मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
एमसिसीबारे छलफल गर्न नेकपाको सचिवालय वैठक
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । एमसिसीबारे छलफल गर्नका लागि आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय वैठक बस्दै छ ।शनिबार बालुवाटारमा सचिवालय वैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । उक्त वैठकमा एमसिसी कार्यदलले बनाएको रिपोर्टबारे छलफल गर्ने र आवश्यक...
बजेट परिणाममुखीभन्दा प्रचारमुखी : काँग्रेस
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपाल सरकारद्वारा आर्थिक वर्ष २०७७/७८ को लागि प्रस्तुत बजेट परिणाममुखीभन्दा प्रचारमुखी रहेको भनी टिप्पणी गरेको छ । बजेटमा जनतालाई आश्वासन दिने तर कार्यान्वयन नहुने खालका कार्यक्रमलाई जोड दिइएको काँग्रेसको भनाइ छ । काँग्रेस संसदीय...
दर्ता भएन संविधान संशोधन विधेयक
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । राष्ट्रिय जनता पार्टीले गराउन खोजेको संविधान संशोधन प्रस्ताव विधेयक संघीय संसद सचिवालयमा दर्ता हुन सकेन । सरकारले नयाँ नक्सा सार्वजनिक गरी त्यसलाई औपचारिकता दिन संविधान संशोधन विधेयक दर्ता गराइ सर्वसहमतिले पारित गर्ने तयारी गरिरहेका बेला राजपाले संविधान संशोधन...
सरकारलाई दशगजा क्षेत्रका बस्ती हटाउन निर्देशन
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले नेपाल र भारत दुवैतर्फका बस्ती हटाउन आवश्यक रहेको बताएकी छन् । राज्य व्यवस्था तथा सुशासन समितिका निर्णय सुनाउँदै शुक्रबार उनले यस्तो बताएकी हुन् । नेपालले मात्रै हटाउने भनेको होइन भारततर्फका...
पार्टी स्थापनाको ३१औं वर्ष प्रवेशको अवसरमा राप्रपाको शुभकामना
नेपाल फ्ल्यास
जेठ १६, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापनाको ३१औं बर्ष प्रवेशको अवसरमा पार्टी केन्द्रीय सचिवालयको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । हिजो पार्टी केन्द्रीय सचिवालयको तर्फबाट स्वदेश तथा विदेशमा रहेका पार्टीका सम्पूर्ण नेतागण, कार्यकर्ता, समर्थक एवं शुभेच्छुकप्रतिशुभकामना व्यक्त गरेको हो। पार्टी...
नेपाल औपचारिक वार्ताको प्रतीक्षामा छ : ज्ञवाली
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल औपचारिक वार्ताको प्रतीक्षमा रहेको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा बोल्दै शुक्रबार उनले नेपाल-भारतबीच देखिएका सीमा विवादकाे विषयमा नेपाल भरतसँग औपचारिक वार्ताको प्रतीक्षामा रहेको बताएका हुन् । वार्ताको औपचारिक डेटको प्रतीक्षा गरिरहेका छौँ,...
सांसद काेषकाे रकम घट्याे
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडाैं ।अर्थमन्त्री युवराज खतिवडाले सांसद कोषका लागि ६ अर्ब ६० करोड रकम विनियोजन गरेका छन् । सो कार्यक्रमअन्तर्गत अर्थमन्त्री खतिवडाले यस वर्ष प्रत्येक निर्वाचन क्षेत्रलाई ४/४ करोडका दरले विनियोजन गरेका छन् । विगतका वर्षहरूमा प्रत्येक निर्वाचन क्षेत्रका ६/६ करोड रुपैयाँ...
राष्ट्रियताको मुद्दामा परिपक्व र जिम्मेवार भएर उभिन कांग्रसको आग्रह
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई राष्ट्रियताको मुद्दामा परिपक्व र जिम्मेवार भएर उभिन आग्रह गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसले सरकारलाई राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्न चेतावनी दिँदै यस्तो आग्रह गरेको हो । कांग्रेस प्रवक्ता शर्माले...
रौतहटको कटहरिया नगरपालिकामा १२ राउन्ड हवाई फाइरिङ
नेपाल फ्ल्यास
जेठ १५, २०७७
रौतहटको कटहरिया नगरपालिकामा भएको झडप नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फाइरिङ गरेको छ । नगरपालिकामा क्वारेन्टिन निर्माण गर्ने विषयमा विवाद उत्पन्न भए पछि झडप भएपछि प्रहरीले सो झडप नियन्त्रणका लागि १२ राउन्ड हवाई फायरिङ गरेको हो । कटहरिया नगरपालिकाले वडा...
प्रदेश २ का मुख्यमन्त्रीले पठाए केन्द्र सरकारलाई पत्र
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाउँदै कोरोनाविरुद्धको लडाइका लागि विशेष आर्थिक प्याकेज घोषण गर्नआग्रह गरेका छन् । भारतबाट नेपाल भित्रिनेको संख्या दिनानुदिन बढ्दै गएकाले कोरोना संक्रमण बढ्ने खतरा रहेको उल्लेख गर्दै उनले...
पूर्वगृहमन्त्री जनार्दन शर्माले फिर्ता गरे गाडीसहित सुरक्षाकर्मी
नेपाल फ्ल्यास
जेठ १५, २०७७
पूर्वगृहमन्त्री जनार्दन शर्माले गाडीसहित आफ्नो सुरक्षामा खटिँदै आएका सशस्त्र प्रहरी फिर्ता गरेका छन् ।शर्माले सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाललाई फोन गरी आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका थिए । जसअनुसार बिहीबार आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई धन्यवादसहित बिदाइ गरेको...
ओली–देउवा टेलिफोन वार्तासँगै संविधान संशोधन कार्यसूची सर्यो
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । काठमाडौं । नेकपाका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच टेलिफोन वार्ता भएको छ । संविधान संशोधनबारे अन्यौल भइरहेका बेला प्रधानमन्त्री केपी ओेली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बिहीबार टेलिफोन वार्ता...
राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रको पक्षमा क्रियाशील हुन अध्यक्ष थापाको अपिल
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र र सनातन हिन्दुराष्ट्रको धरातलमा सबल र सम्बृद्ध नेपाल निर्माण गर्ने आफ्नो पार्टीको प्रमुख अभिभारा रहेको बताएका छन् । पार्टी स्थापना दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै अध्यक्ष थापाले सो अभिभारा पूरा गर्न...
भारतीय सञ्चारमाध्यममा परराष्ट्रमन्त्रीले भने, 'भारतले नेपाली भूमिबाट सुरक्षा फौज फिर्ता गरोस्'
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतलाई नेपाली भूमि कालापानीबाट आफ्नो सुरक्षा फौज फिर्ता गर्न आग्रह गरेका छन्। नेपालसँग भएको सुगौली सन्धिको सम्मान गर्दै नेपाली भूमिबाट भारतीय सुरक्षा फौज फिर्ता गर्न उनले आग्रह गरेका हुन्। भारतीय सञ्चार माध्यम द हिन्दूलाई...
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सन्देश (पूर्णपाठसहित)
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । १२ औँ गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका सन्देशको पूर्णपाठ सार्वजनिक भएको छ । उनले इतिहासको इतिहासको गतिलाई पछाडि फर्काउन अव कसैले पनि नसक्ने बताएका छन् । १२ औँ गणतन्त्र दिवसका अवसरमा विहीबार शुभकामना सन्देश जारी...
राष्ट्रपति भण्डारीले दिइन् २३३ कैदीलाई माफी
रासस
जेठ १५, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छन् । नेपालको संविधान धारा २७६, फौजदारी कसुर तथा सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ एवं फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने...
गणतन्त्र दिवस : मुख्यमन्त्री पोखरेलको शुभकामना सन्देश
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । प्रदेश नंं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गणतन्त्र दिवसको अवसरमा सबै दिदी बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। पोखरेलले आज शुभकामना सन्देश जारी गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा...
विप्लव समूहका केन्द्रीय नेता गजमेर पक्राउ
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काभ्रेपलाञ्चोक । नेत्रविक्रम चन्द (विप्लव) समूहका केन्द्रीय नेता लेखराज गजमेरलाई बुधबार साँझ धुलिखेलबाट पक्राउ गरिएको छ । गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनः पक्राउ गरेका हुन् । प्रहरीले गजमेरलाई पुनःगिरफ्तार गरी काठमाडौं लगेका हुन् ।...
गणतन्त्र ल्याउन लडेका शक्तिबीचको ऐक्यबद्धता आजको आवश्यकता : अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध भई जनअपेक्षाअनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् । गणतन्त्र दिवस२०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्री...
लकडाउनमा देशभर बढ्यो दलित हिंसा
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । लकडाउनको समयमा कथित दलित समुदायमाथि छुवाछूतका घटनामा वृद्धि भएको छ । कथित उपल्लो जातका मानिसहरूले तल्लो जातका मानिस भन्दै गरिने विभेदपूर्ण व्यवहारको शिकारमा देशभरका दलित समुदाय परेकाछन् । समाजमा पछाडि पारिएका, दमित, अवसरबाट वञ्चित, आर्थिक, सामाजिक र राजनीतिक...
«
1
...
160
...
319
320
321
322
323
324
325
326
327
...
353
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय