मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
विप्लव समूहसँग वार्ता गर्ने सरकारको तयारी
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा वार्ताको तयारी अन्तिम चरणमा पुगेको छ । सरकार विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारीमा छ भने विप्लव समूह वार्ताका एजेन्डा र वार्ता समिति गठनको तयारीमा छ। सर्वोच्च अदालले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको...
दाहाल-नेपाल समूह नेकपाको रिक्त स्थान पूर्तिका लागि आधार तयार
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं ।नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालबीचपार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधार तयार भई सोमा हस्ताक्षर भएको छ । पुस ५ मा प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन भएसँगै फरक धारका रुपमा विकसित...
सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भयो : मन्त्री भट्ट
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताएका छन्। आइतबार प्रेस संगठन नेपालले अत्तरियामा गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टले प्रधानमन्त्री ओली सोमबार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको उद्घाटन गर्न आउने जानकारी दिँदै...
काठमाडौं आइपुग्यो नेपालले किनेको १० लाख डोज ‘कोभिशिल्ड’ खोप
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
कोभिड१९ विरुद्धको १० लाख डोज कोभिशिल्ड खोप काठमाडौं आइपुगेको छ । भारतको नयाँ दिल्लीबाट एयर इन्डियामार्फत १० लाख डोज खोप काठमाडौंआइपुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख...
दाहाल–नेपाल समूह कुर्सीमा टाँसिएर बस्न चाहेका छन् : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
धनुषा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक स्थायित्व र मुलुकको निकासका लागि निर्वाचन नै एकमात्र विकल्प रहेको बताएका छन् । शनिबार जनकपुरधाममा आयोजित धनुषा चेम्बर अफ कमर्सको दोश्रो वार्षिकोत्सव तथा तेश्रो साधारणसभा कार्यक्रममा उनले निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास...
पूर्वप्रधानमन्त्री भट्टराई उपचारका लागि आज भारत जाँदै
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आज भारत जाँदैछन् । उनी नेपाल वायुसेवा जहाजबाट भारतको नयाँ दिल्ली जान लागेका हुन् । पेटमा समस्या देखिएपछि थप उपचारका लागि उनी नेपाल वायुसेवा निगमको जहाजबाट...
युवा संघले चैतभित्रमा पाँच लाख सदस्यता विस्तार गर्ने
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघले चैत मसान्तभित्र पाँच लाख सदस्यता विस्तार गर्ने भएको छ । गत माघ २५ र २६ गते भएको दोस्रो केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा संघका...
वैशाखमा निर्वाचन हुनै सक्दैन : नेता कोइराला
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
धनुषा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी वैशाखमा निर्वाचन नहुने दाबी गरेका छन् । नेपाल प्रेस युनियनद्वारा जनकपुरधाममा शनिबार आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले अदालतले संसद् पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका हुन् । उनले भने, सर्वोच्च अदालतले...
कांग्रेसले अघि बढायो क्रियाशील सदस्यता छानबिन
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरेसँगै क्रियाशील सदस्यता छानविनलाई तीव्रता दिएको छ । कांंग्रेस केन्द्रीय कार्यसमितिको यहीँफागुन ६ गतेको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता छानविन समिति गठन गरेको थियो । समितिको सदस्यमा...
ऐन कानुन र संविधान सत्ता स्वार्थका लागि हतियार मात्र भए : अध्यक्ष लोहनी
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजनीतिक समस्या समाधान भएसँगै आर्थिक समृद्धिको युग सुरु हुन्छ भन्ने मान्तागलत साबित भएको बताएका छन् । शनिबार राप्रपा कपिलवस्तुले आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष लोहनीले सो बताएका हुन् ।...
देश खारेज हुन सक्ने केसीको चेतावनी
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
काठमाडौं ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले संघीयता खारेज नगरेदेश नै खारेज हुन सक्ने चेतावनी दिएका छन् । शनिबार बुटवलमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा शनिबार केसीले नेताहरु सत्ता र शक्तिका लागि केही दलका नेताहरु भारतको इसारामा चलेको...
प्रधानमन्त्रीबाट अदालतलाई दबाब दिने अभिव्यक्ति आयो: शर्मा
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ताविश्वप्रकाश शर्मालेप्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित सभामा अदालतलाई दबाब दिने अभिव्यक्ति दिएको बताएका छन् । प्रवक्ता शर्माले शनिबार सामाजिक सञ्जालमार्फत् उनले अदालतको विषयमा चेतावनी प्रसारण गर्ने जंगेशैली लोकतान्त्रिक हुन नसक्ने बताएका हुन् । उनले लेखेका...
अदालतले गर्ने फैसला स्वीकार्छौं : पुन
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
नेकपा प्रचण्ड-नेपाल समुहकास्थायी समिति सदस्य वर्षमान पुनले सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूले स्वीकार गर्ने बताएका छन् । संसद विघटनको विरोधमा नेकपाले आज संखुवासभाकाेखाँदबारीमा गरेको जनसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले संविधानमा उल्लेख नभएको अधिकार प्रयोग गरी असंवैधानिक रुपमा प्रतिनिधिसभा...
ओली देशभर पञ्चभेला गर्दै हिँडिरहेका छन्: खनाल
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
काठमाडौैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलेपञ्चभेला गर्दै हिँडेको बताएका छन्। भारतमा उपचार गराएर शनिबार स्वदेश फर्किएकाखनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमासञ्चारकर्मीसँग कुराकानी गर्दै सो बताएका हुन् । सो क्रममा उनलेओलीले संसद् विघटन...
धनुषामा ईश्वर पोखरेल भने: तोकिएको मितिमा चुनाव हुन्छ
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
काठमाडौं ।उपप्रधानमन्त्री ईश्वर पोखरेलले जुनसुकै हालतमा आगामी वैशाख १७ र २७ गते निर्वाचन हुने बताएका छन् । जनकपुर धाममा धनुषा चेम्बर अफ कमर्सको दोस्रो वार्षिकोत्सव तथा तेस्रो साधारणसभा कार्यक्रममा बोल्दै पोखरेलले सो बताएका हुन् । चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत...
पछिल्लो २४ घन्टामा थप ८८ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामाशनिबार देशभर ८८ जनामा कोरोना पुष्टि भएको छ । कुलदुई हजार ४८ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा उल्लेखित संक्रमित पहिचान भएका हुन् ।योसँगै संक्रमित हुनेको संख्या दुईलाख ७३ हजार ३५१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार...
विप्लव समूह सरकारसँग वार्ता गर्न तयार
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएको छ । नेकपाका महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा आफूहरु सरकारसँग वार्ता गर्न सकारात्मक रहेको बताएका हुन्...
प्रचण्डको नियति असफलताबाहेक केही होइन: प्रधानमन्त्री
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पुष्पकमल दाहाल प्रचण्डदेखेर आफूलाई माया लाग्ने गरेको बताएका छन् । शनिबार विराटनगरमा भएको कार्यक्रमलाई संबोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीलेप्रचण्डलाई क्रमश:वैद्य, डाक्टरलागयतले छाडेको, तर अहिलेप्रचण्ड झाक्रीलाई लिएको बताउँदै सो बताएका हुन् । पहिला उहाँसँग वैद्य हुनुहुन्थ्यो,...
निर्मला पन्तको हत्यारालाई छिट्टै कानुनी दायरामा ल्याउँछौँ : गृहमन्त्री बादल
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई छिट्टै कानुनी दायरामा ल्याउने बताएका छन् । नेकपा ओली समूहले शनिबार विराटनगरमा गरेको आमसभालाई सम्बोधनका क्रममा भागरथीको हत्यारालाई कानुनी दायरमा ल्याएको बताउँदै गृहमन्त्री बादलले सो बताएका हुन् । निर्मला पन्तको...
प्रदेश प्रमुख राईलाई प्रदेशसभा भंग गरेर देखाउन आचार्यको चेतानवी
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
काठमाडौं ।नेकपा प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले प्रदेश प्रमुख शेरधन राईलाईप्रदेशसभा भंग गरेर देखाउन चेतानवी दिएका छन् । राजधानी काठमाडौंमा पत्रकार सम्मेलनगरी नेता चाचार्यले मुख्यमन्त्रीले चाहेर पनि प्रदेशसभा भंग गर्न नसक्ने बताउँदैमुख्यमन्त्रीसँग तागत भए प्रदेशसभा भंग गरेर देखाउन...
«
1
...
88
...
175
176
177
178
179
180
181
182
183
...
281
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय