मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
आयोगले हामीलाई आधिकारिकता दिइसक्यो : प्रचण्ड
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले पार्टीको आधिकारिकता पाइसकेको बताएका छन् । पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीचको एकता सभालाई सोमबार काठमाडौंमा सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहलले सो दाबी गरेका हुन् । निर्वाचन...
ओलीले पार्टी एकताका काम गर्नै चाहेनन्
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं ।नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष माधव नेपालले केपी शर्मा ओलीले पार्टी एकीरणको कामगर्न नचाहेको बताएका छन्। तीन वर्षअघि चुनावी गठबन्धन र त्यसपछि भएको पार्टी एकतापछि एकीकरणका काम सम्पन्न गर्न ओलीले नचाहेको पनि अध्यक्ष नेपालले आरोप लगाए। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई...
‘केपी ओली फाउन्डेसन’ खोल्न ओलीलाई नेपालको सुझाव
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई फाउन्डेसन खोल्न सुझाव दिएका छन् । सोमबार पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको संयुक्त भेलालाई संबोधनका क्रममा उनले प्रधानमन्त्री ओलीलाई सो सुझाव दिएका हुुन्...
अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा जोगाउन मन्त्री थापाको आग्रह
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं ।नेकपा ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादल)ले दाहल-नेपाल समूहलाईप्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा योगदान पुर्याउन आग्रह गरेका छन् । सोमबार पोखरामा आयोजित कार्यक्रमलाई संबोधनका क्रममा गृहमन्त्रीसमेत रहेका बाललले दाहाल-नेपाल समूहका लागि योसच्चिने मौका भएको...
मेरो ज्यानकै खतरा छ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि ज्यानकै खतरा रहेको बताएका छन् । सोमबारपोखरामा आफू पक्षीयगण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा उनले सो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमलाको सम्भावना रहेको बताउँदै यदि त्यसो भए अनौठो नमान्दा...
राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा अधिवेशन
नेपाल फ्ल्यास
फागुन १७, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । सरकारले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक आह्वानका लागि सिफारिस गरेको थियो...
स्थायी कमिटी र केन्द्रीय समिति बैठक बोलाउने प्रचण्ड–माधव समूहको निर्णय
नेपाल फ्ल्यास
फागुन १७, २०७७
नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले प्रतिनिधि सभा पुनर्स्थापना भएपछिको अवस्थाबारे छलफल र निर्णय गर्न पार्टी स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाउने भएको छ । सोमबार बिहान सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको बैठकले दुबै बैठक बोलाउने निर्णय गरेको प्रवक्ता...
नेकपा संसदीय दलको बैठक सिंहदरबारमा जारी
नेपाल फ्ल्यास
फागुन १७, २०७७
प्रचण्ड-माधव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दल बैठक अहिले सिंहदरबारमा जारी छ ।दलको कार्यालयमा बिहानैदेखि बैठक बसेको हो । बैठकमा २३ गतेको संसद बैठक, प्रधानमन्त्री ओली पक्षको रणनीति, निर्वाचन आयोगमा अड्किएको पार्टीको आधिकारिकता विवादलगायतका विषयमा छलफल भइरहेको बताइएको छ...
अहिले कांग्रेस तटस्थ बस्छ : नेता एनपी साउद
नेपाल फ्ल्यास
फागुन १७, २०७७
कैलाली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेसको भूमिका अहिले कुनै गठबन्धनमा जाने वा गुट विशेषलाई सहयोग गर्ने खालको हुन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाल कम्युनिष्ट पार्टी...
नैतिकताविहीन सांसदहरु, काम नगरे पनि सात करोड पारिश्रमिक दिँइदै
नेपाल फ्ल्यास
फागुन १६, २०७७
राजनीतिक दल र तिनका नेता तथा सांसदले विकास, सुशासन र आर्थिक मितव्ययितालाई मूल मन्त्रका रूपमा प्रचार गरिए पनि व्यवहारमा उल्टो देखिने गरेको छ । नेता, सांसदले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र आर्थिक मितव्ययितालाई मूल मन्त्र बनाइरहँदा मन्त्री तथा सांसदहरुभने राज्य कोषमाथि...
ह्विप नमान्ने सांसदलाई प्रधानमन्त्रीले हटाउन सक्दैनन् : रावल
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्विप नमान्ने कुनै पनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने बताएका छन् । नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईबाटपार्टीको ह्विप नमान्नलेलाई पार्टीले कारबाही गर्ने अभिव्यक्ति आइरहेका बेला...
पदबाट हटाएर देखाउन दाहाल-नेपाललाई ओलीको चेतावनी
नेपाल फ्ल्यास
फागुन १६, २०७७
झापा ।प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रचण्डमाधव समूहलाई चुनौती दिएका छन् । दाहाल-नेपाल समूहले प्रधानमन्त्रीले नैतिकताका आधारमा पदबाट राजीनामा दिन दबाब दिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पहिले पनि अविश्वासको प्रस्ताव राखेर हटाएको, जनताबाट फर्किएर...
पार्टी एकताका लागि हामी प्रयासरत छौँ: भट्टराई
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं। प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईलेनेकपामा एकता चाहनेको संख्या अधिक भए पनि केही व्यक्तिका कारण अप्ठ्यारोमा परेको बताएका छन् । प्रेस संगठन नेपाल प्रदेश-२ले आइतबार जनकपुरधाममा गरेको एक भेलालाईसम्बोधन गर्ने क्रममा नेता भट्टराईले प्रधानमन्त्री...
विप्लव समूहसँग छिट्टै सहमति हुन्छ: प्रधानमन्त्री
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टैसहमति हुने बताएका छन् । आइतबारझापामा चाइना नेपाल फ्रेण्डसिप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्ने क्रममा प्रधानमन्त्री ओलीलेसो बताएका हुन् । शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्नेछौँ,प्रधान्त्री ओलीले...
पार्टीमा फर्कने चाहनेहरुका लागि अझै ढोका खुला छ: मन्त्री भट्ट
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं ।काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पार्टी छोडेर गएकाहरुका लागि अझै ढोका खुला रहेको बताएका छन् । झापामा प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा औद्योगिक पार्क शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उहाँहरु हराउनुभएको छ। खोजी गरेर पार्टीमा ल्याउनु...
गृहमन्त्रीले गरे आफ्नो स्वकीय अधिकृतलाई बर्खास्त
नेपाल फ्ल्यास
फागुन १६, २०७७
गृहमन्त्री रामबहादुर थापा बादलले आफ्ना स्वकीय अधिकृत वीरु तामाङलाई बर्खास्त गरेका छन् । तामाङलाई हटाउनुको कारण स्पष्ट नखुलाइए पनि आफ्नो सचिवालयमा बसेर पुष्पकमल दाहाल प्रचण्डसँग सूचना चुहाएको आरोप तामाङमाथि लगाइएको छ । तामाङलाई दिइएकाेपत्रमा भनिएको छ, तपाईं मेरो स्वकीय सचिवालय...
रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दायर गर्न कोमल वली अदालत जाने
नेपाल फ्ल्यास
फागुन १६, २०७७
नेपाल दाहाल-नेपाल समूहका नेता रघुजी पन्तले आफ्नो मानमर्दन गरेको भन्दै राष्ट्रिय सभा सदस्य तथा केपी समूहकी केन्द्रीय सदस्य कोमल वली अदालत जाने भएकी छन् । नेता पन्तविरुद्ध मानहानीको मुद्दा दायर गर्ने तयारी वलीले गरेकी हुन् । नेता पन्तले एक कार्यक्रममा...
सभापति देउवाद्वारा डा. उप्रेतीको निधनप्रति दुःख व्यक्त
नेपाल फ्ल्यास
फागुन १६, २०७७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता एवं पूर्वसांसद्डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति दुःख व्यक्त गरेका छन् छ । कांग्रेस झापाका नेता डा उप्रेतीको शनिबार राति ८८ वर्षका उमेरमा काठमाडौंमा निधन भएको हो । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको...
यस्तो छ प्रचण्डको लिखित जवाफको पूर्णपाठ
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष प्रचण्ड आफैउपस्थित भएरअदालतकाे अपहेलना मुद्दाकाे लिखित जवाफ पेश गरेका छन् ।
प्रचण्ड पुगे सर्वोच्च अदालत
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं ।अदालतको अवहेलना मुद्दामा आफैँ उपस्थित भएर जवाफ दिनू भन्ने आदेशपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् । उनले लिखित जवाफ बुझाएर फर्कने बताइएको छ । अदालतमा विचाराधीन मुद्दाका विषयमा गरेका राजनीतिक टिप्पणीहरुलाई लिएर...
«
1
...
84
...
168
169
170
171
172
173
174
175
176
...
277
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय