बैशाख १७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
विप्लव समूहसँग वार्ताका समिति गठन सकारात्मक: कांग्रेस
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलेसरकार र नेत्रविक्रम चन्द विप्लव समूहले वार्तामार्फत् समस्या समाधान गर्नका लागि वार्ता समिति गठनलाईसकारात्मकरूपमा लिएको बताएको छ । सरकार र विप्लव समूहले वार्ताका लागि वार्ता समिति गठन गरेकै दिन नेपाली कांग्रेसले विज्ञप्तिमार्फत् सरकार र विप्लवको...
परिचयपत्र र नागरिकतासहित केन्द्रीय सदस्यलाई उपस्थित हुन दाहाल-नेपाल समूहको निर्देशन
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहले आफूपक्षीय केन्द्रीय सदस्यलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ । सिंहदरबारमा बसेको सचिवालय बैठकले बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामाबस्नेकेन्द्रीय कमिटी बैठकमापरिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको हो । दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक...
राप्रपा केन्द्रीय महाधिवेशन निर्वाचनका लागि निर्वाचन समिति गठन
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशननिर्वाचनका लागि हरिबहादुर बस्नेतको अध्यक्षतामा केन्द्रीय निर्वाचन समिति गठन गरेको छ । आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनका लागि सो केन्द्रीय निर्वाचन समिति गठन गरेको हो । पार्टी...
रामचन्द्र राष्ट्रपति बन्ने भनी गलत प्रचार गरियो: पौडेल
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलेपहिलो राष्ट्रपति बन्ने अवसर त्यागेको बताएका छन् । नेपाली कांग्रेस भक्तपुरले पूर्वसभापति विश्वनाथ मिश्रको १०५ औँजन्मजयन्तीको अवसरमा मंगलबार आयोजितकार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अहिलेआफूलाईराष्ट्रपतिको लोभमा लागेको भनी गलत प्रचार गरिएको बताउँदै कांग्रेस नेता...
वैज्ञानिक वन व्यवस्थापनका नाममा आएको एक अर्ब घुस इनकार गरेँ : मन्त्री आले
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं ।वन तथा वातावरण मन्त्री प्रेम आलेमगरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेजीकानाममाआफूलाई एक अर्ब घुसको अफर आएको खुलासा गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री आलेले सो...
पदबाट हटाएर देखाउनूस्: प्रधानमन्त्री
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाटहटाउन चेतावनी दिएका छन् । झापाको बिएण्डसी मेडिकल कलेजको क्यान्सर अस्पताल उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीलेआफूलाई प्रधानमन्त्रीबाट हटाउन चाहेको भए हटाएर देखाउन चेतावनी दिएका हुन्। यसअघि पनि प्रधानमन्त्री ओलीले सक्ने भए आफूलाई पदबाट हटाएर देखाउन...
विप्लव समूहलाई मूलधारमा ल्याउने औपचारिक प्रक्रिया सुरु
नेपाल फ्ल्यास
फागुन १८, २०७७
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा आएको विभाजनपछि विकसित परिस्थितिकाबीच नेकपा ओली पक्षले भूमिगत नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहलाई मूलधारमा ल्याउने औपचारिक प्रक्रिया सुरु गरेको छ ।सरकार र विप्लव दुवै पक्षले वार्ता टोली गठन गरेपछि शान्ति प्रक्रियामा ल्याउने प्रक्रियाको सुरुवात भएको हो...
नेकपामा उदाउँदा नवधनाढ्य नेताहरु, पार्टी विभाजनले सम्पत्ति छानबिन हुन सकेन
श्यामसुन्दर पुडासैनी
फागुन १८, २०७७
पछिल्लो समय नेकपा प्रचण्डनेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच एकअर्काको धनसम्पत्तिको विषयमा टिप्पणी भइरहेको छ । केही दिनअघि एक टेलिभिजनमा अन्तर्वार्ताकाक्रममा प्रचण्डले केपी ओलीको बालकोटमा दुई रोपनी जग्गा र दुईवटा घर...
विप्लव समूहले पनि गठन गर्यो दुई सदस्य वार्ता टोली
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं । विप्लव समूह नेकपाले सरकारसँग वार्ता गर्न पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमाकेन्द्रीय सदस्य उदय चलाउनेसहित दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । विप्लव समूहले मंगलबार एक विज्ञप्तिमार्फत् प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक चलाउनेको नेतृत्वमा दुई सदस्य...
विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन
नेपाल फ्ल्यास
फागुन १८, २०७७
सरकारले नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका छन् । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले...
प्रधानमन्त्री ओली आज झापा र मोरङ जाँदै
नेपाल फ्ल्यास
फागुन १८, २०७७
दुई दिन अघिमात्रै प्रधानमन्त्री ओली झापा पुगेरनेपालचीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेका प्रधानमन्त्री केपी फेरि आज गृहजिल्ला झापा जाँदैछन् । आज फेरि विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न ओली झापा जान लागेका हुन् ।दुर्गा प्रसाईंले सन्चालन गरेको क्यान्सर अस्पताल तीन...
डा. बाबुराम भट्टराई आज भारतबाट स्वदेश फर्किने
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं । केही दिन अगाडि भारतमा उपचारको लागि गएका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई आज स्वदेश फर्किने भएका छन् । उनी नेपाल वायुसेवा निगमको विमानमार्फत दिउँसो ४ बजे काठमाडौं आइपुग्ने उनका स्वकीय सचिव रोशन...
सभामुख सापकोटा र अष्ट्रेलियाकी राजदूतबीच भेटवार्ता
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग हालै नेपालमा जिम्मेवारी सम्हालेकीनेपालका लागि अष्ट्रेलियाकीराजदूत फेलिसिटी जाने भोल्कबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ ।सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले अष्ट्रेलियन राजदूतलाई सफल कार्यकालको शुभकामना दिएका थिए । सभामुख सापकोटाले नेपाल र अष्ट्रेलियायाबीच ६ दशक...
राप्रपा महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० गतेभित्रै
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन प्रतिनिधिको निर्वाचन आगामी वैशाख १० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्य व्यवस्था समितिको सोमबार बसेको बैठकले आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनलाई दृष्टिगत गर्दै उक्त निर्णय गरेको...
प्रधानमन्त्रीको राजीनामासँगै नयाँ सरकारको प्रक्रिय अघि बढ्छ: भट्टराई
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं । नेकपा प्रचण्डमाधव समूहका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको गल्तीको आलोचना गर्दै राजीनामा दिनुपर्ने बताएका छन् । प्रेस संगठन नेपाल बागमती प्रदेशको हेटौंडामा सोमबार आयोजित भेलालाई सम्बोधनका क्रममा नेता भट्टराईले सो बताएका हुन्...
कांग्रेस नेता गोपालमान श्रेष्ठ अस्प्ताल भर्ना
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं । नेपाली कांग्रेसका संगठन विभाग प्रमुख तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ अस्प्ताल भर्ना भएका छन् । आइतबार शरीरमा अक्सिजनको मात्रा एक्कासिघटेपछि उनी नर्भिक अस्पताल भर्ना भएका हुन् । आइतबारबाट उनमा अक्सिजनको लेभल अस्वभाविक घटेको बताइएको छ ।केही पहिलेदेखि उनको कान...
ओलीविरुद्ध दर्ता अविश्वास प्रस्ताव फिर्ता लिने तयारीमा प्रचण्ड–नेपाल पक्ष
नेपाल फ्ल्यास
फागुन १७, २०७७
नेकपाको प्रचण्डनेपाल समूह गत पुस ५ गते संसद सचिवालयमा दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारीमा जुटेको छ । दाहाल-नेपाल समूह भनेसो प्रस्ताव अघि नबढाउने निष्कर्षमा पुगेको सो समूहका नेताहरुलेबताएका छन् । प्रतिनिधिसभा विघटन भएकैदिन ९०...
के प्रधानमन्त्रीमाथि आक्रमणको खतरा छ ?
श्यामसुन्दर पुडासैनी
फागुन १७, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै आफूमाथि शारीरिक हमला हुनसक्ने बताए । उनले आफूमाथिसुरक्षा थ्रेट रहेको बताएको यो पहिलो पटक भने होइन । यसअघि १६ मंसिरमा पनि सुरक्षा खतरा (थ्रेट) रहेको भन्दै प्रधानमन्त्री ओली...
नैतिकताका आधारमा प्रधानमन्त्री भाग्न मिल्दैन: गुरुङ
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले नै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा राजीनामा गर्न नमिल्ने बताएका छन् । सोमबारमन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङलेसंवैधानिक र नैतिकताको हिसाबले प्रधानमन्त्रीले आफ्नो जिम्मेवारीबाट भाग्न नमिल्ने बताएका...
कम्युनिस्ट र कांग्रेसमा केही फरक छैन: यादव
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसका विरूद्ध संघर्ष गरियो, उनीहरूसँगै सत्ता साझेदारी गरेर उपलब्धि नहुने रहेछ भन्दै विगतको अनुभव स्मरण गरेका छन् । सोमबार जसपाकोप्रचार विभागद्वारा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै नेता यादवले सो बताएका हुन् । जसकाविरूद्ध...
«
1
...
84
...
167
168
169
170
171
172
173
174
175
...
277
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय