मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
‘प्रचण्डले माधवको ढाडमा चढेर प्रधानमन्त्रीको टाउकोमा हिर्काउन खोजे’
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाहाल-नेपाल नेतृत्वको नेकपालाईरोल्पा र रुकुममा चुनाव जितेर देखाउन चेतावनी दिएका छन् । जनयुद्धको थलोको रुपमा रहेको रोल्पा र रुकुममा विजयको झण्डा फहराएर देखाउनदाहालनेपालनेतृत्व नेकपालाईमुख्यमन्त्री पोखरेलले चेतावनी दिएका हुन् । रोल्पा रुकुमलाई जनयुद्धको थलोका रुपमा...
सिंगो देश रोइरहँदा प्रधानमन्त्री बाँसुरी बजाएर बसेको अध्यक्ष नेपालको आरोप
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं । प्रचण्डनेपाल नेकपासमूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई रोमका सम्राट निरोसँग तुलना गरेका छन्। शनिबार धनकुटामा आयोजित विरोधसभालाई सम्बोधन गर्ने क्रममा नेता नेपाललेरोम शहर जलिरहँदा सम्राट निरोले बाँसुरी बजाएर बसेको उल्लेख गर्दै...
नयाँ पुस्तालाई अघि सार्न प्रचण्डलाई बाबुरामको सुझाव
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री एव जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलेप्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद नक्कली मुखौटोभएको आरोप लगाएका छन् । आफूद्वारा लिखित गुमनाम आमाहरूको कथानामक पुस्तकको लोकार्पणमाआफ्नो धारणा राख्दै भट्टराईले केपी शर्मा ओलीले नक्कली राष्ट्रवादको...
राज्यले शहीदमाथि दमन गर्न खोजेको प्रचण्डको आरोप
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं ।नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले राज्यले शहीदमाथि दमन गर्न खोजेको आरोप लगाएका छन् । जनता समाजवादीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा लिखित गुमनाम आमाहरुको कथा पुस्तकको लोकार्पण गर्ने क्रममा उनले सो बताएका हुन् । शहीदमाथि...
पन्त र भट्टका हत्यारालाई कठघरामा उभ्याउने प्रधानमन्त्रीको प्रतिबद्धता
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला र भागिरथीका हत्यारालाईअदालतको कठ्घरामा उभ्याउने बताएका छन् । शनिबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो बताएका हुन् । प्रधानमन्त्री ओलीले सो क्रममा हत्यारालाई पानीमुनि र विश्वका जुनसुकै ठाउँमा गए पनि सरकारले...
नेकपा फुटेको छैन, सानो स्वार्थी समूह अलग्गिएको मात्रै हो : अर्थमन्त्री पौडेल
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
बटवल । नेकपा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपा फुटेको नभई सानो समूहचोइटिएको बताएका छन् । ओली समूह लुम्बिनी प्रदेश कमिटीले शनिबार बुटवलमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै महासचिव पौडेलले सो बताएका हुन् । महासचिव पौडेलले भने,कतिपय मानिसलाई लाग्यो,...
मन्त्री रायमाझीको प्रचण्डलाई प्रश्न : ३४ हजार जनमुक्तिको नाममा ल्याएको पैसा कहाँ गयो?
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालमा प्रचण्डले अर्बौं रकम कहाँ गयो भनी प्रश्न गरेका छन् । शनिबार बुटवलमा भएकोपूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई संबोधन गर्ने क्रममामन्त्री रायमाझीले१९ हजारको नाम राखेर ३४ हजारको नाममा ल्याएको पैसा...
रामको जन्म भएको पुष्टि गर्न म त्यो बेलाको सुँडेनी होइन : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्यापुरीमै रहेको प्रमाणित गरिदिन आफू त्यसबेलाको सुँडेनी नभएको बताएका छन् । गत माघ २८ गते नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष प्रचण्डलेभगवान रामको जन्म आफ्नो निर्वाचन क्षेत्र अयोध्यापुरी भएको पुरातात्विक अन्वेषणबाट प्रमाणित गर्न प्रधानमन्त्रीलाई...
जनयुद्ध हाेइन, प्रचण्ड कुहिएका कमाण्डर हुन् : शंकर पाेखरेल
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा ओली समूहका नेता शंकर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई कुहिएको फर्सीको संज्ञा दिएका छन् । बुटवलमा आयोजित पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले जनयुद्ध, जनयुद्धमा लड्ने जनमुक्ति सेनाको बलिदानको अपमान गर्ने नेतृत्व अर्थात...
असंवैधानिक कदमविरुद्ध सडक आन्दोलन थप चर्किन्छ : माधव नेपाल
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
प्रधानमन्त्री केपीशर्मा ओलीले अहिलेको अवस्थालाई सुधार नगरेआगामीदिनमा सडक आन्दोलन थप चर्किने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले बताएका छन । प्रधानमन्त्री ओलीले संबिधान विपरित नियम मिच्दै संसद विघटन गरेर मुलुकलाईदुर्घटनाको खाडलमा पुर्याएको नेता नेपालले बताए । मुलुकलाइ...
चिहानबाट हजारौ कंकालहरू निस्केर परिवर्तनका विरोधीविरुद्ध बोल्नेछन् : प्रचण्ड
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू पृथ्वीनारायण शाहको युद्धकलाबाट प्रभावित भएर जनयुद्धको नेतृत्व गरेको बताएका छन् ।पेरिसडाँडामा आयोजित शहीद स्मृति कार्यक्रममा यस्तो बताएका हुन् । प्रचण्डले जनताका तर्फबाट पहिलो पटक जारी भएको संविधानमाथि घात...
ओली समूहको सभा सजावटमा बालबालिका !
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
बुटवल ।आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले बुटवलमा शक्ति प्रदर्शन गर्दैछ ।बुटवलको सिद्देश्वरी मावि प्राङ्गणमा गर्न लागेको आमसभाको सजावटमास्कुले बालबालिकाको प्रयोग भएको छ । स्कूल प्राङ्गणमा आयोजित आमसभाका लागि झण्डा टाँग्न र सजावट गर्न शुक्रबार एक...
'ओली सरकार पाइलैपिच्छे निरंकुशतातिर'
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुंशता तर्फ लैजानगरेको प्रतिनिधिसभा विघटन एकपछि अर्को गर्दै पुष्टिभएकाे बताएका छन् । उनले सरकार एकपछि अर्को गर्दै निरकुशंतातर्फ पाइला चाल्दै गरेकाे बताए । सरकारले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुशंतामा बाटोमा...
दुई लाख जनता उतारेर आज ओली समूहले बुटवलमा शक्ति प्रदर्शन गर्दै
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले बुटवलमा शक्ति प्रदर्शन गर्ने भएको छ । बिहान ११ बजेबाट सुरु हुने उक्त शक्ति प्रदर्शन कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने स्रोतले जनाएको छ । अराजकताको अन्त्य, राजनीतिक स्थिरता,...
आफ्नै दलको प्रधानमन्त्री हटाउन खोज्दा संसद विघटन : रायमाझी
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जनसंगन इन्चार्ज टोपबहादुर रायमाझीले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई एकाएक हटाउन खोज्दा प्रतिनिधिसभा विघटन गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रायमाझीले प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित एक कार्यक्रममा...
गद्धारीका कारण जनयुद्ध इतिहास बन्यो : मोहन वैद्य
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहनविक्रम वैद्यलेनवसंशोधनवादी विचलन र गद्धारीका कारण जनयुद्ध इतिहास बनेको बताएकाछन् ।२६ औँजनयुद्ध दिवसको पूर्वसन्ध्यामा एक विज्ञप्ति जारी गर्दै वैद्यले सो बताएका हुन् । विज्ञप्तिमार्फत् वैद्यले झापा आन्दोलन र जनयुद्धको क्रान्तिकारी विरासतलाई साम्राज्यवाद...
आयोगले ओली नेतृत्व नेकपालाई नै आधिकारिकता दिन्छ : थापा
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य कर्णबहादुर थापाले निर्वाचन आयोगले केपी शर्मा ओली अध्यक्ष रहेको नेकपालाई नै आधिकारिकता दिने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले आयोगले कानुनअनुसार आफूहरुलाई नै आधिकारिकता दिने बताएका...
स्थानीय सरकारलाई नागरिकता दिन माग
रासस
माघ ३०, २०७७
काठमाडौं । नेपालीनागरिकले सहजरुमा नागरिकता नपाउने समस्या समाधानका लागि स्थानीय सरकारलाई नै नागरिकता दिने गरी अधिकार दिनुपर्नेमा जोड दिइएको छ । महिला, कानुन र विकासमञ्चले आज आयोजना गरेको सन् २०२० मा गरेका वार्षिक कामको सामाजिक परीक्षणका अवसरमा काठमाडौंमहानगरपालिका११ का अध्यक्ष...
भागिरथी भट्ट हत्याको अनुसन्धान तीव्र बनाइयोस्: कांग्रेस
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं ।नेपाली कांग्रेसले बैतडीको दोगडाकेदारकी किशोरी भागिरथी भट्ट हत्याघटनाको अनुसन्धानलाई तीव्र बनाइदोषी पक्राउ गर्न माग गरेको छ । घटना भएको दोस्रो सातासम्मभट्टको बलात्कार र हत्यामा संलग्न दोषी पक्रन नसकेको बताउँदैकांग्रेसलेशुक्रबार विज्ञप्तिमार्फत् सो माग गरेको हो । कांग्रेसद्वारा जारी विज्ञप्तिमाभट्टको शव...
संसद् पुनर्स्थापना संविधानअनुसार नभए आन्दोलनमार्फत् हुन्छ: नेता गुरुङ
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डमाधव समूहका स्थायी समिति सदस्य देव गुरुङले सर्वोच्चबाट विघटन बदर नभए अहिलेको आन्दोलन जनविद्रोहमा परिणत हुनसक्ने बताएका छन् । पुस ५ मा प्रतिनिधिसभा विघटनपश्चात् नेकपाको फरक धारका रुपमा स्थापित भएको नेकपा दाहाल-नेपाल समूहका नेता गुरुङलेशुक्रबार...
«
1
...
91
...
181
182
183
184
185
186
187
188
189
...
284
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय