मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
आज एमालेको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज साँझ बस्ने भएको छ । आइतबार बस्ने भनिएको उक्त स्थायी कमिटी बैठक स्थगित गरि आज साँझ पाँच बजेको लागि सारिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । तर, बैठक...
माधव नेपालले भने : देउवालाई एमालेका २३ जना सांसदको समर्थन यथावत छ
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । पार्टीमा आन्तरिक विवादका कारण प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ जना सांसदले गरेको हस्ताक्षर र समर्थन यथावत रहेको प्रष्टीकरण दिएका छन् ।...
एमालेमा एकताको सहमति भएपनि माधव नेपाल अझै असन्तुष्ट
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । पार्टीभित्र आन्तरिक विवादका कारण फुटको नजिक पुगिसकेको सत्तारुढ दल नेकपा एमालेमा अन्ततः एकता हुने सहमति भएको छ । एकता कायम गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षका दुई कार्यदलले आइतबार गरेको सहमतिमा माधवकुमार नेपाल अझै...
आज सर्वोच्चमा प्रतिनिधिसभा विघटन मुद्दाको फैसला हुँदै
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । सर्वोच्च अदालतमा आज प्रतिनिधिसभा विघटन मुद्दाको फैसला हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ आजको लागि हेर्दाहेदैमा राखिएको हो । गत असार २१ गते बहस सकिएपछि मुद्दाको पेशी आजको लागि तोकिएको...
१० बुँदे सहमतिप्रति नेता नेपालको यस्तो प्रतिक्रिया, भट्टराईले गरे स्वागत
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं । नेकपा एमालेमा कार्यदलले गरेको १०बुँदे सहमतिप्रति वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् । अदालतलाई प्रभावित गर्ने गरी रातारात सहमति गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । प्रारम्भिक प्रतिक्रियामा उनले '१० बुँदे सहमतिमा लेखिएका कुरामा खासै आपत्ति नरहेकोतर,सहमतिमा...
एमाले कार्यदलमा कुरा मिल्यो, १० बुँदे सहमति (पत्रसहित)
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं । पार्टी एकताका लागि गठित नेकपा एमालेको कार्यदलले १० बुँदे सहमति गरेको छ । बिहान साढे ९ बजेदेखि जारी बैठक केहीबेरअघि सकिएको छ । आफूहरुले १० बुँदे सहमति गरेको र केही बेरमा सहमतिका बुँदाहरु सार्वजनिक गर्ने कार्यदलका सदस्य सुवास...
१३ घण्टासम्म कार्यदलको बैठक, नेपाललाई बाइपास गरेर होला त सहमति ?
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं । एमालेको विवाद मिलाउने प्रयास स्वरुप सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको कार्यदलको बैठक १३ घण्टापछि सकिएको छ । बिहान ९ बजेदेखि पार्टीभित्रको विवाद मिलाउन कार्यदलको बैठक बसेकोमा राति १० बजे सकिएको हो । कार्यदलको बैठकले तयार पारेको मस्यौदामा एमाले वरिष्ठ...
एमालेको स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
असार २७, २०७८
नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजका लागि बोलाएको बैठक स्थगित भएको हो । कार्यदलमा छलफल जारी रहेकै बेला अध्यक्ष ओलीले बैठक बोलएका थिए । आज स्थगित भएकाे बैठकभोलिअपराह्न...
माओवादीलाई अवैधानिक भन्ने दाबी आयोगद्वारा खारेज
नेपाल फ्ल्यास
असार २७, २०७८
प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्वाचन आयोगले निर्णय गरेको छ । एमाले नेता प्रभु शाहलगायतको योजनामा अधिवक्ता सरोज बुढाथोकीले असार २३ मा दिएको निवेदन निर्वाचन आयोगले खारेज गरिदिएको छ । निर्वाचन आयोगले माओवादी केन्द्रको बैधानिकताका ५...
...त्यसअघि एमाले एकीकृत हुँदैन : वामदेव गौतम
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसलापछि मात्रै एमाले एक हुने बताएका छन् । 'सर्वोच्च अदालतको फैसलापछि एमाले एकीकृत हुने र त्यसपछि सबैले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्ने' उनले बताए । राष्ट्रियसभाको आज (आइतबार) को बैठकमा सम्बोधन...
माधव नेपालको अनौठो शर्त, कार्यदलमा अलमल
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं । नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि गठित कार्यदललाई वरिष्ठ नेता माधवकुमार नेपालको अनौठो शर्त राखेपछि कार्यदल नै अलमलमा परेको छ । विधि, विधान र प्रक्रियाका लागि भन्दै सशक्त आवाज उठाउँदै आएको नेता नेता नेपालले दोस्रो अध्यक्ष नदिए सहमति...
एमाले मिल्न नदिन प्रचण्डको दौडधुप
नेपाल फ्ल्यास
असार २७, २०७८
नेकपा एमालेका दुई समूह मिल्ने अवस्थामा पुगे लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डको दौडधुप बढेको छ । एमाले मिल्दा आफ्नो राजनीतिक भविष्य कमजोर रहने आँकलन गर्दै दाहालले सकेसम्म सोमबारसम्म एमाले मिल्न नदिन प्रयास जारी राखेका छन् । एमालेभित्र आन्तरिक सहमतिको...
अदालतको फैसला प्रभावित हुनेगरी सहमति हुँदैन : नेपाल
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई प्रभावित पार्ने गरी सहमति नहुने बताएका छन् । आफूलाई भेट्न निवासमै आएका आफ्नाकार्यदलका सदस्यसँग नेता नेपालले यस्तो धारणा राखेका हुन् । जारी एमाले विवाद समाधान गर्न गठित कार्यदल सहमतिपत्रमा हस्ताक्षर...
सिंहदरबारमा एमाले कार्यदलको बैठक, आजै सहमति हुने नेताहरुको दाबी
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं । सत्तारूढ नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । आजै सहमति टुंगोमा पुग्ने भनिएकोयो बैठकलाई सबैतिरबाट चासोका साथ हेरिएको छ । दुबै पक्षका कार्यदलका सदस्यहरूले बिहान आन्तरिक छलफल गरेपछि केहीबेरअघि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक सुरू...
अवरुद्ध हुँदै आएको बागमती प्रदेशसभा बैठक आज चल्न दिने सहमति
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं । केही दिनदेखि निरन्तर अवरुद्ध हुँदै आएको बागमती प्रदेशसभा बैठक आज चल्न दिने सहमति भएको छ । पार्टीगत असहमति हुँदै आएको उक्त बैठक सरकार र प्रतिपक्षी दलबीच सहमति भएको हो । सो प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसदलाई विशेष सम्बोधन...
समृद्ध प्रदेश सबैको साझा लक्ष्य : पूर्वमुख्यमन्त्री गुरुङ
नेपाल फ्ल्यास
असार २७, २०७८
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले समृद्ध प्रदेश सबैको साझा लक्ष्य भएको बताएका छन् । नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलद्वारा शनिबारपोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा एमाले सत्तापक्ष वा प्रतिपक्ष...
डोटीमा कांग्रेसको चुनावी चहलपहल बढ्यो
नेपाल फ्ल्यास
असार २७, २०७८
डोटी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति तय भएपछि जिल्लामा चुनावी चहलपहल बढेको छ । जिल्ला सभापतिका लागि आकाङ्क्षीहरुले खुलेर आफ्नो नाम सार्वजानिक नगरे पनि भित्रभित्रै कसरत भने सुरुवात गरिसकेको जनाइएको छ । कसरी समूहमा पर्ने, केन्द्रीय नेताको राय र...
एमाले कार्यदलमा आज पनि जुटेन सहमति
नेपाल फ्ल्यास
असार २६, २०७८
नेकपा एमालेको एकता कार्यदलले शनिबार पनि सहमति जुटाउन असफल भएको छ । शनिबार सिंहदरबारमा कार्यदलले छलफल गरेपनि त्यसलाई निष्कर्षमा पुर्याउन सकेन् । आइतबार सहमतिलाई अन्तिम रुप लिइने नेता गोकर्ण विष्टले दाबी गरेका छन्-भोलि सुखद समाचार सुन्न पाउनुहुन्छ ।लामो समयदेखि अनौपचारिक...
प्रचण्ड स्वास्थ्यलाभको कामनाका लागि मात्र आउनुभएको हो : नेपालको सचिवालय
नेपाल फ्ल्यास
असार २६, २०७८
नेकपा एमालेका वरिष्ठनेता माधवकुमार नेपालकाे सचिवालयले आजकाे प्रचण्डसँगकाे भेट सञ्चारमाध्यमा समाचार आएजस्तो नभएकाे भनी स्वास्थ्यलाभकाे कामनाकाे लागि मात्र आएकाे जनाएकाे छ । नेता नेपाल बिरामी भएको र स्वास्थ्यलाभको कामनाका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल उनलाई भेट्न आएको र नेपाल बिरामी...
कार्यदलको बैठक फेरि स्थगित
नेपाल फ्ल्यास
असार २६, २०७८
नेकपा एमालेको विवाद निरुपण गर्न बनाएको कार्यदलको आजको बैठक २ पटक सरिसकेकाे छ ।दिउँसो साढे २ र पछि फेरि४ बजे बस्ने भनिएको बैठक अनिस्चितबनेकाे । सहमतिको मस्यौदालाई अन्तिम रूप दिन आज बैठक बस्ने भनिए पनि बस्न नसकेकाे हाे ।स्रोतका अनुसार...
«
1
...
44
...
87
88
89
90
91
92
93
94
95
...
237
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय