्स्थापनाका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस शुक्रबार मनाइँदै छ ।नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा परिचित सिंहको स्मृति दिवस मनाइने भएको हो । विसं २०४६ को जनआन्दोलन सफलपश्चात् तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न...
«
1
...
137
...
273
274
275
276
277
278
279
280
281
...
330
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय