मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
सार्कका महासचिव विराकुनले कार्यभार सम्हाले
रासस
फागुन २०, २०७६
एजेन्सी । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका चौधौँ महासचिवका रुपमा श्रीलङ्काका वरिष्ठ कूटनीतिज्ञ इसाला रुवान विराकुनले कार्यभार सम्हालेका छन् । सार्कको महासचिवमा नियुक्त हुनुअघि उनी श्रीलङ्काली राष्ट्रपतिका वरिष्ठ अतिरिक्त सचिव थिए । श्रीलङ्काको परराष्ट्र सेवामा ३२ वर्ष बिताएका महासचिव...
राष्ट्रपतिले गरिन् ट्विटमार्फत प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना
नेपाल फ्ल्यास
फागुन २०, २०७६
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेकी छन् । भण्डारीले आज ट्विटमार्फत ओलीको स्वास्थ्य लाभको कामना गरेकी हुन् । उनले ट्विटमा भनेकी छन्, सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौंमा हुन...
प्रधानमन्त्रीको मिर्गौला प्रत्योरोपण बुधबर पौने नौ बजे
नेपाल फ्ल्यास
फागुन २०, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार नौ बजे मिर्गौला प्रत्यारोपण गरिने भएको छ । मिर्गौला प्रत्यारोपणको अघिल्लो दिन आज ओलीको मिर्गौला डायलासिस गर्नुका साथै चेकजाँच गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सबै रिपोर्ट सामान्य आएकाले बुधबार पौने नौ बजे प्रत्यारोपण...
राष्ट्रिय सभा परिपक्व हुन जरुरी छ : पाण्डे
नेपाल फ्ल्यास
फागुन २०, २०७६
काठमाडौं । कांग्रेस सांसद बद्री पाण्डेले संघीय प्रणालीप्रति वर्तमान सरकार इमानदार नभएको बताएका छन् । राष्ट्रिय सभाको बैठकलाई संशोधन गर्ने गर्दै उनले यस्तो बताएका हुन् । उनीलगायत १९ को दुईवर्षे कार्यकाल आजबाट पूरा भएको छ । उनले राष्ट्रिय सभा आगामी...
सार्वजनिक जग्गा कार्यकर्तालाई नबाँड्न सांसदको माग
रासस
फागुन २०, २०७६
काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले सार्वजनिक जग्गा केही मानिसलाई फाइदा हुनेगरी दिने निर्णय खारेज गर्न सरकारसँग माग गरेका छन् । सभाको आजको बैठकको शून्य समयमा सांसद अनिता देवकोटाले घोराही उपमहानगरपालिकामा रहेको सार्वजनिक जग्गा नियम विपरीत नेपाल कम्युनिष्ट पार्टी नेकपा का कार्यकर्तालाई...
खतिवडाले दिएँ राजीनामा, भोलि नै शपथ खाने
नेपाल फ्ल्यास
फागुन २०, २०७६
राष्ट्रियसभा सदस्यबाट कार्यकाल सकिँने दिनअर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीबाटराजीनामा दिएका छन् । अर्थमन्त्री खतिवडाको राजीनामा मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष पुगेको छ। खतिवडा२०७४ फागुनमा अर्थमन्त्री बनेका थिए । खतिवडाले भोलि नै अर्थमन्त्रीको नयाँ कार्यकालको रुपमा शपथ खाने स्रोतहरूको दाबी छ ।...
सङ्घीय सरकारले पुरानै मानसिकतालाई महत्व दियो : ख्यमन्त्री राउत
रासस
फागुन २०, २०७६
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई राजधानी बनाउनपहिचान, विशिष्टता र आवश्यकतालाई ध्यानमा राख्नुपर्ने बताएका छन् । साथै, उनले राजधानी बनाउनदूरगामी सोचकाे खाँचो रहेकाे पनि बताए । जनकपुरधाम उपमहानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बाेल्दै उनले भने, 'जनकपुरधामलाई सांस्कृतिक, व्यावसायिक, शैक्षिक तथा...
पूर्वराजाद्वारा ओलीको स्वास्थ्यलाभको कामना
नेपाल फ्ल्यास
फागुन २०, २०७६
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मंगलबारआफ्ना दूत एवं पूर्वप्रमुख सचिव पशुपतिभक्त महर्जनलाई पठाएर पूर्वराजा शाहले ओलीको स्वास्थ्यलाभको कामना गरेका हुन् । पूर्वराजाले स्वास्थ्यलाभका लागि लिखित सन्देश नै पठाएका हुन्...
अमूल्य निधिलाई ढकनीले छोपेर राख्न हुन्न : मुख्यमन्त्री पौडेल
रासस
फागुन २०, २०७६
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश तथा स्थानीय तहले सम्पदाको संरक्षण र संवद्र्धन गर्दा पुरातत्व विभागले अड्चन खडा गर्न नहुने जानकारी दिए । चुरियामाई सुरुङमार्ग पुनर्निर्माण र संरक्षण सम्बन्धी बारा र मकवानपुरका प्रतिनिधिसंग मंगलबार भएको छलफलमा उनले एसियाकै...
कांग्रेसमा महिलालाई एकतिहाइ क्रियाशील सदस्य अनिवार्य गर्न माग
नेपाल फ्ल्यास
फागुन २०, २०७६
कांग्रेस भातृसंस्था नेपाल महिला संघले पार्टीले क्रियाशील सदस्यता वितरण गर्दा कम्तीमा एकतिहाइ महिलालाई वितरण गर्नैपर्ने माग गरेको छ ।महिला संघले कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै पार्टी विधानमा १४औँ महाधिवेशनबाट लागू हुने गरी वडादेखि केन्द्रीय समितिसम्म एकतिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित...
राष्ट्रियसभामा को-को आउँदै ? को बिदा हुँदै
नेपाल फ्ल्यास
फागुन २०, २०७६
राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेका १८ जना सांसदहरु मंगलबारबाट बिदा हुँदैछन् । नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् आफ्नो कार्यकाल सकेर मंगलबारबाट बिदा हुन लागेका हुन् । बिदा हुने सांसद् : प्रदेश १...
यसरी टुंगो लाग्दैछ प्रदेश २ को नाम र राजधानी
रासस
फागुन २०, २०७६
जनकपुरधाम ।प्रदेश नं २ को नामकरण र स्थायी राजधानीबारे सहमति जुटाउन नसकेपछि प्रदेशसभामा निर्वाचनमार्फत राजधानी र नामको टुङ्गो लगाउने तयारी भएको छ । प्रदेशसभा सचिवालयले मतदानमार्फत प्रदेश नं २ को नाम र स्थायी राजधानी टुङ्गो लाग्ने भएको जनाएको हो ।...
कोरोनाभाइरसका कारण नेकपाको भेला तथा प्रशिक्षण स्थगित
नेपाल फ्ल्यास
फागुन २०, २०७६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको डरका कारण नेकपाले प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको हो । मङ्गलबार झापामा प्रदेश १...
देउवाद्वारा ८ जना केन्द्रीय सदस्यमा मनोनित, ३० जनाको ज्येष्ठ राजनीतिज्ञ सभासमेत गठन
नेपाल फ्ल्यास
फागुन १९, २०७६
देउवाद्वारा ८ जनालई केन्द्रीय सदस्यमा मनोनित, ३० जनाको ज्येष्ठ राजनीतिज्ञ सभासमेत गठन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका छन् । साथै उनले पार्टीको जेष्ठ राजनीतिज्ञ सभा पनि गठन गरेका छन् । पार्टीका ७ वटा केन्द्रीय...
१४औँ महाधिवेशनमा तेस्रो वैचारिक धारको अलग्गै टिम बनाउँछु : पौडेल
नेपाल फ्ल्यास
फागुन १९, २०७६
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी नीति, नेतृत्व र कार्यक्रम परिमार्जन गर्नुपर्ने बताएका छन् । झापाको चन्द्रगढीमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले कांग्रेसको १४औँ महाधिवेशनमा आफ्नो तेस्रो वैचारिक धारको अलग्गै टिम कायम रहने बताए । आगामी महाधिवेशनमा पार्टीको नेतृत्वबारे...
प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना
नेपाल फ्ल्यास
फागुन १९, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि ओली सोमबार साँछ ६ बजेर २० मिनेट जाँदाअस्पताल भर्ना भएका हुन् । अस्पताल भर्ना हुनुअघि उनले भिडियो सन्देश दिएका थिए । उनले उपचारपछि थप उर्जाका...
प्रधानमन्त्रीको भिडियो सन्देश : भने, 'छिट्टै काममा फर्किन्छु
नेपाल फ्ल्यास
फागुन १९, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मिर्गौला प्रत्यारोपणका लागि अस्पताल जान लागेकाे भन्दै भिडियो सन्देश दिएका छन् । प्रधानमन्त्रीलेउपचारपछि छिट्टै थपविश्वास र उर्जा लिएरकाममा फर्किने जनाएका छन् । यसबीचमा सरकारी कामकाज सहज रुपमा हुने प्रधानमन्त्रीले भनेका छन् । मिर्गौला प्रत्यारोपणका लागि...
काेराेनाविरुद्ध उच्च सतर्कता अपनाउन सर्वाेच्चकाे आदेश
नेपाल फ्ल्यास
फागुन १९, २०७६
काठमाडौं । सर्वोच्च अदालतले कोभिड १९ (कोरोना भाइरस) बाट जोगिनका लागि सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको इजलासले सरकारका नाममा चीन, जापान, बहराइन, इरान र दक्षिण कोरियाजस्ता कोरोना प्रभावित देशबाट हुने हवाई उडानमा रोक लगाउनेसम्मको...
कोरोनाबारे काँग्रेसको १४ बुँदे अपिल
नेपाल फ्ल्यास
फागुन १९, २०७६
काठमाडौँ । विश्वकैखतरा बन्दै गएको कोरोना भाइरस संक्रमणबारेप्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले १४ बुँदे अपिल जारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो अपिल गरेका हुन् । कोरोना भाइरसबारेसतर्कता अनिवार्य रहेको भन्दै काँग्रेसलेसमस्त नेपालीको...
नेपालमा हुने भनिएका सबै अन्तर्राष्ट्रिय कार्यक्रम स्थगित : मन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
फागुन १९, २०७६
परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपालमा हुने सबै अन्तर्राष्ट्रिय सभासम्मेलन स्थगित गरिएको बताएका छन् । उनले मन्त्रिपरिषद् बैठकले नेपालमा हुने सबै अन्तर्राष्ट्रिय कार्यक्रम स्थगित गर्ने निर्णय गरेसँगै अब नेपालमा हुने भनिएका सबै अन्तर्राष्ट्रिय कार्यक्रम स्थगित भएको बताएका हुन् । प्रधानमन्त्री निवास...
«
1
...
175
...
349
350
351
352
353
354
355
356
357
...
368
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय