मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
ओलीलाई हाेला त अनुशासनको कारबाही?, खुमलटार बैठकमा यस्ताे निर्णय
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरु बालुवाटारमा जम्मा हुन थालेका छन् । आज एक बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलो गरी बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकका लागि...
स्थायी कमिटी बैठकअघि नेकपाका दुई अध्यक्षबीच छलफल
नेपाल फ्ल्यास
पुस ०५, २०७७
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् । मन्त्रिपरिषद्बाट संसद विघटनको प्रस्ताव शीतलनिवासमाबुझाएर बालुवाटार फर्केका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफलमा जुटेका हुन् । प्रधानमन्त्री ओलीले संसद विघटन...
राप्रपाले बोलायो आकस्मिक बैठक
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सचिवालय कार्यव्यवस्था समितिको आकस्मिक बैठक बोलाएको छ । संसद विघटन सम्वन्धि मन्त्रिपरिषदको निर्णयपछि राप्रपाले सचिवालय कार्यव्यवस्था समितिको आकस्मिक बैठक बोलाएको हो । बैठक आज (आइतबार) दिउँसो तीन बजे बजे बस्ने राप्रपा अध्यक्ष कमल...
स्थायी कमिटी बैठकपछि मात्रै राष्ट्रपतिले निर्णय गर्ने
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधि सभा (संसद) विघटन गर्न भनी गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको स्थायी कमिटी बैठकपछि मात्रै निर्णय गर्ने भएकी छन् । शितल निवास स्रोतका अनुसार आजको स्थायी कमिटी बैठक निकै महत्वपूर्ण भएको हुँदा त्यसको...
ओलीको कदमपछि नेकपा बैठक अन्योलमा
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं ।संसद विघटन र मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री ओलीको प्रस्तावपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठक अन्यौलमा परेको छ । पाँच वर्षे कार्यकाल रहेको संसद् संविधानविपरित विघटनको प्रस्ताव गरेपछि अहिले नेकपाका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । कार्यकारी...
प्रधानमन्त्रीको कदमप्रति देउवाको यस्तो टिप्पणी, सिफारिस अस्वीकार गर्न राष्ट्रपतिलाई आग्रह
नेपाल फ्ल्यास
पुस ०५, २०७७
कठमाडौं ।प्रमुख प्रतिपक्षी दलनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिसभा विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् । उनले अधिनायकवाद उन्मुख कदमप्रति कांग्रेसको गम्भीर असहमति रहेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीको कदमको प्रतिवाद गर्न कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्ने देउवाको भनाइ...
अहङ्कारको ज्वालामा संसद स्वाहा, सुखद छैन इतिहास
श्यामसुन्दर पुडासैनी
पुस ०५, २०७७
काठमाडौं । गएको बैसाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउँदाताकै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहालले अकल्पनीय धम्की बेहोरेका थिए । पार्टीभित्रको उच्च दबाबपछि ओलीले दलविभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश त फिर्ता गरेका थिए, तर उनको अहङ्कारको...
ओलीको कदमप्रति वामदेवको न समर्थन, न त विरोध
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको सिफारिसप्रति तटस्थ धारणा सार्वजनिक गरेका छन् । मन्त्रिपरिषदको आकस्मिक बैठकले गरेको संसद विघटनको सिफारिसप्रति सर्वत्र निन्दा र आलोचना भइरहेका बेला नेता गौतमको यस्तो धारणा...
काँग्रेसले बोलायो आकस्मिक बैठक, 'काँग्रेस चुनावसँग डराउँदैन तर...'
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद् विघटनको लागि सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आकस्मिक बैठक बोलाएको छ । संसद् विघटनको प्रस्तावपछि उत्पन्न परिस्थिति र भावि रणनीति बनाउन काँग्रेसले आकस्मिक बैठक बोलाएको हो । काँग्रेसका मुख्य...
वैशाख २३ मा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । आम चुनावको मितिकोविकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको...
गणतन्त्रमाथि प्रधानमन्त्री ओलीको ‘कू’ : प्रचण्ड
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि कू गरेको प्रतिक्रिया दिएका छन् । आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेलगत्तै छलफलका...
संसद विघटनको सिफारिसपछि के भन्छन् कानुनविदहरु ?
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिद बैठकमा संसद विघटनको सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् । सत्तारुढ नेकपाभित्र विवाद चुलिएपछि संकटमा परेका प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेका हुन् ।...
संसद विघटनको सिफारिस गर्न प्रधानमन्त्री ओली पुगे शीतल निवास
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । आज बिहान आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक डाकेर प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गर्ने निर्णय गराएका थिए । प्रधानमन्त्रीको सिफारिस अनुसार राष्ट्रपतिले संसद विघटन...
ओलीको गैरजिम्मेवारपूर्ण हर्कतको सबैले प्रतिवाद गरौं : भट्टराई (भिडियो)
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताएका छन् । सामाजि सञ्जाल ट्विटरमा एक भिडियो सन्दैश जारी गर्दै उनले सबै मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त कदमको प्रतिवाद...
संसद विघटनको सिफारिसपछि कांग्रेस नेता रिजालको यस्तो टिप्पणी
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संसद विघटनको सिफारिस असंवैधानिक भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित कदम चालेको उनले बताए । ओलीले बहुमत गुमाएपछि सत्तावादी राजनीतिका लगि संविधान मिच्ने काम...
ओलीले संविधानको धज्जी उडाए, सबैतिरबाट प्रतिबाद गरौँ : भट्टराई
नेपाल फ्ल्यास
पुस ०५, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको प्रावधानविपरित राष्ट्रपतिसमक्ष संसद् विघटनको प्रस्ताव गरेको जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बताएका छन् । एक भिडियो सन्देश जारी गर्दै भट्टराईले भनेका छन्, यसले संविधानसभाबाट हामीले ल्याएको सुधारिएको प्रणालीकोधज्जी उडाएको छ।...
संसद विघटनको सिफारिसपछि नेकपा प्रवक्ताको यस्तो आक्रोश
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् । संसद विघटन गरेर ताजा जनादेशमा जाने प्रधानमन्त्रीको घोषणा अलोतान्त्रिक भएको प्रवक्ता श्रेष्ठको टिप्पणी छ । प्रधानमन्त्री ओलीको उक्त निर्णय नेपालको...
संसद विघटनको सिफारिस भएपछि ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने प्रस्ताव राखेपछि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफल गर्न बालुवाटार पुगेका छन् । आज (आइतबार) बिहान बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने प्रस्ताव राखेका हुन् ।...
प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस
नेपाल फ्ल्यास
पुस ०५, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।यद्यपी राष्ट्रपतिले भने सिफारिस अनुमोदन गरिसकेकी छैनन् । सत्तारुढ नेकपाभित्र विवाद चुलिएपछि संकटमा परेका प्रधानमन्त्री ओलीले संसद विघटन...
नेकपा स्थायी कमिटी बैठक आज : बामदेवलाई अध्यक्ष बन्न ओलीको प्रस्ताव
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकअघि,अल्पमतमा परेकाप्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत बनाउने प्रयास जारी राखेका छन् । अर्का विपक्षी समूहले अल्पमतमा परेका ओलीलाई एक पद छाड्न दबाब दिएपछि ओलीले उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष बन्न...
«
1
...
117
...
233
234
235
236
237
238
239
240
241
...
310
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय