जेठ ०२, २०८१, बुधबार
               

७ मन्त्रीले सामूहिक राजीनामा दिए

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद विघटन भएसँगै त्यसकाे विरोधमा ७ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिएका हुन् । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरूले संयुक्त राजीनामा दिएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि