संसद विघटनविरूद्धको रिटको फैसला प्रधानन्यायाधीश चोलेन्द्र सम्मसेर राणाले यतिबेला सुनाइरहेका छन् ।
सर्वोच्च अदालतमा राणाले यतिबेला फैसला पढिरहेका छन् ।
विस्तृत विवरण आउन बाँकी ।