मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
आज नेकपा सचिवालय बैठक बस्दै
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो चार बजे बैठक बस्न लागेको हो । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल...
डा. गाेबिन्द केसीकाे जायज माग पूरा गर्नू - अध्यक्ष राणा
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले१९ दिन यता अनसनरत डा. गोविन्द केसीको जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको भन्दै नागरिक जीवन रक्षाको भार बोध गर्न सरकारलाई...
बामदेव गौतमको फ्ल्यासब्याक : सत्ता, शक्ति र धनको भक्त
श्यामसुन्दर पुडासैनी
असोज १६, २०७७
बामदेव गौतम नेपाली राजनीतिका चतुर खेलाडी मात्र नभई सत्ता र शक्ति वरिपरीरमाउनरुचाउनेमाहिर पात्रसमेत हुन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट उम्मेदवार बनेका बामदेव मात्र नेकपाका यस्ता अभागी नेता हुन्, जसले शीर्ष नेता माझ एकमात्र हरुवाको उपाधि पाए । तर, हारले...
प्रदेश-५को स्थायी राजधानी दाङको भालुवाङमा राख्ने सरकारको निर्णय
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं । प्रदेश-५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा राख्ने निर्णय गरेको छ ।नेकपाका अध्यक्षाद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचप्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति भएसँगै सो निर्णय भएको हो। प्रदेश ५ को राजधानी र नामबारे यसअघि...
शनिबार नेकपा सचिवालय बैठक बस्ने
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएसँगै शनिबार नेकपा सचिवालय बैठक बस्ने भएको हो...
बालुवाटारमा ओली-दाहालबीच छलफल
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडाैं । प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीसंग छलफलका लागि दाहाल बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद् पुनर्गठनबारे दुई अध्यक्षबीच लगातार छलफल भइरहे पनि सहमति जुट्न सकेकाे छैन । पछिल्लोपल्ट मुख्यसचिवसहित राजदूत नियुक्तिमा एकलौटी गरेको भन्दै दाहाल थप असन्तुष्ट...
राष्ट्रियसभाः वामदेव गौतमको मुद्दामा आज सुनुवाई हुँदै
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पनि सुनुवाई हुँदै छ । संवैधानिक इजलासमा बुधबार हेर्दाहेर्दैमा राखिएको रिटमा आज सुनुवाई हुँने अदालत स्रोतले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा एवं...
भूकम्प स्मृति उद्यानले अन्तर्राष्ट्रिय महत्व राख्छः सभामुख सापकोटा
नेपाल फ्ल्यास
असोज १६, २०७७
सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट सबैभन्दा बढी क्षति ब्यहोरेको सिन्धुपाल्चोकमा निर्माण गरिने भूकम्प स्मृति उद्यानको काम यथाशीघ्र अघि बढाउन पहल गर्ने बताएका छन् । बिहीबार सदरमुकाम चौतारामा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत निर्माणको चरणमा रहेको भूकम्प स्मारक उद्यान समन्वय तथा...
अनसन तोड्न डा. गोविन्द केसीलाई सरकारको आग्रह
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ । बिहीबार सरकारकानिर्णय सार्वजिनक गर्दैप्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । यसका अलवा सरकारका निर्णय सार्वजनिक गर्दै उनलेनागरिकलाई कोरोनाबाट कसरी जोगाउने भनेर लाग्नुपर्ने...
बाबुराम, मोहनविक्रम र विप्लवलाई मूलधारमा फर्किन प्रचण्डको आग्रह
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई मूलधारमा आउन आग्रह गरेका छन् । राजधानीमा आयोजित कार्यक्रममा चिनियाँएक नेताको भनाइयद्धृत गर्दै विगतमा आफूसँग भएका, तर हाल छुट्टिएर गएका नेताहरुलाई...
जेष्ठ नागरिक भत्ता पाँच हजार पुर्याउँछु : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालभित्रै जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने बताएका छन् । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा जेष्ठ नागरिकसँगको भर्चुअल बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने बताएका...
नेकपाभित्र पुन: असन्तुष्टि बढ्ने सम्भावना
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । मन्तिपरिषद्ले गरेकोराजदूतलगायत महत्त्वपूर्ण नियुक्तिको विषयलाई लिएर नेकपाभित्र असन्तुष्टि बढ्ने सम्भावना देखिएकोछ । बिहीबारको मन्त्रिपरिषद बैठकले अमेरिकाको राजदूत, मुख्यसचिवर बेलायतको राजदूतमा क्रमश: डा युवराज खतिवडा,शंकरदास बैरागी र मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतमा राजदूत सिफारिस गरेसँगै नेकपाभित्र असन्तुष्टि बढ्ने...
चर्को भर्ना शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसंघको माग
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं ।नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले कक्षा ११ को भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाहीको माग गरेको छ ।नेपाली कांग्रेसको प्रमुख भातृ संस्थानेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले बिहीबार विज्ञप्ति जारी गरी सो माग गरेका हुन् । सो विज्ञप्तिमा कक्षा ११ को भर्नाको...
मुख्यसचिवमा बैरागी नियुक्त, युवराज खतिवडा अमेरिकाको राजदूत !
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीले बिहीबार राजीनामा दिएपछि मन्त्रिपरिषद बैठकले रिक्त पदमा बैरागीलाई नियुक्त गरेको हो । सोही बैठकले बिहीबार नै राजीनामा गरेका रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्ने निर्णय...
मुख्यसचिव रेग्मीद्वारा राजीनामा, बालुवाटारमा मन्त्रिपरिषद बैठक
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले अवकास हुनुअघि नै राजीनामा दिएका छन् । आज (बिहीबार) रेग्मीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् । आगामी कार्तिक ३ गतेसम्म कार्यकाल रहेका रेग्मीले राजीनामा दिएपछि सचिवहरु मोहनकृष्ण सापकोटा, शंकरदास वैरागी र केदारबहादुर...
जैविक विविधता संरक्षणका लागि दृढतामा प्रधानमन्त्री ओलीको चासो
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै विचार तथा नवप्रवर्तनको प्रवद्र्धनसहित दृढताकासाथ काम गर्नुपर्ने औँल्याएका छन् । संयुक्त राष्ट्रसंघको ७५ औँ महासभाको अवसरमा दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य विषयमा आज न्युयोर्कमा...
सहसचिव र उपसचिवको बढुवाको विज्ञापनका लागि चलखेल तीब्र
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । कोभिड१९ को महामारीले विश्वले ठुलो क्षति व्यहोर्नु परेको छ । नेपालमा पनि संक्रमण बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको सुरुवाती प्रक्षेपणभन्दा दश गुणा बढी संक्रमित भइसकेका छन् । नेपालमा संक्रमण अझै चुलिने अनुमान विज्ञहरूले गरेका छन् ।...
चीनका लागि नेपाली राजदूतको अभिव्यक्तिप्रति काँग्रेसको आपत्ति
नेपाल फ्ल्यास
असोज १४, २०७७
चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुले आपत्ति जनाएका छन् । हुम्लामा चीनले अतिक्रमण गरेको नेपाली भूमिको विषयमा आएको पाण्डेको अभिव्यक्तिप्रति उनीहरुले आपत्ति जनाएका हुन् । ग्लोबल टाईम्समा राजदूत पाण्डले दिएको अन्तरवार्तामा व्यक्त विचार...
वामदेव गौतमविरुद्धको मुद्दा हेर्दा हेर्दैमा
नेपाल फ्ल्यास
असोज १४, २०७७
नेकपाका उपाध्यक्ष वामदेव गौतम विरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले हेर्दा हेर्दैमा राखेको छ । गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेपछि निवेदकहरुका तर्फबाट वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिप्रसाद उप्रेती, निवेदक स्वयं वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी...
बाबुराम भट्टराईले खुलामञ्चमा २० मिनेट खाना बाँडे
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौं । कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरुलाई काठमाडौंको खुलामञ्चमा विभिन्न सामाजिक संघसंस्थाले खाना खुवाइरहेका छन् । तरबुधबारपूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई खुलामञ्चमा खाना बाँड्न पुगे । बिहान साढे ९ बजेदेखि उनले करिब २० मिनेट खाना बाँड्ने काम गरे । खाना बाँड्ने...
«
1
...
135
...
269
270
271
272
273
274
275
276
277
...
328
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय