जेठ ०२, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक ओली–दाहाल भेट
नेपाल फ्ल्यास
चैत ०१, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणपछि अध्यक्षद्वयबीच पहिलोपटक भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले स्वास्थ्य स्थितिबारे जानकारी लिनुका...
मेरा खुट्टा परालका होइनन् : नेता कोइराला
नेपाल फ्ल्यास
चैत ०१, २०७६
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको बताएका छन् । नेपाल प्रेस युनियनले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टीले संसद् र सडकमा प्रतिपक्षले खेल्नुपर्नेमा भूमिका निर्वाह गर्न नसकेको बताए । केन्द्रीय सदस्य कोइरालाले भने,...
गाडी छाडेर रोलरमा नगरप्रमुख
रासस
चैत ०१, २०७६
सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकाले नगरप्रमुखका लागि गाडी किन्न छुट्याएको रकमले रोलर र पानी हाल्ने ट्यांकी खरिद गरेको छ । नगरप्रमुख उत्तमकुमार शर्माका लागि गाडी किन्न छुट्याइएको रकमले सडक निर्माणका लागि प्रयोग गरिने रोलर र पानी हाल्ने ट्यांकीखरिद गरिएको नगरपालिकाले...
अमेरिकाले पनि गर्याे अनिश्चितकालीन संकटकाल घोषणा
एजेन्सी
चैत ०१, २०७६
काठमाडौं । कोरोनाको कारण अमेरिकाले पनि अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ । चिनबाट फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकार सम्मेलन गर्दै संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन् ।...
सभापति देउवालाई महामन्त्री कोइरालाको आग्रह
रासस
चैत ०१, २०७६
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको नवलपरासी (पश्चिम) को कार्यसमिति यथावत राख्न सभापति शेरबहादुर देउवालाई पत्रमार्फत आग्रह गरेका छन् । सभापति देउवाले नवलपरासी पश्चिममा पार्टीको कार्यवाहक जिल्ला सभापति अर्जुन पोखरेलको स्थानमा विष्णुप्रसाद पौडेललाई नयाँ सभापतिको जिम्मेवारी तोकेपछि...
डिस्चार्ज हुने बित्तिकै प्रधानमन्त्री सामाजिक सञ्जालमा सक्रिय
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुने बित्तिकै सामाजिक सञ्जालमा सक्रिय भएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुक र ट्विटरबाट आफू घर फर्केकाे जानकारी दिँदै चिकित्शकलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले पोस्ट गर्दै भनेका छन् -''बाह्र...
पार्टीभित्र विचार होइन भागबन्डाको लडाईं छ: नेता कोइराला
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले काँग्रेसभित्र विचार नभई भागबन्डाको लडाईंरहेको बताएका छन् । नेपाली काँग्रेस गोरखाले शुक्रबारपार्टी कार्यालय तीनधारेमा आयोजना गरेको जिल्लास्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले भने, पार्टीभित्र विचारको लडाईंछैन, भागबन्डाको लडाईंछ, मलाई त्यहाँनेर चित्त दुखेको छ ।...
समिति बैठकमा भीम रावलको व्यंग्य : भूमि फिर्ता गराउन ज्योतिषिलाई देखानुपर्ने हो ?
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
भारतीय विदेशसचिव र नेपालका लागि भारतीय राजदूत परिवर्तनको असरले नेपाल भारत सीमा विवादसम्बन्धी वार्ता अनिश्चित बनेको छ । नेपालले दुई पटक कूटनीतिक नोट पठाएर वार्ताका लागि आग्रह गरे पनि भारतले परिस्थिति अनुकूल नभएको जवाफ पठाएको छ । परराष्ट्रमन्त्रालयका सचिव शंकरदास...
प्रधानमन्त्री ओली ११ औं दिन अस्पतालबाट डिस्चार्ज
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट ११दिनपछि शुक्रबार साँझडिस्चार्ज भएका छन्। मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै बसेर स्वास्थ्य लाभ गरिरहेका उनी शुक्रबार बालुवाटारस्थित निवासमा फर्किएका हुन् । फागुन १९ गते मिर्गौला प्रत्यारोपणका लागि उनी अस्पताल भर्ना भएका थिए। उनको फागुन...
उजुरीपछि रेडक्रसमाथिको भ्रष्टाचार छानबिन हुने
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचारका सम्बन्धमा प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले छानबिन थालेको छ । समिति रेडक्रसमा करोडौँ भ्रष्टाचार भएको उजुरी परेपछि शुक्रबार उजुरीकर्ताहरुसँग छलफल गर्दै समितिले छानबिन थाल्ने बताएको हो । जिल्ला प्रशासन कार्यालयमा दर्ता र समाजकल्याण परिषदमा आबद्धता...
भ्रमण वर्ष २०२० लाई सरकारले नयाँ ढंगले पुनर्संरचना गर्ने
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण वर्षको सुरुवाती समयमा नै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण भ्रमण वर्षलाई सरकारले नयाँ ढंगले पुनर्संरचना गरिने स्पष्ट पारेका हुन् । संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार...
साँझसम्म प्रधानमन्त्रीलाई डिस्चार्ज गरिँदै
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
प्रधानमन्त्रीका प्रेस सल्लाहकर सूर्य थापाले प्रधानमन्त्री ओलीलाई आज साँझसम्म डिस्चार्ज गर्ने बताएका छन् । केही दिनदेखि प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने भनिए पनि बालुवाटरमा उनलाई राख्ने तयारी नपुगेको र उनकी पत्नीले केही दिन हस्पिटलमै राख्न चाहेकाले उनको डिस्चार्ज समय लम्बिँदै आएको थियो...
प्रतिस्पर्धाबाट मात्र सेक्युरिटी प्रेस खरिद गर्न सरकारलाई निर्देशन
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदसम्बन्धी प्रक्रिया रद्द गरी खुला प्रतिस्प्रधाबाट खरिद गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सेक्युरिटी प्रेस स्थापनामा दुरुपयोग भए नभएको छानबिन गर्न...
विद्युत् महसुल नलिने दोषीउपर कारबाहीकाे माग
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
संघीय संसदकाेलेखा समितिले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले तत्कालीन समयमा व्यवस्थापनमा रहेका व्यक्तिहरुमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन सुझाव दिएको छ । २०७३ असार १६ गते विद्युत् महसुल निर्धारण आयोगले ट्रंक...
प्रतिपक्षको अवरोधपछि बैठक स्थगित
रासस
फागुन ३०, २०७६
कास्की । गण्डकी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण आज तेस्रो दिन पनि स्थगन भएको छ । प्रदेशसभा सचिवालयसम्बन्धी विधेयकका केही बुँदामा असहमति राखेको काँग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधिलाई समेत मिचिएको भन्दै प्रदेशसभा अवरुद्ध...
देउवाको प्रवक्तामार्फत कोइरालालाई काठमाडौं फर्कन मौखिक निर्देशन
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता डा. शेखर कोइरालालाई काठमाडौं फर्कन निर्देशन दिएका छन् । सभापति शेरबहादुर देउवाले गुटको भेला गरी हिँडेको भन्दै डा. कोइरालालाई प्रवक्ता विश्वप्रकाश शर्मामार्फत् यस्तो निर्देशन दिएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले कोरोना संक्रमणबाट जोगिन...
कांग्रेसद्वारा शोकप्रस्ताव पारित
रासस
फागुन ३०, २०७६
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा भएको आकस्मिक बैठकले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वस्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकले स्व शेर्माका शोकाकुल...
काँग्रेसमा भावी नेतृत्वको होडबाजी, देउवाको विकल्पमा रस्साकस्सी
श्यामसुन्दर पुडासैनी
फागुन २९, २०७६
काठमाडौँ । पार्टीको १४ औँ महाधिवेशन २०७७ फागुन ७१० मा काठमाडौँमा गर्ने निर्णयसँगै काँग्रेस आन्तरिक राजनीतिक जोडघटाउमा व्यस्त छ । सभापति शेरबहादुर देउवा आफ्नो कार्यकाल दोहोर्याउने तीब्र तयारीमा लागिसकेका छन् । संस्थापन पक्षबाट देउवा निर्विकल्प उम्मेदवारका रूपमा देखिएका छन् ।...
बालिका अपहरण गरेको आरोपमा विप्लवका १४ कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
फागुन २९, २०७६
काठमाडौं । प्रहरीले विप्लव समूहका १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई बालिका अपहरणको आरोपमा पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ गौरीखेलकी १४ वर्षकी गरिमा मोक्तानको अपहरणको आरोपमा उदयपुरबाट पक्रउ गरेको हो । बुधबार...
‘जनताले शौचालय उद्घाटन गर्न सांसद् बनाएका होइनन्’
नेपाल फ्ल्यास
फागुन २९, २०७६
राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले निर्वाचित जनप्रतिनिधिको थलो संसद्प्रति उत्तरदायी बन्न सरकारको ध्यानाकर्षण गराएका छन् । मन्त्रीहरुलाई संसद के कस्ता विषय उठे भन्ने विषयमा केही जानकारी नभएको भन्दै उनले मन्त्रीहरुलाई संसद्प्रति इमानदार, जवाफदेही र उत्तरदायी बन्न आग्रह गरेका गरेका हुन्...
«
1
...
172
...
343
344
345
346
347
348
349
350
351
...
365
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय