कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#संसद विघटन
संसद् विघटनको मुद्दामा कहिले आउला फैसला ?
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
जेठ ८ गते प्रतिनिधिसभा विघटन भएपछि अहिले सर्वाेच्च अदालतमा यससम्बन्धीमुद्दा सुनुवाइकाे क्रममा छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेपछि यो विषय अदालतसम्म पुगेको हो । संविधानको धारा ७६ को ५ अनुसार...
प्रधान्यायाधीश आफैँले सुनुवाइ गर्दै प्रतिनिधिसभा विघटनको रिट
नेपाल फ्ल्यास
जेठ १३, २०७८
प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा आफैँले गर्ने भएका छन्। आज बिहीबारकोपेसीमा प्रतिनिधिसभा विघटनविरुद्धका रिट प्रधानन्यायाधीशको इजलाशमा राखिएको छ । विघटनविरुद्ध दायर १९ रिटको सुनुवाइ आज हुँदै छ ।विघटनविरुद्ध कुल ३० वटा रिट दायर भएका थिए ।...
प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइ आजदेखि
नेपाल फ्ल्यास
जेठ १३, २०७८
प्रतिनिधिसभा विघटनविरुद्ध दायर १९ वटा रिटको सुनुवाइ आज सुरू हुँदै छ । विघटनविरुद्ध ३० वटा रिट दायर भएका थिए । त्यसमध्येनियमित एकल इजलासमा दर्ता १९ रिटको सुनुवाइ हुँदै छ । बिहीबार सुनुवाइ हुने निवेदनमा जेठ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको...
संसद विघटनविरुद्धको रिट सोमबार मात्रै दर्ताको प्रक्रियामा जाने
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
प्रतिनिधिसभा विघटनविरुद्ध वकिलहरुले सर्वोच्च अदालतमा मुद्दा पुर्याएका छन्। शुक्रबार मध्यराति धारा ७६ (५) को सरकार गठन हुन नसकेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको विघटन असंवैधानिक रहेको भन्दै कानुन व्यवसायीहरुले रिट निवेदन दिएका हुन्। उक्त निवेदनलाई सोमबार मात्रै अध्ययन...
संसद विघटनको प्रतिबाद गर्ने विपक्षी गठबन्धनको निर्णय
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
विपक्षी गठबन्धनले मध्यरातमा भएको संसद विघटनविरुद्ध अदालत जाने भएका छन् । प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ । गठबन्धनको बैठकपछि जारी गरिएको संयुक्त वक्तव्यमा प्रतिनिधिसभालाई...
संसद विघटनविरुद्ध राजनीतिक र कानुनी लडाई लड्ने काँग्रेसको निर्णय
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
संसद विघटनको घटनालाई नेपाली काँग्रेसले असंवैधानिक ठहर गर्दै राजनीतिक र कानुनी लडाई लड्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले यस्तो निर्णय लिएको हो । सह महामन्त्री डा. प्रकाश शरण महतले भने...
राष्ट्रपतिद्वारा पुन: संसद विघटन : कातिक २६ र मंसिर ३ गते प्रतिनिधिसभा चुनावको घोषणा
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं । मन्त्रिपरिषदको सिफारिसमाराष्ट्रपति विद्यादेवी भण्डारीले पुन:प्रतिनिधिसभा विघटनको घोषणा गरेकी छिन् । मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न सिफारिस गरेबमोजिम राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरीआगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि...
७० औं जन्मदिन मनाइरहेका ओलीलाई सर्वोच्चको महँगो गिफ्ट ‘संसद् विघटन’
नेपाल फ्ल्यास
फागुन ११, २०७७
मङ्गलवार साँझ सर्वोच्च अदालतले संसद् विघटनलाई बदरको फैसला सुनाउँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्मदिन मनाउँदै थिए । ७० औँ जन्मदिन मनाउने तयारी उनको पहिल्यै थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा परिवारका सदस्यका साथमा ओली थिए । पिता मोहनप्रसाद...
संसद विघटनबारे प्रधानन्यायाधीश फैसला सुनाउँदै
नेपाल फ्ल्यास
फागुन ११, २०७७
संसद विघटनविरूद्धको रिटको फैसला प्रधानन्यायाधीश चोलेन्द्र सम्मसेर राणाले यतिबेला सुनाइरहेका छन् । सर्वोच्च अदालतमा राणाले यतिबेला फैसला पढिरहेका छन् । विस्तृत विवरण आउन बाँकी ।
प्रधानमन्त्रीको कदम संविधानविपरित रहेकाे कानूनविद्हरूकाे भनाइ
नेपाल फ्ल्यास
माघ ०२, २०७७
सर्वोच्च अदालतका पूर्वन्यायाधीश, संवैधानिक कानूनका जानकार, वरिष्ठ अधिवक्तालगायतले प्रतिनिधिसभाको विघटन संविधानको अक्षर र मर्मविपरीत रहेको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल बुद्धिजीवी सङ्गठनले बिहीबार यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुले संविधानको कुनै पनि धारामा बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने...
नेविसंघले कालो मास्क लगाएर गर्यो प्रदर्शन
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौ ।नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा सो संघलेबिहीबार माइतीघरमण्डलमा कालो मास्क र पोशाक लगाएर प्रदर्शन गरेको हो । प्रतिनिधिसभा विघटनको विरोध गर्दै आएको सो संघका नेता तथा...
संसद् विघटनलाई लिएर जसपा पनि दुई धार
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं ।संसद विघटनालई लिएर जसपा दुई धारमा विभाजन भएको छ ।पुस ५ मासंसद् विघटन गरेसँगै सो विषयलाई लिएर प्राय: सबै राजनीतिक दल दुई धारमा विभाजित भइरहेका बेला जसपादुई धारमा विभाजन भएको हो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षधर नेताहरुले...
संसद विघटन असंवैधानिक भए पनि चुनावमा जानु संवैधानिक : कांग्रेस नेता निधि
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रतिनिधिसभा विघटनसम्बन्धमा सर्वोच्च अदालतमा परेका रिटको छिटो फैसला हुनुपर्ने बताएका छन् । संसद्विघटनलाई लिएरसर्वोच्चमा दर्जनभन्दा बढी रिट परेका, तर सोसम्बन्धमा सुनुवाइ हुँदै आए पनि फैसला भइनसकेको अवस्थामा नेता निधिले धनुषामा सो कुरा बताएका हुन्...
संसद विघटन संविधानविरोधी कदम हो: सभापति देउवा
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन संविधानविरोधी कदम भएको बताएका छन् । संसद विघटनको विरोधमा काठमाडौं-५ मा आयोजित प्रदर्शन कार्यक्रमलाईसम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।अवसरमाअदालतमामुद्दा विचाराधीन रहेकाले जुलुस निकालेर यसो गर र उसो गर भन्न...
पूर्व प्रधानन्यायाधीशहरुको वक्तव्यपछि प्रधानमन्त्रीका सल्लाहकारको यस्तो टिप्पणी
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्व प्रधानन्यायाधीशको वक्तव्यले अदालतलाई प्रभावित पार्ने काम गरेको बताएका छन् । आज (शनिबार) सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै सल्लाहकार थापाले पूर्व प्रधानन्यायाधीशको वक्तव्यले अदालतलाई प्रभावित पार्ने काम गरेको बताएका...
संसद् विघटन असंवैधानिक भएको पूर्वप्रधानन्यायाधीशको निष्कर्ष
नेपाल फ्ल्यास
पुस २४, २०७७
चार पूर्वप्रधानन्यायाधीशले संसद विघटन असंवैधानिक भएको भएको बताएका छन् । शुक्रबारमीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य जारी गर्दै सो बताएका हुन् । संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजनबाहेक अर्को अवस्थामा...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ ६ का लागि सर्यो
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकएक सातापछि सारेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसारपुस २७ का लागि तय गरिएको सो बैठकमाघ ६ गतेका लागि सारिएकोहो ।कांग्रेसले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ । शनिबार कांग्रेसले ३३०...
नेविसंघले उल्टो हिँडेर गर्यो संसद विघटनको विरोध
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । नेविसंघले उल्टो हिँडेर संसद विघटनको विरोध गरेको छ ।माइतीघरमण्डलाबाट नेविसंघ नेताकार्यकर्तालेउल्टो हिँडीबानेश्वरसम्म पुगी सरकारको सो कदमको विरोध गरेका हुन् । उनीहरुलेसो क्रममा संसद विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा पनि लगाएका थिए ।नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष...
संविधानसभा सदस्य परिषद् भन्छ : संसद विघटन निरंकुश कदम हो
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं ।संविधानसभा सदस्य परिषद्ले संसद विघटन निरंकुश कदम भएको बताएको छ । संविधानसभा सदस्य परिषद्ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संसद विघटन गैरसंवैधानिक भएको बताएको हो । परिषद्का सचिव डोरप्रसाद उपाध्यायद्धारा जारी विज्ञप्तिमा अग्रगामी प्रत्यत्न र संघर्षविरुद्ध निरंकुश शैलीमा संविधानमाथि...
न्यायाधीश हरिकृष्ण कार्की संसद विघटन सुनुवाइको इजलासमा नबस्ने
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाइ गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । कानुन व्यवसायीहरुले प्रश्न उठाएपछि कार्कीले इजलासमा नबस्ने निर्णय गरेका हुन्। वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, मुक्ति प्रधान, कृष्णप्रसाद भण्डारीलगायतले इजलासमा कार्की रहेकोमा प्रश्न उठाएपछि उनलेसो इजलासमा...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय