जेठ ०२, २०८१, बुधबार
               

काठमाडौैं उपत्यकामा संसद विघटनको विरोधमा प्रदर्शन

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौैं उपत्यकामा सरकारको विरोधमा प्रदर्शन सुरु भएको छ ।  

सरकारले प्रतिनिधिसभा विघटन गरेपछि सोको विरोधमा काठमाडौंमा प्रदर्शन सुरु भएको हो ।   युवाहरूको एक समूहले पञ्चायत फर्कियो भन्दै प्रदर्शन गरेका हुन् । उनीहरूले यो पञ्चायत होइन, केपी ओली तिमी श्री ५ होइनौं’, सर्वोच्च अदालत, तिम्रो परीक्षण सुरु भयो जस्ता नारा लेखेको प्लेकार्ड बोकेका छन् ।

सरकारले प्रतिनिधिसभाको विघटन गरेसँगै सत्तारुढ दलका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाव र कानुनविदले संसद विघटनको विरोध गरेका छन् ।   

 


कस्तो लाग्यो ?

यो पनि