मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
एमसीसीबारे छलफल गर्न ११ बजे नेकपाको बैठक
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । बुधबार बिहान ११ बजे नेकपाको स्थायी कमिटी बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा एमसीसीबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्ने भएको हो । उक्त बैठकको पूर्वसन्ध्यामा अध्यक्षद्वय केपी शर्मा ओली...
लोकसेवा र सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) विधेयक पारित
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । प्रतिनिधिसभाबाट लोकसेवा विधेयक २०७६ र सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) विधेयक पारित भएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले दुवै विधेयक सर्वसम्मतिले पारित गरेको हो । दुवै विधेयक प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन,न्याय...
निजामती विधेयकमा नागरिकता विधेयकझै पार्टीगत धारणा बनाउन त्रिपाठीको आग्रह
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडाैं । नागरिकता विधेयकमा बहस चलिरहेको अवस्थामा अर्को निजामती विधेयकमा पनि मतमतान्तर सुरु भएको छ । संघीय संसद् प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सो विधेयकमा मतमतान्तर आएको हो । सत्तारुढ दलभित्रबाटै र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसर अन्य दलबाट...
लकडाउनमा समेत मोटरसाइकल चोरी, भेटेका ३० मोटरसाइकल हस्तान्तरण
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका ३० वटा मोटरसाइकलहरूफेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाबाट सादा पोसाकमा खट्टाइएका ट्राफिक प्रहरीको टोलीले विभिन्न स्थानबाट फेला पारेका मोटरसाइकलफिर्ता दिएको हो । सवारी साधनहरूलकडाउनको समयमा पनि खोजतलास गरी सम्बन्धित धनीलाई...
जसपाद्वारा नागरिकता विधेयकविरुद्ध प्रदर्शन
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । जनता समाज पार्टीले रौतहटमा प्रदर्शन गरेको छ । विदेशी बुहारीलाई सात वर्षपछि अंगीकृत नागरिकता दिने विधेयक खारेजीको माग गर्दै जसपाले मंगलबार रौतहटको गरुडामा सो प्रदर्शन गरेको हो । प्रदर्शनको नेतृत्व जिल्ला इन्चार्ज वृजकिशोर यादवले गरेका थिए । नेकपाको...
नागिरकता विधेयकलाई लिएर सत्तारुढ र प्रतिपक्षीबीच आरोपप्रत्यारोप
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच नागरिकताको विषयमा मत विभाजन हुँदा विवाद उत्पन्न भएको छ । पछिल्लोसमय नेकपाका नेता तथा सांसदहरु नेपाली कांग्रेसविरुद्धमा एकपछि अर्कोपछि उत्रिएका छन् । यसैक्रममा राष्ट्रिय सभा सदस्य तथा नेकपाका नेता वेदुराम...
धेरै सरितालाई नागरिकता दिएर मन्त्री बनाउन सकिँदैन : रामनारायण विडारी
नेपाल फ्ल्यास
असार ०९, २०७७
राष्ट्रियसभा सदस्य रामनारायण विडारीले धेरै सरितालाई नागरिकता दिएर मन्त्री बनाउन नसकिने बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै विडारीले नेपाली नागरिकसँग विवाह गर्न कुनै रोकतोक नभए पनि धेरै सरिताहरुलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री र सांसद बनाउने मेलोमा सरकार नभएको...
फोन ट्यापिङ गर्ने व्यवस्थाको भयानक दुरुपयोग हुन्छ : कांग्रेस
नेपाल फ्ल्यास
असार ०९, २०७७
विशेष सेवा विधेयकमा फोन ट्यापिङ गर्ने प्रावधानको भयानक दुरुपयोग हुन सक्ने खतरा रहेको प्रमुख विपक्षी कांग्रेसले बताएको छ । यस्तो कानुन अहिले पास गर्न नहुने उसको भनाइ छ । विधेयककायस्ता प्रावधानले कोही पनि बच्नेवाला नभएको कांग्रेस सांसद गगन थापाले बताए...
नागरिकताः नेपालले स्वतन्त्र निर्णय गर्दा किन गलत प्रचार ?
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अङ्गीकृत नागरिकता विषयमा गरेको निर्णयका विषयलाई लिएर भइरहेको गलत प्रचारलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले आज राष्ट्रिय सभाको बैकठमा आपत्ति जनाएका छन् । नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम...
कोरोना रहँदासम्म आइतबार पनि बिदा दिऊँ : सांसद प्रधान
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षीनेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना भाइरस (कोभिड-१९) को महामारी रहँदासम्म आइतबार पनि बिदा दिन माग गरेका छन् । प्रतिनिधिसभा संसद बैठकमा मंगलबार शून्य समयमा बोल्दै सांसद प्रधानले निजी सवारी साधनमा जोर बिजोर लागू गरेको भए पनि...
नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले प्रतिवेदन प्रस्तुत गर्ने
रासस
असार ०९, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । उनका अनुसार बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली...
साझा डुबाउँदै सरकारी छपाइ प्रधानमन्त्रीका सल्लाहकारको प्रेसमा
श्यामसुन्दर पुडासैनी
असार ०९, २०७७
काठमाडौं । वस्तु तथा सेवा दिन स्थापना भएका सार्वजनिक संस्थान तथा सरकारको लगानी रहेको सस्थाहरू एकपछि अर्को गर्दै डुब्दै गएका छन् । कतिपयलाई सरकारले बार्षिक अर्बौ रुपैयाँ बजेट दिँदा समेत घाटा थेग्न नसकेपछि सरकारले खारेज नै गरेको छ । अर्थ...
प्रदेश २ मा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । प्रदेश २ मा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन भएको छ । नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने विषय राखेको भन्दै प्रदेश २ मा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको हो । नेपाल...
कोरोना नियन्त्रणका लागि बेसारपानीको मात्र भर नपर्न अध्यक्ष राणाको आग्रह
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारलाई कोरोना नियन्त्रणका लागि सजग र सक्रिय रहन आग्रह गरेका छन् । सोमबार ट्विट गर्दै सरकारलाई यस्तो आग्रह गरेका हुन् । कोभिड१९ विरुद्धको संघर्षमा सरकारले प्रतिरोध, बेसार र अदुवाको...
मुख्यमन्त्रीबाट जवाफ नआएसम्म सदन चल्न नदिने सांसदको चेतावनी
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सांसदले प्रदेश १ को संसद अवरुद्ध गरेका छन् । काठमाडौं प्रवेश गर्न अवरोध गरी केन्द्र सरकारले आफ्ना नागरिकलाई दुःख दिँदा प्रदेश सरकार चुप बसेको भन्दै उनीहरुले सोमबार संसद अवरुद्ध गरेका हुन् । कांग्रेसले संसद अवरुद्ध गरेपछि...
लकडाउन पुन: कडाइ गर्ने कुरा निराधार भएको पोखरेलको भनाइ
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले असार १० गतेपछि लकडाउन पुनः कडाइ गर्ने भन्ने कुरा निराधार भएको बताएका छन् । जनजीवनलाई सामान्य गराउन सीमित गतिविधिहरु खुकुलो मात्र गरिएको बताउँदै उनले अहिले पनि लकडाउन कायमै रहेको बताएका छन्। असार १०...
२०६३ सालमा सहमति भएको नागरिकताको विषय उल्ट्याउन नहुने देवको भनाइ
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य जीतेन्द्रनारायण देवले सहमति नतोड्न सुझाव दिएका छन् । शनिबार सत्तारुढ दल नेकपाको सचिवालयले अंगीकृत नागरिकताबारे गरेको निर्णयलले मुलुकलाई राजनीतिक दुर्घटनातिर लग्ने भन्दै उनले विगतमा भएको सहमति नतोड्न सुझाव दिएका...
बजेटसँग सम्बन्धित तीन विधेयक पारित
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट आएका बजेटसँग सम्बन्धित विभिन्न तीन वटा विधेयक पारित गरेको छ । सभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित आएका आर्थिक विधेयक, २०७७, राष्ट्र ऋण उठाउने विधेयक, २०७७ र ऋण तथा जमानत विधेयक, २०७७ लाई पारित गरेको हो...
काठमाडौंलाई नाकाबन्दी गर्नुपर्ने भन्दै प्रदेश १ संसद बैठक अवरुद्ध
नेपाल फ्ल्यास
असार ०८, २०७७
नेपाली कांग्रेसले प्रदेश १ संसदको आजको बैठक अवरुद्ध गरेको छ । काठमाडौंबाट बाहिर बस्ने नागरिकलाई काठमाडौं प्रवेशमा गरिँदै आएको रोकको विरोध र प्रदेश सरकारले संघीय सरकारसँग आफ्ना भनाइ राख्न नसकेकोलगायत विषय उठाउँदै प्रमुख विपक्षी कांग्रेसले सदन अवरुद्ध गरेको हो ।...
गृहजिल्ला पुग्ने बित्तीकै सांसद क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
असार ०८, २०७७
भोजपुर । भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँती गृह जिल्ला आएसँगै क्वारेन्टाइनमा बसेका छन् । काठमाडौंबाट भोजपुर आएका किराँती आफ्नो जन्मथलोसमेत रहेको रामप्रसाद राई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका हुन् । सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टाइनमा...
«
1
...
153
...
305
306
307
308
309
310
311
312
313
...
346
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय