मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
अझै अन्योलमा कांग्रेसको महाधिवेशन, जेठको मसान्त वा भदौ !
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही फागुन ५ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा दलको आगामी १४औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । कांग्रेसले पार्टीको...
कोरोनाले थिलथिलो बनाएकाे नेपालकाे अर्ततन्त्रले मध्यावधि निर्वाचन धान्दैन
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुनले कोरोना महामारीले थिलथिलो भएको नेपालकाेअर्ततन्त्रले मध्यावधि निर्वाचन धान्न नसक्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध तेह्रथुममा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले निर्वाचनमा ५० अर्ब खर्च हुने जिकिर गरे ।पाँच वर्षसम्म...
ओली सरकारको तीन वर्ष : यस्ता छन्, महत्वपूर्ण उपलब्धिहरू
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको तीन वर्ष पूरा भएको छ । संविधानको मर्मविपरीत प्रतिनिधिसभा विघटन गरेको भनेर आलोचना भइरहँदा प्रधानमन्त्री ओेली नेतृत्वको सरकारले सोमबार तेस्रो वर्ष पुरा गर्दैछ । २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा...
‘जहाँ माधव त्यहीँ एमाले, केपी ओली बीमाले’
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफू रहेको समूहभित्र नै वास्तविक एमाले रहने बताएका छन् । तेह्रथुममा पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार उनले प्रधानमन्त्री केपी ओलीले संसद् विघटनसँगै पार्टी तोडेपछि पुराना एमालेहरू आफ्नो पक्षमा आउन आह्वान गरिरहेको भन्दै...
संसद् विघटनविरुद्ध ऐक्यबद्धता जनाउँदै भोलिकाे प्रदर्शनमा सहभागी हुन देउवाको अपिल
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि गर्ने विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् । देउवालेवक्तव्य जारी गर्दै संसद् विघटनको कदमविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेका हुन्, केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिस्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन...
यसकारण सम्भव छैन संयुक्त आन्दोलन : राजेन्द्र महतो
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
जनता समाजवादी पार्टी(जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान संशोधन र रेशम चौधरीको रिहाईको विषयमा संयुक्त एजेण्डा नबनेसम्म जनआन्दोलन नहुने बताएका छन् । नवलपरासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, संयुक्त आन्दोलनका लागि संयुक्त एजेण्डा पनि हुनु पर्यो । संयुक्त एजेण्डा...
निर्वाचन आयोगको चुनावी छलफलमा प्रचण्ड-नेपाल पक्ष पनि सहभागी
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
आगामी चुनावको लागि छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरुलाई बोलाएको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाल नेकपा पनि सहभागी भएको छ । प्रतिनिधिसभा विघटनपश्चात् आन्दोलनरत सो समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने गरिरहँदा आईतबार आयोगमा छलफलमा पुगेको हो । आयोगले...
प्रचण्ड–माधव समूहले गर्यो चौथो चरणको आन्दोलन घोषणा
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
नेकपा प्रचण्डमाधव समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरी घोषणा गरिएको हो । केन्द्रीय संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा फागुन ६ गते प्रतिगमन, महँगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल...
दाहाल-नेपाल नेकपा समूहका अध्यक्ष नेपालविरुद्ध पेसी तोकियो
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । दाहाल-नेपाल नेकपासमूहका अध्यक्षतथा पूर्व-प्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दामापेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा नेपालविरुद्धपेसी तोकिएको हो ।यसअघिबालुवाटार जग्गा प्रकरणमा नेता नेपाललाई मुद्दा नचलाएको भन्दै अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र...
केरुङ नाका सञ्चालनममा ल्याउन कांग्रेसको माग
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं ।नेपाली कांग्रेसले तत्कालकेरुङ नाकाको आयातनिर्यात सहज तुल्याउन पहल गर्न माग गरेको छ ।कांग्रेसलेआइतबाार एक प्रेस विज्ञप्तिमार्फत् सो माग गरेकोहो। उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा नागरिक र व्यवसायीलेदुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेको हुँदा नेपाली कांग्रेस यसप्रति सरकारको गम्भीर...
दाहाल-नेपाल समूहले तेस्रो चरणको आन्दोलन गर्ने
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं ।प्रतिनिधिसभा विघटनपश्चात् आन्दोलनरत नेकपाप्रचण्ड-नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । सो नेकपा समूहलेपार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर तेस्रो चरणको आन्दोलन घोषणा गर्न लागेको छ । नेकपाका केन्द्रीय सदस्य तथा केन्द्रीय संघर्ष समितिका सदस्य विष्णु...
आगामी चुनावबारे छलफल गर्न निर्वाचन आयोगले डाक्यो राजनीतिक दल
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । आगामी चुनावको लागि छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरुलाई बोलाएको छ । चुनावको लागि दलका प्रतिनिधिसँग छलफल गर्न आयोगले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई बोलाएको आयोगले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा...
‘चार–पाँच जना भेला गरेर प्रचण्ड राजनीति गर्दै’
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
तेह्रथुम । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्वाटर बनाएर चारपाँच जना भेला गरी गुटको राजनीति गर्दै पार्टीमा संकटको बिजारोपण गरेको बताएका छन् । सरकारले करिब...
आजदेखि प्रतिनिधिसभा विघटन मुद्दामा जवाफी बहस हुने
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि सर्वोच्च अदालतमा संवैधानिक इजलासमा जवाफी बहस सुरु हुने भएको छ ।गत महिना पुस पाँच गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए । स्रोतको जानकारी अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जवाफी...
फेरि मोर्चा कसेर अघि बढौँ : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले मुलुकको वर्तमान अवस्थाले परिवर्तनकारी शक्तिबीच गम्भीर आत्मसमीक्षा र शष्लेषण गरी एकपटक फेरि मोर्चा कसेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताएका छन् । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का...
बुटवलको सभामा विशाल उपस्थिति, ओली पक्षधर उत्साहित !
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज शनिबार बुटवलमा गरेको सभामा नेकपा विभाजनपछि सम्भवतः अहिलेसम्मकै विशाल उपस्थिति देखियो । बुटवल यस्तो जिल्ला हो यसअघि पनि त्यहाँ नेकपा वा त्यसअघि एमालेले गर्ने प्रदर्शनमा उल्लेख्य जनसहभागितारहने गरेको थियो । किन...
क्रान्ति गरेबापत कोही हेग गएको छ : बाबुराम भट्टराई
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले क्रान्ति गरेबापत कोही हेग गएको छ भनी प्रश्न गरेका छन्शनिबार आफ्नै गुमनाम आमाहरुको कथा कृतिको विमोचनका क्रममा जनयुद्धको प्रसंग निकाल्दै डा. भट्टराईलेसो बताएका हुन् । यसका अलावा भट्टराईले टिआरसी र बेपत्ता आयोगलाई ब्ल्याक मेलिङ गर्ने...
एपिएफ उपाधिनजिक
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं ।एपिएफ क्लब राष्ट्रिय महिला लिगको उपाधिनजिक पुगेको छ । शनिबारएपिएफले वालिङ नगरपालिका स्याङजालाई६-० गोलले पराजित गरेसँगैसो उपाधिनजिक पुगेको हो । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको सहज जीतमा सावित्रा भण्डारी एक्लैले पाँच गोल गरिन् ।एपिएफले सातौँ मिनेटमा सावित्राको...
प्रधानमन्त्रीका कारण गणतन्त्र, संघीयता र संविधान धरापमा पर्यो : जनार्दन शर्मा
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं ।दाहालनेपाल समूहनेकपाका नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले गणतन्त्र, संघीयता र संविधान प्रधानमन्त्री केपी शर्मा ओलीका कारण धरापमा परेको बताएका छन् । २६औँजनयुद्धकोअवसरमा गृहजिल्ला रुकुममा आयोजित एक कार्यक्रमा सम्बोधनका गर्ने क्रममा नेता शर्माले सो बताएका हुन् । प्रधानमन्त्री ओलीले संविधानमै...
मुलुकमा ठुलो विश्वासको संकट पैदा भयो : नेता पौडेल
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं ।कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा विश्वासको संकट देखा परेको बताएका छन् । नेता पौडेललेप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माणका बेला गरेको सम्झौतामाविश्वासघात गर्दामुलुकमा विश्वासको संकट देखा परेको बताएका हुन् । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...
«
1
...
90
...
180
181
182
183
184
185
186
187
188
...
283
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय