मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
अदालतको फैसला १५ गतेभित्र हुन्छ : नेता नेम्वाङ
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
काठमाडौं ।नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले११ देखि १५ गतेभित्र फैसला आउने उनले बताएका छन् । शनिबार विराटनगरमा आयोजित आमसभालाई संबोधन गर्ने क्रममा नेतानेम्वाङलेसर्वाेच्च अदालतमा विचाराधीन मुद्दामा बहस सकिएको बताउँदै सो बताएका हुन् । निर्वाचन हुन्छ भन्नेमा प्रधानमन्त्री ढुक्क हुनुहुन्छ,...
वैशाखमा चुनाव हुन्छ, सबै तयार भएर बसौँ : उपप्रधानमन्त्री पोखरेल
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताएका छन् ।काठमाडौंमहानगरपालिका ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उनले यसका लागि तयार हुन आग्रह समेत गरे । राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उनको भनाइ छ । उनले भने चुनावमा...
प्रचण्ड र नेपाल संखुवासभामा
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
नेपाल कम्युनिष्ट पार्टी प्रचण्डमाधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आज संखुवासभा गएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आफ्नो समूहको जिल्ला कमिटीले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न उनीहरू संखुवासभा गएका हुन् । आजको कार्यक्रम जिल्ला सदरमुकाम खाँदबारीमा हुँदैछ। यता...
शेरबहादुर दम्पती फेरि ओली पक्षमा फर्किए
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
नेपाल कम्युनिस्ट पार्टीका नेता तथापूर्वमन्त्री शेरबहादुर तामाङ दम्पतीप्रधानमन्त्री केपी शर्मा ओली पक्षमै फर्किएका छन् । दुई महिनाअघि उनीहरूप्रधानमन्त्री ओली पक्षबाट प्रचण्डमाधव पक्षतर्फ लागेका थिए । नेता तामाङ सिन्धुपाल्चोक प्रतिनिधिसभा २ बाट निर्वाचित सांसद हुन् । यस्तै, उनको श्रीमती उषाकला राई...
मकवानपुरमा निर्वाचनको तयारी
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
बागमती । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आगामी वैशाखमा हुने निर्वाचनलाई लक्षित गरेर तयारी पूरा गरेको छ । जिल्लामा १६५ मतदानस्थलका ३३८ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । सो निर्वाचनमा मकवानपुरका दुई लाख ७२ हजार ४७८ मतदाता मतदान...
आज विराटनगरमा केपी समूहकाे शक्ति प्रदर्शन
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
प्रतिनिधिसभा विघटनपछि सरकारमा रहेका केपी समूहलेविभिन्न स्थानमा प्रर्दशन गर्दै आएकाे छ । आज पनिप्रधानमन्त्री केपी शर्मा ओली समूहले विराटनगरमा शक्ति प्रदर्शन गर्दैछन् । यसअघि बुटवलमा प्रदर्शन गरेकाे थियो । प्रधानमन्त्री ओलीको कदमको विरोधमा नागरिक समाज पनि,नेकपा प्रचण्ड-माधव समूह, नेपाली कांग्रेस,...
पूर्वराष्ट्रपति रामवरण यादवको प्रश्न : लोकतन्त्र र समाजवादी बनेको पार्टीको अवस्था के छ ?
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
धनुषा । पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको आधार स्तम्भ राजनीतिक दल भएको उल्लेख गरेका छन् । शुक्रवार जनकपुरधाममा डा. शोभाकर पराजुलीको दुई कृति समाजवाद र बीपी कोइराला र बीपी विचारसङ्ग्रहको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले सो धारणा व्यक्त गरेका...
‘अब न्यायका लागि अदालत जान्छु’
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं ।प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त गरिएका तिलक परियारले अदालत जाने निर्णय गरेका छन् । बिनाकारण सरकारले पदबाट बर्खास्त गरेपछिसञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, 'सरकारको यस निर्णयबाट म आफैँ दङ्ग परेको छु, न कुनै जानकारी, न कुनै स्पष्टीकरण ।...
बैसाखमा चुनाव कुनै हालतमा हुन नसक्ने रामचन्द्र पौडेलकाे दाबी
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
सुनसरी ।नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले घोषणा गरेको चुनाव कुनै हालतमा हुन नसक्ने दाबी गरेका छन् । पौडेलले घोषित मितिमा चुनाव नहुने स्थिति रहेकाले त्यसपछिको शासनसत्ता कसको हातमा हुने भन्दै प्रश्न गरे- 'हामीले आन्दोलनबाट नै संसद फर्काएर ल्याएको...
ओली नेतृत्व नेकपाबाहेक अरुले सूर्य चिन्ह दाबी गर्न मिल्दैन: मन्त्री रायमाझी
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दलबाहेक अरुले सूर्य चिन्ह दाबी गर्न नमिल्ने बताएका छन् । शुक्रबार ओली समूहले पाँचथरकोफिदिममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रायमाझीले सो बताएका हुन् । सो क्रममा उनलेअर्को पक्षका प्रथम...
निर्वाचन आयोगको कामप्रति प्रधानमन्त्री असन्तुष्ट
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले जनताले देखिने गरी काम नगरेको बताएका छन् । ७१औँप्रजातन्त्र दिवसकोअवसरमा संस्कृति मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रमलाईसम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो बताएका हुन् । आफूलेप्रतिनिधिसभा विघटनपश्चात् निर्वाचन आयोगलाई...
गृहमन्त्रीका रुपमा सरकारमा जाने हल्ला निराधार : गौतम
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू गृहमन्त्रीका रुपमा केपी शर्मा ओलीको सरकारमा जाने भ्रामक समाचारको विश्वास नगर्न अनुरोध गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा वामदेव गृहमन्त्रीको रूपमा जाने भनी विभिन्न सञ्चारमाध्यममा समाचार...
नवनियुक्त प्रदेश प्रमुख झाले लिए शपथ
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार साँझ शीतलनिवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख झालाई पद तथा गोपनियताको शपथग्रहण गराएकी हुन् । शपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली,...
प्रदेश प्रमुखको बर्खास्तीप्रति कांग्रेसको आपत्ति
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं ।नेपाली कांग्रेसलेसरकारको सिफारिसमा प्रदेश नम्बर २ काे प्रमुखको बर्खास्ती र नयाँ नियुक्तिप्रति विरोध र भत्सर्ना गरेकाे छ । सरकाले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई हटाइ उनको ठाउँममा राजेश झालाई पदस्थापन गरेकै दिन कांग्रेसले विज्ञप्ति निकालेर सोको विरोध...
चुनाव हुन्छ: सभापति देउवा
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । संविधानसम्बन्धी कुरा, कानुन नियमको कुरा गर्ने अदालतबाहेक अरु कोही नभएको बताएका छन् । शुक्रबार कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिको भवन उद्घाटनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सो बताएका हुन् । संविधानसम्बन्धी कुरा, कानुन नियमको कुरा गर्ने अदालतबाहेक को...
राजनीतिक प्रतिशोधका कारण मलाई पदबाट हटाइयो: पदमुक्त परियार
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । पदमुक्त भएकाप्रदेश प्रमुख तिलक परियारले स्वकीय सचिवसँगको झगडाका कारण आफूलाई पदबाटहटाइएको आरोप लगाएका छन् । शुक्रबार पदमुक्त भएसँगै परियारलेप्रधानमन्त्री केपी शर्मा अोलीलेस्वकीय सचिवसँगको झगडालाईइसु बनाएर आफूलाई हटाएको आरोप लगाएका हुन् । रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई र निवर्तमान...
२००७सालदेखि ७७ सम्मका ‘फागुन ७’
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
७ फागुन २०७७ प्रजातन्त्रस्थापना ७ फागुन २०१५ पहिलो संसदीय निर्वाचन ७ फागुन २०४६ पहिलो जनआन्दोलन सुरु ७ फागुन २०७७ नागरिक जनआन्दोलन सुरु ७ फागुन नेपाली इतिहासमा नबिर्सिने शब्द हो । ७ फागुन २००७ मा १०४ वर्षीय जहानियाँ राणा शासनको अन्त्य...
केन्द्रीय सदस्यलाई तयारी अवस्थामा रहन अध्यक्षद्वय दाहाल-नेपालको निर्देशन
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्षद्वय दाहाल-नेपालले केन्द्रीय सदस्यलाई जुनसुकै अवस्थामा निर्णय लिनुपर्ने भएकाले तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा दाहाल- नेपालले आफूनिकट केन्द्रीय सदस्यलाई सो निर्देशन दिएका हुन् । बैठकमा...
सत्ताका लागि पैसा र पैसाका लागि सत्ता भन्ने गलत दृष्टिकोण हावी भयो : डा. लोहनी
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
दाङ । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अहिलेको राजनीतिक नेतृत्वको भनाइ र गराइबीच धेरै अन्तर रहेकोबताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा राप्रपा दाङले घोराहीमा गरेको कार्यक्रममा अध्यक्ष डा. लोहनीले अहिलेको नेतृत्वले जनताको हितको नारा दिने र काम उल्टो गर्ने बताए...
दुइतिहाइ हुँदाहुँदै मान्यता पाएनौँ भने चुप लागेर बस्दैनौँ: अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । दाहाल-नेपाल नेकपा समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाबाट केपी ओली टुक्रेर बाहिरिएपछिकम्युनिस्ट आन्दोलनभित्रको घाँडो समाप्त भएको बताएका छन् । घाँडो पन्छिएपछि सबै नेता कार्यकर्ताले खुसी प्रकट गरेको उनको भनाइ छ । आफ्नो नेतृत्वको पार्टीको पक्षमा दुईतिहाइसदस्य हुँदा पनि निर्वाचन...
«
1
...
88
...
176
177
178
179
180
181
182
183
184
...
281
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय