जेठ ०२, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
भूमि बैंक स्थापनाका लागि ५० करोड बजेट विनियोजन गरिएको छ : पद्मा अर्याल
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमि बैंक स्थापना गर्ने बताएकी छन् । राष्ट्रिय सभाको बैठकमा बुधबार बोल्दै उनले संघ, प्रदेश र स्थानीय तहको सयुक्त लगानीमा तीन सय स्थानीय तहमा भूमि बैंकको स्थापना गर्ने तयारी भइरहेको...
भूमि बैंकको लागि बाँजो जमीन पहिचान हुँदै
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सङ्घ, प्रदेश र स्थानीय तहको सयुक्त लगानीमा तीन सय स्थानीय तहमा भूमि बैंकको स्थापनाको तयारी भइरहेको बताएकी छन् । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत सम्बन्धित मन्त्रालयसँग उठेका प्रश्नको...
नागरिकता विधेयकसम्बन्धमा फरक-फरक राजनीतिक धारणा
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । नागरिकता विधेयकबारे फरक-फरक धारणा आएपछि सहमति जुटाउन संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाईपाँच दिनको समय दिएको छ । समितिले मंगलबार नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र संस्कृतिक...
मौलिक हक कार्यान्वयनको अन्तिम चरणमा पुगेको कानुनमन्त्रीको भनाइ
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौँ । कानुनमन्त्री शिवमाया तुम्बाहाङफेलेमौलिक हकका कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताएकि छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गतको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा कानुन, न्याय तथा संसदीय मामिला तुम्वाहाङ्फेले यस्तो बताएकी हुन् । तर, उनलेमौलिक हकका कानुन...
नागरिकताको विषयमा संवेदनशील हुनुपर्ने थापाको भनाइ
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले नेपाल नागरिकताको विषयमा संवेदनशील हुनुपर्ने बताएका छन् । नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक संसदको राज्य व्यवस्था समितिमा विचाराधीन वैवाहिक अंगीकृत नागरिकताको विषयले सार्थकता पाउन नसकिरहेको अवस्थामा थापाले एक ट्विट गर्दै यस्तो बताएका...
प्रधानमन्त्री ओली बिरामी कि बहाना ?
श्यामसुन्दर पुडासैनी
असार ०२, २०७७
काठमाडौं ।सत्तारुढ दल नेकपा कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पछिल्लो पटक लगातार ६ वटा बैठक ईग्नोर गरेका छन् । आफू अनुकूल हुँदा आकस्मिक बैठक बोलाउने तर परिस्थिति आफू अनुकूल नहुँदा बैठक अन्तिम समयमा स्थगित गर्दै पार्टीको विधि विधान...
सरकारी कोषको रकम खर्च गरी विदेशमा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । सर्वोच्च अदालतले रोजगारीका क्रममा विदेशमा अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई सरकारी कोषको रकम खर्च गरी स्वदेश फर्काउन सरकारका नाममा आदेश दिएको छ । अधिवक्ता सोम लुइँटेलले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बहस गर्दै सर्वोच्चले मंगलबार सरकारलाई यस्तो आदेश दिएको...
नेकपाले आफ्ना सांसदलाई सोध्यो स्पष्टीकरण
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । संविधान संशोधनमा अनुपस्थित सांसदलाई नेकपाले स्पष्टीकरण सोधेको छ । सत्तारुढ नेकपाले निशान छापमा नेपालको नयाँ नक्सा समेट्ने गरी संविधान संशोधनका लागि शनिबार प्रतिनिधिसभामा अनुपस्थित भएका आफ्ना सांसदलाई स्पष्टीकरण सोधेको हो । नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले...
वैवाहिक अंगीकृत नागरिकताको विषयले पाउन सकेन सार्थकता
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक संसदको राज्य व्यवस्था समितिमा विचाराधीन वैवाहिक अंगीकृत नागरिकताको विषयले सार्थकता पाउन सकेन । अंगीकृत नागरिकताकाे विषायाई टुंग्याउन मंगलबारएक वर्षपछि बसेको राज्य व्यवस्था समितिको बैठकले सो विषयबारे कुनै पनि सहमति जुटाउन नसक्दा...
आठ शीर्षकमा कर छुट दिने धनकुटा नगरपालिकाको निर्णय
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । धनकुटा नगरपालिकाले व्यवसायीलाई सेवा क्षेत्रमा कर, शुल्क तथा भाडामा छुटलगायत आठ सेवा क्षेत्रमा कर छुट दिने निर्णय गरेको छ । लकडाउनका कारण व्यवसायीमा पर्न गएको मर्कालाई मध्यनजर गर्दै नगरपालिकाले सो क्षेत्रमा छुट दिने निर्णय गरेको हो । प्रत्यक्ष...
कांग्रेसले बुझायो सरकारलाई सुझावसहितको १३ बुँदे ज्ञापनपत्र
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबार सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार ७७ वटै जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई १३ बुँदे ज्ञापनपत्र बुझाएको हो । कांग्रेसले सरकारलाई बुझाएको ज्ञापन पत्रमा सरकारको अक्षमताका कारण मुलुकमा कोरोना महामारी भयावह बनेको...
संसदमा सत्तारुढ सांसदले मागे मन्त्रीहरूको सामूहिक राजीनामा
नेपाल फ्ल्यास
असार ०२, २०७७
राष्ट्रिय सभामा सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी नेकपाका सांसदले मन्त्रीहरूको सामूहिक राजीनामा मागेका छन् । अधिकांश मन्त्रीहरू उपस्थित मङ्गलबारको राष्ट्रिय सभा बैठकमा सांसद रामनारायण बिडारीले मन्त्रीहरूको सामूहिक राजीनामा माग गरेका हुन् । बजेट असारमा पारित भएपछि साउनबाट काम नगरेर चैत महिना...
इ–पासपोर्ट छपाइको म्याद थप
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । परराष्ट्र मन्त्रालयले इपासपोर्ट छपाइकोम्याद थप गरेको छ । परराष्ट्र मन्त्रालयले गत फागुनमा गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वानको म्याद दोस्रोपटक थप भएको हो । लकडाउनका कारण बोलपत्रमा सहभागी हुने कम्पनीलाई कठिनाइ भएको भन्दै थप एक महिना म्याद थप गरेको जनाइएको...
प्रचण्डका घरबेटीले अलपत्र पारे नेतै नेता भएको नुवाकोटको बाटो
श्यामसुन्दर पुडासैनी
असार ०२, २०७७
कुशल नेतृत्वको अभावले नेपालको उन्नति हुन नसकेको धेरैले भन्ने गर्छन् । यसको ज्वलन्त प्रमाण खोज्न कतै टाढै जानै पर्दैन । काठमाडौँको बालाजु सडकमै भेटिन्छ । अलिपर नुवाकोटको सीमासम्म पुग्नुभयो भने तपाईँलाई वर्तमान व्यवस्थाप्रति नै अनास्थाको भावना जाग्न सक्छ ।यसरी बहुदलीय...
कांग्रेसले देश र विदेशबाट सरकारलाई आज ज्ञापनपत्र बुझाउँदै
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्न नसकेकाे निष्कर्श निकालेकाेनेपाली काँग्रेसले आज ७७ जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै छ । साथैविदेशस्थित जनसम्पर्क समितिमार्फत पनि कांग्रेसले सरकारलाई ज्ञापनपत्र बुझाउने भएको हो । केन्द्रीय समितिको निर्णय अनुसार कांग्रेसले ७७ जिल्ला,...
नेपाल-भारतबीच तनावपूर्ण परिस्थिति बन्नुमा भारतको ठूलो कूटनीतिक कमजोरी : भारतीय राजनीतिज्ञ सिंह
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । नेपालभारत सम्बन्धका जानकार तथा भारतका वरिष्ठ राजनीतिज्ञ करण सिंहले नेपालभारतबीच सीमा विवाद हुनुमा भारतको ठूलो हात रहेको बताएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन् । सोमबार उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, नेपाल-भारतबीच...
बाबुराम भन्छन् : नेपाल–भारत वार्ताको सहजीकरणका लागि तयार छु
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा नेता डा. बाबुराम भट्टराईले नेपालभारत सीमा विवाद समाधानका लागि वार्ताको सहजीकरण गर्न आफू तयार रहेको बताएका छन् । गोरखा सदरमुकाममा सोमबार उनले यस्तो बताएका हुन् । उनले भारतीय नेताले वार्ताको वातावरण बनाउन आफूलाई पटकपटक आग्रह...
सर्वोच्चको अन्तरिम आदेशविपरीत सरकारले दर्ता गराएको रिट खारेज
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । सरकारले दर्ता गराएको निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चले यसअघि लकडाउन खुलेको एक महिनासम्म कर तिर्ने व्यवस्था मिलाउनु भन्ने आदेशविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन खारेज गरेको हो । सर्वोच्चले सो पुनरावलोकन निवेदन खारेज गरिदिएपछि यसअघिको...
सामूहिक बलात्कारका दोषीलाई कारबाही गर्न कांग्रेसको माग
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । प्रमुख नेपाली कांग्रेसले सामूहिक बलात्कारको घटनालाई निन्दनीय र गम्भीर भएको बताएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कैलालीको एक क्वारेन्टाइनमा भएको सामूहिक बलात्कारको घटनालाई लक्षित गर्दै सोमबार यस्तो बताएको हो । एक विज्ञप्ति जारी गर्दै कांग्रेसले यस्तो घटनामा...
पाँच विदेशीलाई जरिवानासहित देश निकाला
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । नेपाल सरकारले पाँच विदेशीलाई दुई वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरेको छ । अध्यागमन विभागले सोमबार सरकारविरुद्ध प्रदर्शन गर्ने पाँच विदेशीलाई दुई वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी जरिवानासहित निष्कासन गरेकोहो । तीन चिनियाँ रएक अमेरिकी...
«
1
...
154
...
308
309
310
311
312
313
314
315
316
...
347
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय