मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
रुकुम घटनाः संसदीय समितिद्वारा सरोकार पक्षसँग छलफल
नेपाल फ्ल्यास
असार ०५, २०७७
रुकुम। रुकुम पश्चिमको चौरजहारी नगरपालिका८, सोतीमा भएको घटनाको छानबिनका लागि सरकारले गठन गरेको संसदीय समितिले जिल्लाका सरोकार पक्षसँग भेटघाट तथा छलफल गरेको छ । घटनाको छानबिनका लागि सदरमुकाम मुसीकोट पुगेको टोलीले जिल्लाका राजनीतिक दल, अधिकारकर्मी, पत्रकारलगायतसँग बिहीबार छलफल गरेको हो...
संविधान संशोधनको खुशीमा दीप प्रज्वलन
नेपाल फ्ल्यास
असार ०५, २०७७
विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नेपालका संविधान दोस्रो संशोधन बिहीबार प्रमाणीकरण भएको खुशीमा विराटनगर१३ स्थित निवासमा दीप प्रज्वलन गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालका संविधान (दोस्रो) संशोधन विधेयक २०७७ प्रमाणीकरण भएको हो ।...
नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस छलफलमा
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच छलफल सुरु भएको छ । सत्तारुढ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच संसदमा विचाराधीन नागरिकता विधेयक र एमसीसीमा सहमति जुटाउनका लागि छलफल सुरु भएको बताइएको छ । छलफलमा सत्तारुढ दलको तर्फबाट...
विनियोजन विधेयक, २०७७ राष्ट्रियसभाबाट पारित
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडाैं । विनियोजन विधेयक, २०७७ राष्ट्रियसभाबाट पारित भएको छ ।राष्ट्रियसभाको बिहीबारकोबैठकले विनियोजन विधेयक, २०७७ लाई बहुमतले पारित गरेको हो। अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयक बैठकमा पेस गरेका हुन् । सो विधेयक यसअघि प्रकाश पन्त, तारादेवी भट्ट,...
राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् संविधान संशोधन विधेयक प्रमाणीकरण
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयक प्रमाणीकरण गरेसँगै लिम्पियाधुरा, लिपुलेक, कालापानीको भूमिसहितको नक्साले वैधानिकता पाएको छ । प्रतिनिधिसभाले जेठ ३१ गते लिम्पियाधुरा, कालापानीसहितको भूमि नेपालको नक्सामा गाभ्ने भनी संविधान...
महिलाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्न माग
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडाैं । महिला सांसदहरुले महिलाहरुका लागि छुट्टै क्वारेन्टाइन बनाउन माग गरेका छन् । प्रतिनिधसभा बैठकमा बोल्दै महिला सांसदहरुले बिहबार सरकारसँग यस्तो माग गरेका हुन् । कोभिड१९ महामारी नियन्त्रणका लागि सरकारले देशका विभिन्न स्थानमा व्यवस्था गरेको क्वारेन्टाइन असुरक्षित बनेको बताउँदै उनीहरुले...
मबाहेक सबै भ्रष्ट भन्ने प्रवृत्ति त्याग्न प्रधानमन्त्रीको आग्रह
रासस
असार ०४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टाइनको व्यवस्थापन, खानपान, औषधोपचार तथा स्वास्थ्य सामग्री खरिदमा सरकारले गरेको खर्च पारदर्शी रहेको बताएका छन् । राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा...
लिपुलेकसँगै काँगडादेखि टिस्टासम्म फिर्ता ल्याउनुपर्ने चर्चा
श्यामसुन्दर पुडासैनी
असार ०४, २०७७
लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित भारतले मिचेका सबै अतिक्रमित नेपाली भूमि फिर्ता गर्नुपर्ने आवाज जोडतोडले उठिरहेको छ । हुन त यी आवाजहरू वर्षौँदेखि उठिरहेको थिए । भारतले नेपाली भूमिबाट तिब्बतको मानसरोवर जाने सडक उद्घाटन गरेपछि उक्त विषयलाई लिएर अहिले नेपाली भूमि...
राम्ररी पढेरमात्र एमसीसीबारे धारणा बनाउन प्रधानमन्त्रीको सुझाव
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सर्वाधिक विवादमा रहेको एमसीसीबारे राम्ररी पढेर धारणा बनाउन आग्रह गरेका छन् । राष्ट्रिय सभामा बोल्दैबिहीबार उनले एमसीसीका आलोचकलाई यस्तो आग्रह गरेकाहुन् । यसका अलवा उनले एमसीसीबारे बाहिर हल्ला गरिएजस्तो नभएको पनि बताएका...
३३औँ नम्बरमा रहेकी शाहलाई डिन नियुक्ति गरिएको भन्दै सरकारविरुद्ध आन्दोलन
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । वरिष्ठतालाई मिचेर डिनमा नियुक्त गरिएको भन्दै सत्तारुढ दल नेकपा विद्यार्थी संगठन अनेरास्ववियुले सरकारको विरोध गरेको छ । सरकारले प्रा.डा. दिव्यासिंह शाहलाई डिन नियुक्त गरेको र सो नियुक्त वरिष्ठतापिरित भएको भन्दै विद्यार्थी संगठनले सो सच्याउन माग गर्दै विद्यार्थी संगठनले...
दश अर्ब स्थानीय तहमा क्वारेन्टाइनमा बसेकालाई खुवाउँदा सकियो : प्रधानमन्त्री
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दश अर्बको जवाफ दिएका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा सो रकम तल पठाएको बताएका हुन् । १० अर्ब खोई भनिएको...
'यसकारण नेपालमा मृत्यु संख्या कम छ'
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको रोग प्रतिरोध क्षमता राम्रो भएकै कारण नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले नेपालमा उपचार विधि तथा रोग प्रतिरोधात्मक क्षमता राम्रो भएकै कारण मृत्यु हुनेको...
राष्ट्रिय सभाः सर्वसहमतिले संविधान संशोधन विधेयक पारित
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई सर्वसहमतिले पारित गरेको छ । राष्ट्रियसभामा आज उपस्थित कूल ५७ सांसदले नै हुन्छ भन्ने पक्षमा मतदान गरेका थिए ।राष्ट्रियसभाका कूल ५९ सदस्यमध्ये अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मत विभाजन प्रक्रियामा...
'कालापानीबाट भारतीय सैनिक क्याम्प हट्नुपर्छ'
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले कालापानीबाट भारतीय सैनिक क्याम्प हटाउनुपर्ने बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथिको दफावार छलफल भाग लिँदै नेता श्रेष्ठले कालापानीबाट भारतीय सैनिक क्याम्प हटाउनुपर्ने बताएका हुन् । 'हामीले भनेका...
नक्सासम्बन्धी संशोधन विद्येयक राष्ट्रियसभाबाट पनि पारित
नेपाल फ्ल्यास
असार ०४, २०७७
सरकारले संविधानको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि दर्ता गरेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । राष्ट्रियसभामा कुल रहेको ६० जना मध्ये एक जना राष्ट्रिय सभाका अध्यक्ष रहेका छन् । बाँकी ५७ जना सांसदमध्ये,...
'चुनाव जित्न ट्रम्पले चीनका राष्ट्रपतिसँग सहयोग मागेको' खुलासा
एजेन्सी
असार ०४, २०७७
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी निर्वाचनमा जित सुनिश्चित गर्न चिनियाँ राष्ट्रपति सी जिन्पिङको सहयोग लिने प्रयास गरेको भूतपूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले लेखेको नयाँ पुस्तकमा दाबी गरिएको छ। उक्त पुस्तकमा बोल्टनले अमेरिकी किसानहरूद्वारा उत्पादित कृषि उत्पादन चीनले किनोस् भन्ने...
संसद्मा बोल्न यी नेताहरूले कसरी तयारी गर्छन् ?
नेपाल फ्ल्यास
असार ०४, २०७७
राज्यका तीन प्रमुख अङ्गमध्ये कानुन बनाउने काम गर्ने संसद्ले सरकारले गरेका गलत कामको खबरदारी पनि गर्ने गर्छ । त्यसका लागि कुनै कानुन बन्नुअघि विधेयकबारे छलफल गर्ने वा सरकारका कामबारे जनचासो र सरोकारका विषयलाई जनप्रतिनिधिले सडकदेखि संसद्सम्म पुर्याएर सार्वजनिक बहसमा ल्याउँछन्...
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति खारेज
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति खारेज भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सरकारले उच्चस्तरीय समिति खारेज गरी कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) लाई नै थप सक्रिय बनाउने निर्णय गरेको हो । गत २९...
‘इच्छाशक्ति भएमा महामारीका बेला पनि वार्ता गर्न सकिन्छ’
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वार्ताका माध्यमबाटै भारतसँगका सबै समस्या समाधान गर्न नेपाल दृढ रहेको दोहोर्याउँदै इच्छाशक्ति भएमा महामारीका बेला पनि वार्ता गर्न सकिने बताएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत परराष्ट्र मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको...
महोत्तरीको सम्सी गाउँपालिका ७२ घन्टाका लागि सिल हुने
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । महोत्तरीको सम्सी गाउँपालिका ७२ घन्टाका लागि सिल हुने भएको छ । सो गाउँपालिका बुधबार राति १२ बजेदेखि लागू हुने गरी ७२ घन्टाका लागि पूर्णरुपमा सिल गरिने भएको छ । सो गाउँपालिकामा एकैदिन एक सय ८२ जनामा कोरोना संक्रमण...
«
1
...
154
...
307
308
309
310
311
312
313
314
315
...
347
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय