बैशाख १७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रधानमन्त्री ओली शीतलनिवासमा
नेपाल फ्ल्यास
फागुन १३, २०७७
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् ।मंगलबार सर्वोच्चले संसद् पुनःस्थापना गर्ने फैसला गरेपछि प्रधानमन्त्री ओलीशीतलनिवास पुगेका हुन् । संसद्अधिवेशन बोलाउने गृहकार्यकालागि उनी आज राष्ट्रपतिसँग सल्लाह गर्न शीतलनिवास पुगेकाे बुझिएकाे छ ।अब सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २४ गतेभित्रै...
अदालतले लोकतान्त्रिक संविधानलाई बचाएको छ: पूर्वराष्ट्रपति यादव
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राजनीतिभित्रलोकतन्त्र बलियो नभएसम्म मुलुकमा लोकतन्त्र कार्यान्वयन हुन नसक्ने बताएका छन् । बिहीबार कांग्रेस जिल्ला कार्यसमिति धनुषाद्वारा आयोजितमहेन्द्रनारायण निधिको ९९ औँजन्मजयन्ती समारोह पूर्वराष्ट्रपति यादवले सो बताएका हुन् । राजनीति दल विधि र प्रक्रियाअनुसार नचलेर चिरा...
नेकपाका दुवै समूहसँग सहकार्य नगर्ने कांग्रेसको निष्कर्ष
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसपदाधिकारी र पूर्वपदाधिकारी बैठकले तत्कालनेकपाका दुवै समूहसँग सहकार्य नगर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवासमा विहीबार बसेको पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरुसँगको छलफलपछि कांग्रेसले नेकपा औपचारिक रुपमा विभाजन नभएसम्म कुनै पनि समूहलाई समर्थन...
‘नेकपा’ नामको विवादमा सुनुवाइ सकियो, सर्वोच्चले २० गते निर्णय सुनाउने
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो दल नेपाल कम्युनिस्ट पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्चमा दायर गरिएको मुद्दाको सुनुवाइ सकिएको छ ।र,अदालतले फागुन २० गते मात्रै फैसला सुनाउने भएको छ । कट्टेलद्वारादायर मुद्दामा न्यायाधीशबमकुमार श्रेष्ठ र कुमार...
२४ घन्टामा थप ११२ कोरोना संक्रमित पहिचान
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामानेपालमा ११२ जना कोरोना संक्रमित पहिचान भएका छन् । पछिल्लो चौबीस घण्टामा उल्लेखित सङ्क्रमित पहिचान भएसँगैनेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन...
प्रतिनिधिसभाका संसद्ले एकमुष्ट तलब सुविधा पाउने
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं ।प्रतिनिधिसभा विघटन हुँदाको अवधिको तलबभत्ता एवं अन्य सुविधा पनि सांसदहरुले पाउने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन खारेज गरेपछि पुस र माघको तलबभत्तासहित अन्य पाउँदै आएको सेवासुविधा पाउने भएका हुन् । फागुन महिनाको तलब सांसदहरुको खातामा जाँदा पुस...
‘नेकपा’ कसको भन्ने विषयमा सर्वोच्चमा बहस हुँदै
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादमा परेको रिट निवेदनमा अहिले सर्वोच्च अदालतमा सुनुवाइँभइरहेको छ । न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बहस प्रारम्भ भएको हो। उक्त मुद्दामा आजै फैसला आउने सम्भावना रहेको बताइएको छ। नेकपा एमाले र...
सहकार्यका लागि जसपालाई दाहाल-नेपालको प्रस्ताव
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्डमाधव पक्ष र जनता समाजवादीकाअध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठबीच छलफल भएको छ । बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा परिवर्तित राजनीतिक विषयलाई लिएर जसपा र दाहाल-नेपाल नेकपाबीचछलफल भएको हो...
नेपालमा विदेशी शक्तिको चलखेल बढ्ने सिंहको विश्लेषण
नेपाल फ्ल्यास
फागुन १३, २०७७
बुटवल । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालमा विदेशी शक्तिको चलखेल बढ्ने बताउँदैसंसद् विघटनले नेपालमा भारतअमेरिका पक्ष बलियो र चीन पक्ष कमजोर भएको विश्लेषण गरेका छन् । प्रगतिशील पत्रकार संघ रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले सो विश्लेषण...
प्रशिक्षणका लागि एन्फाले १३ वर्ष मुनिका खेलाडीको छनोट गर्ने
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यही फागुन १८ र १९ गते वीरेन्द्रनगरमा ग्रास रुट फुटबल प्रशिक्षणका लागि १३ वर्ष मुनिका खेलाडीको छनोट गर्ने भएको छ । हाल एन्फामा आवद्ध कर्णालीका सुर्खेत र जुम्लाका जिल्ला फुटबल सङ्घ अन्तर्गत सञ्चालित...
ओली अनुशासनको कारबाही व्यहोर्न तयार भए मात्रै नेकपा एक हुनसक्छ : श्रेष्ठ
नेपाल फ्ल्यास
फागुन १३, २०७७
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक घोषित गरेपछि नेकपा (प्रचण्डमाधव) समूह निकै उत्साहित भएको छ । सो समूह अब जसरी भए पनि केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु पर्छ भन्ने योजनामा लागेको छ । तर, फेरि पार्टी एक हुने सम्भावनाका चर्चा...
वामदेव गौतम र प्रचण्डबीच छलफल
नेपाल फ्ल्यास
फागुन १३, २०७७
नेकपाका उपाध्यक्ष वामदेव गौतम र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएकाे छ ।पार्टी एक हुनुपर्ने माग लिएर गौतम प्रचण्ड निवास खुमलटारपुगेका हुन् । गौतमले प्रतिनिधिसभा पुनःस्थापनापछिको अवस्थामा पार्टीलाई एक राख्न पहल गरिदिन प्रचण्डसँग आग्रह गरेका थिए । गौतमले नेकपा विवाद मिलाउने...
केपी ओलीलाई सत्तामा रहन एक सेकेण्ड पनि अधिकार छैन : वरिष्ठ नेता पौडेल
नेपाल फ्ल्यास
फागुन १३, २०७७
धनुषा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् । नेपाली कांग्रेस धनुषाद्वारा बुधबार जनकपुरधाममा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संविधान अनुसार न्याय दिएर...
आज बस्ने भनिएको ओली समूहको स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं । आज बस्न भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । गत मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापनाको फैसला गरेलगत्तै सरकार संसद बैठकको तयारीमा लाग्नुपर्ने भएकोले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री...
कांग्रेस पदाधिकारी बैठक आज बस्दै
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं । आज दिउँसो तीन बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा तीन बजेका लागि बैठक बोलाइएको छ कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार गत पुस...
प्रचण्ड–नेपाल समूहद्वारा आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न निर्देशन
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको संसदीय दलको बुधबार बसेको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै १३ दिनभित्र प्रतिनिधिसभा...
सत्ता समीकरणको गृहकार्य सुरु
नेपाल फ्ल्यास
फागुन १२, २०७७
प्रतिनिधिसभा विघटनको निर्णय बदरपछि प्रचण्डनेपाल नेकपा समूहले गठबनधन सरकार बनाउन कसरत सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा नआउँदै सो पक्षले नेपाली कांग्रेसलाई समर्थनकालागिआग्रह गरेको छ । ओलीले राजीनामा देलान् कि अध्यादेश ल्याएर अलग पार्टी बनाउलान् भन्ने चर्चा...
जनताले सत्य कुरा बुझ्ने मौका पाए : नेता पोखरेल
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं ।नेकपा ओली समूहका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डमाधवगैरकम्युनिस्ट पार्टीको नेतृत्वको सरकारका लागि भीख माग्दै हिँडेको बताउँदै जनताले सत्य कुरा बुझ्ने मौका पाएको बताएका छन् । बुधबार नेकपा ओलीनिकट राष्ट्रिय युवा संघको प्रथम केन्द्रीय कमिटी...
सांसदलाई उपत्यका नछाड्न दाहाल-नेपाल समूहको निर्देशन
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं ।दाहाल-नेपाल नेतृत्व नेकपाले आफूपक्षीय सांसदरुलाई उपत्यका नछाड्न निर्देशन दिएका छन्। सिंहदरबारमा आयोजित बैठकमा बोल्ने क्रममा उनीहरुलेआफूपक्षीय सांसदहरुलाई तत्कालका लागि उपत्यका नछाड्न निर्देशन दिएका हुन् । आजको यो बैठक अनौपचारिक मात्रै हो। बैठकमा नेताहरुले उपत्यकामा बसेका सांसदहरुलाई बाहिर नजान निर्देशन...
अवस्था अझै अन्योलपूर्ण छ: देउवा
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएका कारण चुनाव हुन्छ भन्ने लागेको बताएका छन् । संसद् विघटनको विषयमा मौन बसेका देउवा प्रतिनिधिसभा विघटन बदर भएको भोलिपल्टकांग्रेस नेता महेन्द्र नारायण निधिको ९९औँजन्मजयन्तीको अवसरमा...
«
1
...
86
...
171
172
173
174
175
176
177
178
179
...
279
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय