जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
संघीयता र संविधानअनुसार कृषि क्षेत्रमा पुन: संरचना गर्ने बेला भयो : भुसाल
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले संघीयता र संविधानअनुसार कृषि क्षेत्रमा पुनसंरचना गर्ने बेला आएको बताएका छन् । राष्ट्रिय सभामा बिउ बिजन दोस्रो संशोधन विधेयक२०७५ माथि जवाफ दिँदै उनले प्रदेश र स्थानीय सरकारले नै रैथाने बिउ बालीको...
पर्यटन बचाउने विशेष कार्यक्रम ल्याउन माग
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडाैं । व्यवसायीले बजेटमा पर्यटन बचाउने विशेष कार्यक्रम ल्याउन माग गरेका छन् । कोभिड१९ का कारण मुलुकको पर्यटन क्षेत्र धरासयी अवस्थामा पुगेको भन्दै पर्यटन क्षेत्रका अगुवा सङ्घ संस्थाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा पर्यटनलाई बचाउने विशेष कार्यक्रम ल्याउन माग...
नेपालको नयाँ नक्सा सार्वजनिक
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
सरकारले आज लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । यही जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको थियो । सिंहदरबारस्थित मन्त्रलायमा भूमि व्यवस्थामन्त्री पद्मकुमारी अर्यालले आज पत्रकार सम्मेलन गरी...
सरकारले काम गरेन भनेको छैन : जीतेन्द्रनारायण देव
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडाैं ।नेपाली कांग्रेसका जीतेन्द्रनारायण देवले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले वर्तमान सरकारले काम नै गरेको छैन नभनेको बताएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले कोरोना भाइरसको सम्भावित जोखिम तथा राष्ट्रियताको सवालमा सरकारले काम नै नगरेको भन्ने कुरा प्रतिपक्षले नगरेको...
नेपाल विशेष सेवा विधेयक, २०७६ पारित
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । नेपाल विशेष सेवा विधेयक सर्वसम्मतिले पारित भएको छ । राष्ट्रिय सभाको बैठकले नेपाल विशेष सेवा विधेयक, २०७६ सर्वसम्मतिले पारित गरेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेद्वारा विधेयक पारित...
राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं ।राष्ट्रियसभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ । यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनकोे संयुक्त बैठकलाई सम्बोधन गरी प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमबारे भएको छलफलपछि आज प्रधानमन्त्री केपी शर्मा...
विवादित विषयमा सेनापतिलाई जवाफ दिन लगाउनु गलत हुन्छ : प्रधानमन्त्री
रासस
जेठ ०६, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे कुनै पनि देशले आफ्नो सेनापतिलाई बोल्न लगाउनु उपयुक्त नहुने बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफपछि थप स्पष्टिकरणका क्रममा भारतका सेनापतिले नेपालको लिपुलेकबारे दिएको अभिव्यक्तिबारे सोधिएको...
प्रतिनिधिसभाबाट वार्षिक नीति तथा कार्यक्रम पारित
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७७/७८ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरी सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए...
सांसदद्वारा नयाँ नक्सा बनाउने सरकारी निर्णयको स्वागत
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं ।प्रतिनिधिसभाका सदस्यहरुले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्दै तत्कालै नक्सा सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । नेपाल सरकारको आगामी आवको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा...
कोरोना महामारीपछि अर्थतन्त्रमा आत्मनिर्भर हुनुपर्छ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले विश्वव्यापी असर पारिरहेका बेला नेपालले आफूलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढाउनुपर्ने भएको बताएका छन्। नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिनिधिसभामा आज जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले नीति तथा कार्यक्रममा कोरोना...
राष्ट्रियता सानो-ठूलो हुँदैन : प्रधानमन्त्री
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि राष्ट्रको राष्ट्रियता सानो-ठूलो नहुने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आव २०७७/७८ लागि वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले...
प्रधानमन्त्री ओलीको भारतलाई प्रश्न – ‘सत्यमेव जयते कि, सिंहमेव जयते ?
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपाली नक्सा नेपाली भूमि फिर्ता ल्याउन सकिने बताए । प्रतिनिधिसभामा मङ्गलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सत्यको नै जित हुने भन्दै लिम्पियाधुरासहितको भूभाग फिर्ता आउने बताए । सत्यमेव जयते भारतको प्रतीक भए...
'कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो भूभाग हो, फिर्ता लिएरै छोड्छौं'
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपाली नक्सा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको बताएका छन् । प्रतिनिधिसभामा मङ्गलवार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले लिम्पियाधुरासहितको नक्सा देखाउनका लागि मात्र जारी नगरिएको बताए । यो कुनै तमासा...
प्रधानमन्त्रीको स्वीकारोक्ति– ‘विदेशबाट आउनेलाई रोक्न नसक्दा कोरोना फैलियो’
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक बाहिरबाट आउनेहरूलाई रोक्न नसक्दा कोरोना भाइरस फैलिएको स्विकारेका छन् । विदेशबाट स्वदेश फर्किनेहरूको चाप र प्रभावका कारण कोरोना भाइरस फैलिएको उनले बताए । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले लकडाउनको पालना...
नीति तथा कार्यक्रमबारे संसदमा प्रधानमन्त्रीको जवाफ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नीति तथा कार्यक्रमबारे संसदमा उठेका प्रश्नको जवाफ दिँदै छन् । त्यसक्रममा उनले अरु मुलुकबाट नेपाल भित्रिएको भाइरसभन्दा भारतबाट आएको अलि कडा भएको टिप्पणी गरेका छन् । हेर्नुहोस् भिडियोमाः
संसदमा आज प्रधानमन्त्रीले जवाफ दिने
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ दिने भएका छन् । संसद बैठक मध्याह्न १२ बजे बस्नेछ । प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथिको छलफल सकिनेछ । नीति तथा कार्यक्रममाथि बिभिन्न राजनीतिक...
लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने सरकारकाे निर्णय
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
काठमाडाैं । साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले लिम्पियधुरासहितकाे भूभाग समेटेर नेपालकाे नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेकाे छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेर तयार पारिएको नक्शा पारित गरेको भूमि व्यवस्था, भूमि व्यवस्था, सहकारी...
काेराेनाकाे महामारीमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार, सरकार के गर्दैछ ?
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
काठमाडौं उपत्यकाभित्र कोरोनाभाइरस संक्रमण पुष्टि भएका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले घरबेटीले घर नआउन दबाव दिएको गुनासो गरेका छन् । उनीहरूले अस्पतालमै वा अन्यत्र छुट्टै बस्ने व्यवस्था नहुँदा डेरामा जानुपर्ने बाध्यता रहेको तर घरबेटी तथा छिमेकीबाट दुर्व्यवहार समेत खेप्नुपरेको गुनासो...
लकडाउन १५ दिन थप गर्ने मन्त्रिपरिषदकाे निर्णय
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं ।सरकारले लकडाउनकाे समयावधी १५ दिन थप गर्दैजेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हाे । यसअघि सरकारले जेठ ५ गतेसम्म लकडाउन घोषणा गरेको थियो । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका...
मन्त्रिपरिषद बैठक जारी
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । अहिले बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले लकडाउनको अवधि थप्ने तथा अन्य विषयमा निर्णय लिने बताइएको छ।
«
1
...
162
...
323
324
325
326
327
328
329
330
331
...
355
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय