जेठ ०४, २०८१, शुक्रबार
               

धर्मेन्द्र बास्ताेला रिहा

नेपाल फ्ल्यास
फागुन २१, २०७७

ADVERTISEMENT

सरकारले हिजो मात्रै प्रतिबन्ध फुकुवा गरेकाे विप्लव समूहका नेता कार्यकर्ताहरू रिहा भइरहेका छन् । आज मात्रै सो समूहमा तेस्रो वरियतामा रहेका नेता धर्मेन्द्र बास्तोला रिहा भएका छन् । उनलाई काभ्रे प्रहरीले रिहा गरेको हो । 

जिल्ला प्रशासन कार्यालय काभ्रेको समन्वयमा काभ्रे प्रहरीको हिरासतमा रहेका नेता बास्तोला रिहा भएको प्रहरीले जनाएको छ ।

गृहमन्त्रालयले हिरासतमा रहेका विप्लव समूहका नेता कार्यकर्ताहरुलाई रिहा गर्न सर्कुलर गरेसँगै बास्तोला रिहा भएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि