जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
व्यापक प्रहरी परिचालन हुँदा प्रदेश-५ संसद भवन घेराउ कार्यक्रम प्रभावित
नेपाल फ्ल्यास
असोज १९, २०७७
बुटवल ।व्यापक प्रहरी परिचालन गर्दा प्रदेश-५ संसद भवन घेराउ कार्यक्रम प्रभावित भएको छ । प्रदेश-५ को प्रदेशसभा भवन घेराउ कार्यक्रम रोक्नप्रहरी परिचालन गरेसँगैआन्दोलनकारीको सो कार्यक्रम प्रभावित भएको हो ।प्रदेश- ५को राजधानी दाङको भालुवाङमा बनाउने सरकारको निर्णयसँगै बुटवलमा नै राजधानी बनाउनुपर्छ...
राजधानी दाङ बनाउने प्रस्तावमा मतदान गर्न नेकपाको ह्विप
नेपाल फ्ल्यास
असोज १९, २०७७
बुटवल । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ को संसदीय दलले प्रदेशको राजधानी दाङ राख्ने प्रस्तावमा मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेको छ। मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको नेकपा संसदीय दलको बैठकले दाङ राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान...
प्रदेश ५ को राजधानी बुटवलमा राख्न कांग्रेस नेता खाँणको माग
नेपाल फ्ल्यास
असोज १९, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बालकृष्ण खाँणले प्रदेश ५ को राजधानी बुटवलमा नै राख्न माग गरेका छन् । सोमबार विज्ञप्ति निकाल्दै उनलेप्रदेश सरकारले विज्ञको सल्लाह र सुझाव पन्छाएर षडयन्त्रपूर्वक राजधानी सार्न खोजेको आरोप लगाउँदैं उनले...
प्रदेश ५ को राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल हुँदै
नेपाल फ्ल्यास
असोज १९, २०७७
प्रदेश ५ सरकारले प्रदेशसभामा पेस गरेको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा सोमबारबाट छलफल हुँदै छ । जुन छलफलमा प्रदेशको राजधानीको प्रस्तावमाथि सांसदहरुले आफ्नो धारणा राख्ने छन् ।सांसदले धारणा राखिसकेपछि सरकारले पेश गरेको प्रस्ताव निर्णयार्थ पेस हुनेछ । यसरी छलफल र प्रस्ताव...
प्रदेश-५ को राजधानीको विषयलाई लिएर नेकपाका सांसदले दिए पदबाट राजीनामा
नेपाल फ्ल्यास
असोज १९, २०७७
बुटवल ।प्रदेश-५ सभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रेदेशको राजधानीको विषयलाई लिएरपदबाट राजीनामा दिएका छन् । प्रदेश सभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिकासंयोजकसमेत रहेका उनलेदाङको देउखुरी क्षेत्रमा प्रदेश-५ को स्थायी राजधानी तोक्ने प्रदेश सरकारको निर्णयसँगै सो पदबाट राजीनामा दिएका हुन् । उनी...
जागिर खान आएको होइनः नवनियुक्त उपकुलपति प्रा.डा. अर्याल
नेपाल फ्ल्यास
असोज १९, २०७७
गण्डकी । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्ननयका लागि आफूले पहिलो प्राथमिकता दिने बताएका छन् । आइतबार उपकुलपति पदको पदभार ग्रहण गर्दै उनले नीति र नियमभन्दा बाहिर गएर आफूले कुनै कार्य नगर्ने प्रतिबद्धता व्यक्त...
प्रदेश ५ का मुख्यमन्त्री पोखरेल चढेकाे गाडी तोडफोड
नेपाल फ्ल्यास
असोज १८, २०७७
प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल चढेको गाडीमा ढुङ्गामुढा भएको छ । काठमाडौंबाटबुटवल फर्किने क्रममा मुख्यमन्त्री पोखरेल चढेको गाडीमाथि ढुङ्गामुढा भएको हो । प्रहरीले ढुङ्गा प्रहारमा संलग्न भएको भन्दै केही व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले केही राउन्ड हवाई फायर समेत...
डा. केसीसँग अविलम्ब वार्ता गर्न देउवा र थापाको आग्रह
नेपाल फ्ल्यास
असोज १८, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २१ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको जटिल स्वास्थ्य स्थिति दृष्टिगत गरी अविलम्ब वार्ता गरी माग पूरा गरेर जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेका छन । सभापति देउवाले आज एक अपिल जारी गरी...
ओली–प्रचण्ड छलफल, मन्त्रिपरिषद्को पछिल्लो बैठकको निर्णयबारे समीक्षा
नेपाल फ्ल्यास
असोज १८, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटवार्तामा समसामयिक विषयमा छलफल भइरहेको छ । स्थायी कमिटी र सचिवालयको निर्णयविपरीत प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति गरेकोमा अध्यक्ष...
राष्ट्रपति भण्डारीद्वारा ट्रम्पको स्वास्थ्य लाभको कामना
नेपाल फ्ल्यास
असोज १८, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् । राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति ड्रम्पलाई पठाएको सन्देशमा कोभिड-१९ को अहिले समय र महामारी नियन्त्रण, त्यसपछि स्वास्थ्य, अर्थतन्त्र र जनताको...
धादिङमा राप्रपा समायोजन
नेपाल फ्ल्यास
असोज १८, २०७७
धादिङ ।राप्रपा र राप्रपा संयुक्तबीच जिल्लास्तरमा पनि समायोजन सुरु भएको छ । त्यसक्रमममा धादिङमा राप्रपाको एकीकृत कार्यसमिति गठन गरिएको छ । राप्रपाको राम्रो संगठन भएको जिल्लामाधादिङ पर्छ । धादिङबेसीमा आइतबार एक समारोहबीच पार्टी समायोजन गरिएको हो । समायोजनपछि नवगठित राप्रपा...
बालुवाटारमा कोरोना : नेकपा सचिवालय बैठक स्थगित
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज (आइतबार) का लागि तय भएको सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका चार सदस्य र ७६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको हो...
केन्द्रीय सदस्यहरुलाई कोरोना देखिएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं । सात जना केन्द्रीय सदस्यसहित १९ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । पार्टीका केन्द्रीय सदस्यहरु र अन्य केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोले तत्कालका लागि बैठक स्थगित गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश...
कांग्रेस केन्द्रीय कार्यालय पाँच दिनसम्म बन्द
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द गरिएको छ । पार्टीका केही केन्द्रीय सदस्य र अन्य केही व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आज (आइतबार) देखि २२ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो । यही असोज १५...
चिनियाँ दूतावासअघि प्रदर्शन गर्ने पक्राउ
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं । चीनले हुम्लास्थित नेपाली भूभागमा ९ वटा भवन निर्माण गरेको विरोधमा नेपालीयुवालेकाठमाडौंस्थित चिनियाँ दूतावासअगाडि आइतबार पुन:प्रदर्शन गरेका छन् । त्यसक्रममा दर्जनौँ युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज पक्राउ पर्नेमा युवतीहरूसमेत रहेका छन् । प्रदर्शनका लागि जुम्लाबाट पनि मानिस...
प्रधानमन्त्री ओलीको काेराेना परीक्षण रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
असोज १७, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीको काेराेना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। शनिबारआएको परीक्षण रिपोर्टमा प्रधानमन्त्रीको काेराेना रिपोर्ट नेगेटिभ आएको बालुवाटार स्रोतले जानकारी दिएको छ। यसअघि शनिबारै प्रधानमन्त्री निवास बालुवाटारमा ठूलो संख्यामा संक्रमण पुष्टि भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका ३...
विश्वले आर्थिक लगानी आणविक हतियारमा नभई गरिबी निवारणमा गर्नुपर्छ : ज्ञवाली
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्वले अब आर्थिक लगानी आणविक हतियार नभईगरिबीनिवारणमा गर्नुपर्नेमा जोड दिएका छन् । आणविक हतियार उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमाभएको एक सम्मेलनमा उनले यस्तो बताएका हुन् । सो सम्मेलनलाई संबोधन गर्दै उनले भने, विश्वले अब आर्थिक लगानी...
प्रदेश राजधानी दाङ सार्ने विषयलाई लिएर रुपन्देही कांग्रेसद्वारा आन्दोलन घोषणा
नेपाल फ्ल्यास
असोज १७, २०७७
दाङ ।प्रदेश-५ कोराजधानी दाङ सार्ने सरकारको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुपन्देहीले आन्दोलन घोषणा गरेको छ । प्रदेशसभामा दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव पेश भएको छ र, १९ गते त्यसमाथि छलफल गर्ने तयारीभइरहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले...
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नियमित हवाई उडान हुन्छ : मन्त्री भट्टराई
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा अब नियमित हवाई उडान हुने बताएका छन् । शनिबार धनगढी विमानस्थलमासञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पहाडी तीनजिल्लाकोहवाई उडान सेवाको परीक्षण उडानका लागि उनी धनगढी...
शनिबारका लागि बोलाइएको नेकपा सचिवालय बैठक स्थगित
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं । शनिबार चार बजेकालागि बोलाइएकोनेकपाको सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान अध्यक्षद्वयबीच भएको सहमति अनुसार बस्ने भनिएको सो बैठक अध्यक्ष दाहालको व्यस्तताका कारण स्थगित भएको बताइएको छ । बिहीबार सरकारले मुख्यसचिव र तीन देशमा राजदूत नियुक्त गरेपछि...
«
1
...
134
...
268
269
270
271
272
273
274
275
276
...
327
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय