मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
यस्तो छ विप्लवको राजनीतिक यात्रा
नेपाल फ्ल्यास
फागुन २१, २०७७
एकीकृत क्रान्तिको नारा दिएर हिंसाको राजनीति गर्दै आएका नेत्रविक्रम चन्द विप्लव समूहले धार परिवर्तन गरेको छ। जनताको नाममा जनतालाई नै हिंसाको सिकार बनाउने अख्तयारी अपनाउँदै आएको सो समूह अन्तत:शान्ति प्रक्रियामा आएर राजनीतिक भविश्यको सुरक्षित अवतरण गरेकोे छ । विभिन्न बहानामा...
कांग्रेसले अविश्वासको प्रस्तावबारे तत्काल निर्णय गर्दैन: खाँण
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठकले तत्कालैअविश्वास प्रस्तावबारे निर्णय नगर्ने निष्कर्ष निकालेको छ । शुक्रबारबसेको कांग्रेस संसदीय दलको बैठकले अविश्वास प्रस्तावबारे अहिले निर्णय गर्न हतार हुने निष्कर्ष निकालेको हो । बैठकपछि संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले अविश्वास...
नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको नेतामा प्रचण्ड चयन
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं ।नेकपाको प्रचण्डमाधव समूहको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । शुक्रबारझलनाथ खनालको अध्यक्षमा बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो । प्रचण्डमाधव समूहको संसदीय दलको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद गरी १११...
दाहाल-नेपाल समूहले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं । दाहाल-नेपाल समूहले फागुन २३ मा बस्ने प्रतिनिधिसभा बैठकमाप्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । शुक्रबार बसेको सो समूहको संसदीय दलको बैठकमा सहभागी एक नेताले सो बताएका हुन् । शुक्रबार बसेको बैठकमावरिष्ठ नेता झलनाथ खनालले...
केही सांसद आफ्नो समूहमा आउन चाहिरहेका छन्: प्रचण्ड
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं ।नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओली समूहमा रहेका नेताहरुलाई आफूतर्फ फर्कन आग्रह गरेका छन् । शुक्रबार आफू संसदीय दलको नेताका रुपमा चयन भएसँगै संसदीय दलको बैठकलाई संबोधनका क्रममाअध्यक्ष दाहालले सो आग्रह गरेका हुन् । संबोधनका क्रममा अध्यक्ष...
हामीले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव गरेका छैनौँ: प्रधानमन्त्री
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं ।प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले कसैलाई पनि प्रधानमन्त्रीकोपद प्रस्ताव नगरेको बताएका छन् । शुक्रबार नेकपा विप्लव समूहसँग भएको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रमलाई संबोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले दाहाल-नेपाल समूहतर्फ इंगित...
चन्दले नेपाली जनताको मन जिते : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं ।प्रधानमन्त्रीकेपी शर्मा ओलीले विप्लव समूहसँग भएको तीनबुँदे सहमति लामो प्रयासको परिणाम भएको बताएका छन् । यही बुधबार प्रतिबन्धित विप्लव समूहसँग भएका दुई चरणका वार्ता सकारात्मक भई सरकार र विप्लव समूहबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएसँगै संयुक्त संबोधनका क्रममा प्रधानमन्त्री केपी...
के छ सरकार र विप्लवद्वारा हस्ताक्षरित सहमतिपत्रमा ?
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच शुक्रबार तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । २०७५ मा प्रतिबन्धित सो समूह र सरकारबीच बुधबार एकैदिन भएका दुई चरणका वार्ता सकारात्मक भएसँगै शुक्रबार दुई पक्षबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको...
शहीद र जनताकाे सपना पूरा हुन बाँकी छ : विप्लव
नेपाल फ्ल्यास
फागुन २१, २०७७
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलेअझै शहीदकाे चाहना पूरा नभएकाे बताएका छन् । उनले शहीद र जनताकाे चाहना पूरा नभएकाे हुँदा सम्झेर हस्ताक्षर गर्न हस्ताक्षरकर्तालाई सचेत समेत गराएका छन् । अहिले हशीद सप्ताह चलिरहेकाे भन्दै उनले आफ्नो धारणा राख्दै उनले शहीदालाई...
सांसद माया ज्ञवाली प्रचण्ड-माधव पक्षमा फर्किइन्
नेपाल फ्ल्यास
फागुन २१, २०७७
प्रतिनिधिसभा सदस्य तथा नेकपा नेतृ माया ज्ञवाली प्रचण्ड माधव समूहमा फर्किएकी छन् । गत पुसमा प्रचण्डमाधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गरेकी उनी पछि ओली समूहमा सहभागी भएकी थिइन् । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपातर्फ...
काँग्रेस सरकारमा जानु हुँदैन : नेता सिंह
नेपाल फ्ल्यास
फागुन २१, २०७७
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने कुरामा जोड दिएका छन् । सिमरा विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले काँग्रेसलाई सरकारमा जान हतार नगरी विद्यमान सङ्कटलाई निकास दिनतिर भूमिका...
नेत्रविक्रम चन्द 'विप्लव' आइपुगे काठमाडौं
नेपाल फ्ल्यास
फागुन २१, २०७७
सरकारसँग तीनबुँदे सहमति भएपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' प्रहरी सुरक्षासहित संघीय राजधानी काठमाडौंआइपुगेका छन् । उ सरकार रविप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच राजधानीमावार्ता सफल भएपछि तीन वर्षदेखि भूमिगत 'विप्लव' काठमाडौंआइपुगेका हुन् । सरकारी वार्ता टोलीका सदस्य डा....
आज प्रचण्ड–माधव समूहकाे संसदीय दलको बैठक बस्दै
नेपाल फ्ल्यास
फागुन २१, २०७७
नेकपा प्रचण्डमाधव समूहले संसदीय दलको बैठक बोलाएको छ । आजकाे बैठकमाप्रधानमन्त्री केपी ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने बताइएकाे छ । आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाइएको हाे । प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्डमाधव समूहले यसअघि नै...
धर्मेन्द्र बास्ताेला रिहा
नेपाल फ्ल्यास
फागुन २१, २०७७
सरकारले हिजो मात्रै प्रतिबन्ध फुकुवा गरेकाेविप्लव समूहका नेताकार्यकर्ताहरूरिहा भइरहेका छन् । आज मात्रै सो समूहमा तेस्रो वरियतामा रहेका नेता धर्मेन्द्र बास्तोला रिहा भएका छन् । उनलाई काभ्रे प्रहरीले रिहा गरेको हो । जिल्ला प्रशासन कार्यालय काभ्रेको समन्वयमा काभ्रे प्रहरीको हिरासतमा...
कांग्रेस संसदीय दलको बैठक बस्दै
नेपाल फ्ल्यास
फागुन २१, २०७७
नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको संसदीय दलको बैठक बोलाएको छ । बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्दैछ । बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा प्रतिपक्षी दलका रुपमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने...
सरकार रचनात्मक कार्यमा लागेको छ : मन्त्री अर्याल
नेपाल फ्ल्यास
फागुन २१, २०७७
स्याङ्जा । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले वर्तमान सरकार रचनात्मक कार्यमा लागेको बताएकी छन् । बिरुवा गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्ष कप (वडास्तरीय पुरुष तथा महिला भलिबल कप) एवं वडा नं ६ स्थित भुवनघाट पक्की पुलको बिहीबार उद्घाटन गर्दै...
नवलपरासीबाट काठमाडौं प्रस्थान गरे विप्लव
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं । सरकारद्वारा प्रतिबन्ध फुकुवा भएसँगै नेत्र बिक्र चन्द (विप्लव) आज नवलपरासीका सहिद परिवारलाई भेटेर सरकारसँग सम्झौताको लागि हस्ताक्षर र सम्बोधन गर्न काठमाडौं प्रस्थान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव आज एउटै...
भूमिगत रहेका विप्लव आज काठमाडौंमा सार्वजनिक हुँदै
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं । लामो समयदेखि भूमिगत रहेका नेत्र बिक्रम चन्द (विप्लव) आज राजधानीस्थित राष्ट्रिय प्रज्ञा भवनमा सार्वजनिक हुने भएका छन् । सरकारले नै प्रतिबन्ध लगाएर हत्या र हिंसा मच्चाउँदै आएका विप्लव पछिल्लो समय सरकार र सोही विप्लव समूहबीच सहमति भएपछि आज...
कांग्रेस नेकपाको किचलोमा पसेर सरकारमा जाँदैन : गगन थापा
नेपाल फ्ल्यास
फागुन २१, २०७७
महोत्तरी । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने बताएका छन् । महोत्तरीको बर्दिवासमा बिहीबार कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले अहिले नेकपाको किचलोभित्र पसेर सरकारमा जाने नभई आउने प्रतिनिधिसभाको चुनावमा...
सरकार अविचलित भइ निष्ठासाथ अघि बढ्छ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने र स्थिरता कायम गर्ने लक्ष्यमा हुने अवरोध छिचोल्दै सरकार अविचलित निष्ठासाथ अघि बढिरहेको बताएका छन् । झापा आन्दोलनका योद्धाको स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी...
«
1
...
82
...
164
165
166
167
168
169
170
171
172
...
275
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय