मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
काँग्रेसद्वारा महिला हिंसा रोक्न ध्यानाकर्षण प्रस्ताव दर्ता
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको सङ्क्रमण अवधिको लकडाउनमा बस्दा बालबालिका र महिला अझ बढी असुुरक्षित बन्दै गएकामा सरकारको ध्यानाकर्षण गराउन सङ्घीय संसद्मा ध्यानार्कषण प्रस्ताव दर्ता गरेको छ । लकडाउनको अवधिमा पनि महिला तथा बालबालिकामाथि हिंसाका घटना बढिरहेको...
नागरिकता लिन सात वर्ष कुर्नुपर्ने प्रावधान अव्यवहारिक : मातृका यादव
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले बुहमतले नागरिकता विधेयक पारित गरेलगतै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले विरोध गरेका छन् । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उनले सिमानामा बस्ने नेपालीहरुले भारतीयसँग व्यापक रुपमा वैवाहिक सम्बन्ध...
कांग्रेस र जसपाको असहमतिमै नागिरकता विधेयक पास
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडाैं ।नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधेयक राज्य तथा सुशासन समितिबाटबहुमतले पास गरेको छ । समितिले दुई वर्षदेखि अड्किएको नागरिकता विधेयक आइतबार पारित गरेकोहो । पारित भएको नागरिकतासम्बन्धी विधेयक अब प्रतिनिधि...
नागरिकताको विषय राष्ट्रियतासँग जोड्न खोजियो : महत्तो
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडाैं ।जसपाका नेता राजेन्द्र महतोले नेकपाले सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव अघि सारेर राष्ट्रियतासँग जोड्ने प्रयत्न गरेको बताएका छन् । वैवाहिक सम्बन्धले राष्ट्रियतामा कहाँ असर परेको छ भन्दै उनले वैवाहिक सम्बन्धले हाम्रो राष्ट्रियतामा कहिले खलल गरेको छ ?...
नागरिकतासम्बन्धी सुशासन समितिमा फरक मत दर्ता
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । नेपाली कांग्रेसले सत्तारुढ दल नेकपाले नागरिकता दिने निर्णयमा फरक मत राखेको छ । आइतबार भएको संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा कांग्रेसले यस्तो मत राखेको हो । साथै, कांग्रेस सांसदहरु दिलेन्द्रप्रसाद बडु, देवेन्द्रराज कँडेल, डा. डिला...
बजेट व्यवहारिक र कार्यान्वयनयोग्य: आर्थिक मामिलामन्त्री ज्वाला
नेपाल फ्ल्यास
असार ०७, २०७७
सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश सरकारले ल्याएको बजेट व्यवहारिक र कार्यान्वयनयोग्य भएको बताए । कर्णाली प्रदेशसभाको शनिबार बसेको बैठकमा प्रदेशसभाका सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले बजेट...
सरकार, ‘काठमाडाैं छिर्ने नाकाले कुरीकुरी गरे’
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडाैं । नेपालमा जतिखेर कोरोनाको जाेखिम थियो त्यतिखेर मानिस अति त्रसित थिए ।पछिल्ला दिनमा कोरोनाको जोखिम अति छ । तर, मानिस पहिले झै त्रिसत छैन । मानिसहरु बिस्तारै आफ्नो काममा फर्कन थालेका छन् । उनीहरु रोगको डरभन्दा पनि भोकको डरले...
एसइईको सट्टा कक्षा १२ लाई राष्ट्रियस्तरको कायम गर्ने तयारी
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको छ...
पूँजीवादी र साम्यवादीहरु उपभोक्तावादी भइसकेः वरिष्ठ नेता पौडेल
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विश्वभरका पूँजीवादी र साम्यावादीहरु जनताप्रतिको दायित्व पूरा गर्न नसकी उपभोक्तावादतर्फ उन्मुख भएको बताएका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आयोजना गरेको लोकतान्त्रिक समाजवाद र सुदूरपश्चिम प्रदेश विषयक भर्चुअल अन्तरक्रियामा उनले पूँजीवादी र...
न्युरो अस्पतालको अमानवीय हर्कत, बिरामीमा कोरोना देखिएपछि आइसियूबाटै जबरजस्ती डिस्चार्ज
श्यामसुन्दर पुडासैनी
असार ०६, २०७७
काठमाडौं । बाँसबारीस्थित न्युरो अस्पताल (उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्स) ले एक बिरामीलाई शल्यक्रियापश्चातअमानवीय ढङ्गबाट (अस्पतालबाट) निकालेको छ । टाउकाेको शल्यक्रिया गरिएकी एक बिरामी महिलाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछिअस्पतालले उनलाई जबरजस्ती डिस्चार्ज गरेको हो ।...
नेकपाको निर्णयविरुद्ध प्रदेश २ मा विरोध
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडाैं । प्रदेश २मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयको विरोध भएको छ । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णय गरेपछि सोको विरोधमा प्रदेश २ मा नेकपाविरुद्ध विरोध भएको हो । शनिबार बसेको...
नेकपा सचिवालय बैठकः अंगीकृत नागरिकताको विषयमा महत्वपूर्ण निर्णय (भिडियो)
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अंगीकृत नागरिकताका विषयमा महत्वपूर्ण निर्णय गरेको छ । नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी...
एसइई परीक्षाको कानूनी व्यवस्था परिवर्तन
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो...
सरकार भन्छ घर बाहिर ननिस्कनू, जनता भन्छन् भोकै मरियो
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडौं । सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ...
बिहान ९ बजे नेकपाको सचिवालय बैठक बस्दै
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ः०० बजे बस्ने गरी बैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्यबहादुर थापाले जानकारी दिए । बैठकमाा यही असार १० र ११ गते बस्ने...
विश्व किर्तिमानी आरोही शेर्पासहित पर्यटन व्यवशायीहरू कांग्रेस प्रवेश
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । विश्व किर्तिमानी आरोही मिङमा शेर्पा सहितका पर्यटन व्यवशायीहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन । संखुवासभा मकालु गाउपालिकाका शेर्पासहित ७ जना पर्यटन व्यवसायीलाई नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले शुक्रबार सदस्यता प्रदान गरेे। कार्यक्रममा सह महामन्त्री डा प्रकाशशरण महत,...
नेकपालाई एमसिसी ‘हस्तिनापुरको राज कि चपरिमुनिको बास’
श्यामसुन्दर पुडासैनी
असार ०५, २०७७
नेकपाभित्र एमसिसी विवाद समय रेखा माघ १५ एमसीसीलगायत विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक सुरु माघ १९ एमसीसीबारे सुझाव सङ्कलन गर्न कार्यदल गठन फागुन ९ सुझाव कार्यदलले पार्टी नेतृत्वलाई प्रतिवेदन बुझायो वैशाख १० एमसीसीलगायत विषयमा छलफल गर्न स्थायी समिति बैठक...
चिनियाँ कम्युनिस्ट पार्टीसँगकाे भिडियो कन्फरेन्समा प्रचण्डले भने : संविधानसँग बाझिने विदेशी सहायता स्वीकार्दैनाैँ
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडाैं ।नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संविधानको मर्मबाहिर हुने गरी तथा कुनै पनि प्रकारको सैन्य गठबन्धनमा संलग्न हुने सहयोग नेपाललाई स्वीकार्य नभएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीका नेताबीच शुक्रबार भएकोभिडियो कार्यशालामा दाहालले यस्तो बताएका हुन् ।...
नेपालको संविधान (दोस्रो संशोधन) नेपाल राजपत्रमा प्रकाशित
रासस
असार ०५, २०७७
काठमाडौं । नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ । सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी हुन् । नेपाल राजपत्रमा बिहीबारकै मितिमा प्रकाशन भएको छ । नेपालको संविधानको...
विधेयक स्वीकृत
रासस
असार ०५, २०७७
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । कानून,न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत...
«
1
...
153
...
306
307
308
309
310
311
312
313
314
...
346
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय