मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
संसद विघटनविरुद्ध दर्ताका लागि तीन रिट सर्वोच्च अदालतमा पेस
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं ।प्रतिनिधिसभाविघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट दर्ताका लागि पेस भएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि सोको विरुद्धमाअधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओलीले सर्वोच्चमा दर्ताका लागि उक्त रिट पेस...
कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गर्ने
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । कांग्रेसको पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेको छ । आइतबार बसेको सो दलको पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेपाली कांग्रेसले सो निर्णय गरेको हो । सरकारलेगैरसंवैधानिक र अलोकतान्त्रिक तरिकाबाट संसद्...
प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने स्थायी कमिटीको निर्णय
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सकिएकाे छ । नेकपाकाप्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री केपी शर्माओलीलाई अनुशासनको कारबाही गर्ने सम्बन्धमा केन्द्रीय समितिमा प्रस्ताव लगिने भएको छ । पर्सि पुस ७ गते मंगलबार काठमाडौंमा केन्द्रीय समितिकोबैठक बोलाइएको छ...
चारवटै सुरक्षा निकाय प्रमुखसँग छलफल गर्दै प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं ।प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । संसद विघटन गरेसँगै देशका विभिन्न भागमा सोका विरुद्ध प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई मध्यनजर गर्दै सबै सुरक्षा निकाय प्रमुखसँगछलफल गरेका हुन् ।...
संविधान रक्षक नै भक्षक भएको पूर्वप्रधानमन्त्रीको आरोप
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । जसपाका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संसद विघटन गरिएको घटनामा राष्ट्रपतिको भूमिकालाई लिएर संविधानको रक्षक नै भक्षक भएको बताएका छन् । आइतबार संसद विघटन गरी आगामी वैशाख १७ र २७का लागि चुनावको घोषणा गरेसँगै डा भट्टराईले सामाजिक सञ्जालमार्फत...
स्थायी कमिटी बैठक सुरु, ओलीनिकट सदस्यहरूद्वारा बैठक बाहिस्कार
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । बालुवाटार नेकपाकाे स्थायी कमिटी बैठक सुरु भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा अनुपस्थित छन् । दिउँसो १ बजे बोलाइएको नेकपा स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । बैठक भर्खरमात्रै सुरू भएको हो...
ओलीलाई पूर्वमाओवादीबाट मन्त्री बनेका बादल र भट्टको सहयोग
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । पूर्वमाओवादीबाट मन्त्री बनेका रामबहादुर थापा बादल र लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ लिएका छन् । संसद विघटनसँगै पूर्वमाओवादीको तर्फबाट मन्त्री बनेकाहरुले सामूहिक राजीनामा दिए पनि उनीहरुले राजीनामा नदिई ओलीलाई नै साथ दिएका हुन् । प्रचण्ड र...
प्रधानमन्त्रीद्वारा मध्यावधि निर्वाचनबारे छलफल
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेकाे संसद विघटन राष्ट्रपतिबाट स्वीकृत भएसँगै प्रधानमन्त्रीले आगामी निर्वाचनका लागि छलफल सुरु गरेका छन् । निर्वाचन आयोगका आयुक्तहरूसँग उनले बालुवाटारमा छलफल गरेका हुन् । छलफलमा प्रमुख आयुक्त दिनेशकुमार थपलियालगायतका आयुक्तहरू सहभागी भएका छन्...
नेकपाकै ९० जना सांसदद्वारा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन संसदमा प्रस्ताव दर्ता
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । नेकपाका ९० जना सांसदले आफ्नै दलका अध्यक्ष केपी ओलीलाई प्रधानम्नत्रीबाटहटाएर कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने मागसहित संसदमा प्रस्ताव दर्तागरेका छन् । आइतबार संसद सचिवालयमा यस्तो प्रस्ताव दर्ता गरेको रअविश्वासको प्रस्तावसँगै कार्यकारी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउनु...
७ मन्त्रीले सामूहिक राजीनामा दिए
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । संसद विघटन भएसँगै त्यसकाे विरोधमा ७मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिएका हुन् ।...
कुन संवैधानिक आयोगमा को सिफारिस
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं ।सरकारले रिक्त संवैधानिक निकायका ४५ पदमासिफारिस गरिएको व्यक्तिहरुको नाम दर्ता गराएको छ । सरकारले संसद विघटन गरेकै दिनसंवैधानिक परिषद्को पुरानो मितिको निर्णयअनुसार दर्ता गरिएका नामावलीअनुसार ४५ जनालाई सिफारिस गरेको हो । सिफारिस नामावलीअनुसारअख्तियार दुरुपयोग अनुसन्धान आयोगमाप्रमुख आयुक्तमा प्रेम राई...
निर्वाचन आयोगमा दुई सदस्य नियुक्तिका लागि सिफारिस
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं ।निर्वाचन आयोगको सदस्यमा दुई सदस्य नियुक्तका लागिसिफारिस भएका छन् । निर्वाचन आयोगको सदस्यमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधरको नाम सिफारिस भएको छ । संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि...
संसद विघटन गलत कदम हो : नेता गौतम
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनालाई गलत कदम भएको बताएका छन् । नेता गौतमले आइतबार एक प्रेस नोट निकाल्दै सो कुरा बताएका हुन् ।संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै संविधानको...
प्रधानसेनापतिद्वारा पृतनापतिहरुसँग भिडियो संवाद
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापालेपृतनापतिहरुसँग भिडियो संवाद गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै उनले सम्भावितसुरक्षा चुनौतीलाई लिएरपृतनापतिहरुसँग भिडियो संवाद गरेका हुन् । सो संवादमा उनलेसुरक्षा सर्तकता अपनाउन र सुरक्षा अवस्थाको सूक्ष्म निगरानी गर्न निर्देशन दिएका छन्...
संंसद विघटनपछि परामर्श गर्दै सभामुख
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । राष्ट्रपतिले संसद विघटन गरेपछि उत्पन्न परिस्थितिबारे सभामुख अग्निप्रसाद सापकोटासंसद सचिवालयका महासचिव भरतराज गौतमसहित सचिवहरूसँग छलफलमा जुटेका छन् । सचिवालयमा छलफल सकेर कानून व्यवसायीसँग परामर्श लिने तयारी भइरहेको संसद सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभा विघटन भए पनि सभामुखको...
काठमाडौैं उपत्यकामा संसद विघटनको विरोधमा प्रदर्शन
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । काठमाडौैं उपत्यकामा सरकारको विरोधमा प्रदर्शन सुरु भएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि सोको विरोधमाकाठमाडौंमा प्रदर्शन सुरु भएको हो । युवाहरूको एक समूहले पञ्चायत फर्कियो भन्दै प्रदर्शन गरेका हुन् । उनीहरूले यो पञ्चायत होइन, केपी ओली तिमी श्री...
वैशाख १७ र २७ गते आमनिर्वाचन
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छिन् । संसद विघटनसँगै आमनिर्वाचनको मिति समेत तोकिएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । राष्ट्रपति भण्डारीले...
साढे ४ बजे सुरक्षा परिषद्को बैठक
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । आज अपरान्ह साढे ४ बजे सुरक्षा परिषद्को बैठक बस्ने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्बाट संसद् विघटन गर्ने प्रस्ताव परेर राष्ट्रपति विद्यादेवि भण्डारीले संसद विघटनगरेपछि सुरक्षा परिषद्काे बैठक बस्न लागेको हो । बैठकमा देशको आन्तरिक तथा...
राष्ट्रपतिद्वारा संसद विघटन
नेपाल फ्ल्यास
पुस ०५, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्।
मन्त्रिपरिषद्काे बैठकमै ओलीको कदमको विरोध भएको थियो, सामूहिक राजीनामाको तयारी !
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिसगरेपछि केहीमन्त्रीहरूद्वारा सामूहिक राजीनामाकोतयारी भइरहेकाे स्रोतले जनाएका छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन...
«
1
...
116
...
232
233
234
235
236
237
238
239
240
...
309
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय