मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
निलम्बित सांसद आलमलाई रिहा गराउने देउवाको आश्वासन
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निलम्बित सांसद मोहमद आफताव आलमलाई रिहा गराउने बताएका छन् । रौतहटको गढीमाई नगरपालिकामा आयोजित विष्णु महायज्ञ उद्घाटन गर्नका क्रममापूर्वप्रधानमन्त्री देउवाले सो बताएका हुन् । तर, सोही क्रममा देउवाले आलाम अदालती प्रक्रियाबाट पनि रिहा हुने...
चिडियाखाना भ्रमणमा प्रधानमन्त्री
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ललितपुर जाउलाखेलस्थित सदर चिडियाखाना भ्रमणमा गएका छन् । पुस ५ मा प्रतिनिधिसभा विघटनपश्चात् राजनीतिक सभा र उद्घानमा समय व्यतित गरेका ओली बुधबार दिउँसो सदर चिडिया खाना पुगेका हुन् । प्रधानमन्त्री ओलीको साथमा उनकी धर्मपत्नी...
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । सातौँअधिवेशनअन्तर्गत बुधबारका लागि आह्वान गरिएको सो बैठकप्रदेशसभामा सूचना टाँस गरीस्थगित भएको जानकारी गराइएको हो । प्रदेशसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । बैठक किन स्थगित भयो...
कांग्रेस प्रतिपक्षको भूमिकाबाट डगमगाउनु हुँदैन:पौडेल
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस प्रतिपक्षी दलको भूमिकाबाट डगमगाउन नहुने बताएका छन् । सभापति देउवाबाटप्रधानमन्त्रीको पद आएक पछि नहट्ने र महामन्त्री शशांक कोइरालाले कांग्रेसदाहाल-नेपाल समूहसँग मिलेर जानुपर्ने अभिव्यक्ति दिएकै दिन पौडेलले चितवनमा बुधबार आयोजित कार्यक्रममा सो...
सांसदलाई काठमाडौं नछाड्न कांग्रेसको निर्देश
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न निर्देश दिएको छ । पुस ५ मा प्रतिनिधिसभा विघटनपश्चात् नेकपा दुई धारमा विभाजित भई एकअर्कालाई आरोपप्रत्यारोपमा उत्रिएका बेला २३ गते बस्नेसंसद बैठकमा संसदको भूमिका आवश्यक हुने कुरालाई आँकलन गरी कांग्रेसले आफ्ना सांसदहरुलाई...
ओली समूहले बोलायो संसदीय दलको बैठक
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं । केपी ओली समूह(नेकपा)को संसदीय दलको बैठक फागुन २२ मा बस्ने भएको छ ।नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीका अनुसार फागुन २३ गतेमा हुने प्रतिनिधिसभा अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन लागि सो बैठक बोलाइएको हो ।...
प्रधानमन्त्री पद आए पछि नहट्ने देउवाको स्पष्टोक्ति
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताएका छन् । आन्तरिक द्वन्द्वका कारण नेकपाकै दुवै धारले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्ने आशय व्यक्त गरिरहेका बेला देउवालेबुधबार चितवनमा आयोजित कार्यक्रमलाई संबोधन गर्ने क्रममा...
सर्यो प्रदेश-१ प्रदेशसभा बैठक
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं ।प्रदेश १ प्रदेशसभा बैठक सरेको छ ।बुधबार दिउँसो प्रदेशसभा सचिवालयले सूचना प्रकाशन गर्दै बैठकको मिति सारेको जानकारी दिएको हो । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक चैत २ गते दिउँसो १२:३० बजेका लागि बोलाइएकोप्रकासित सूचनामा उल्लेख छ ।...
स्थायी समितिबाट नेम्वाङलाई निलम्बन
नेपाल फ्ल्यास
फागुन १९, २०७७
नेपाल कम्युनिस्ट पार्टी प्रचण्डनेपाल पक्षले पार्टीको स्थायी समिति सुवास नेम्वाङलाई सो पदबाटनिलम्बन गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको सो समूहको स्थायी समितिबठकले नेम्वाङलाई स्थायी समिति सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हाे ।पछिल्लो समय नेकपा विवादले गर्दा एक समूहले...
प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी सम्पन्न, केन्द्रीय कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहकाे स्थायी कमिटी बैठक भर्खरै सम्पन्न भएकाे छ । सम्पन्न बैठकल संसदीय दलको नेता फेर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ । स्थायी कमिटी बैठक सम्पन्न भएकाे केही समयपछिकेन्द्रीय कमिटीको बैठक...
कांग्रेसले बोलायो संसदीय दलको बैठक
नेपाल फ्ल्यास
फागुन १९, २०७७
नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । फागुन २१ गते शुक्रवार दिउँसो १ बजेका बस्ने गरी बैठक बोलाइएको हो । फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएकाे छ । सत्तारुढ नेकपामा दुई समूह...
प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेसले दर्ता गर्ने महामन्त्री कोइरालाको दाबी
नेपाल फ्ल्यास
फागुन १९, २०७७
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहालनेपाल समूहसँग मिलेर जानुपर्ने बताएका छन् । उनले आज यहाँ पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहालनेपाल समूहले दर्ता गर्ने जानकारी दिए । उनले कांग्रेस सरकारमा...
विप्लव समूहसँगको वार्ता सकारात्मक : भट्टराई
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं । सरकार र विप्लव समूहले वार्ता बनाएको भोलिपल्टैवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई पक्षबीच वार्ता भएको हो। सरकारी वार्ता टोलीको नेतृत्व संयोजक एवं गृहमन्त्री रामबहादुर थापा वादलले गरेका थिए। त्यसमा सरकारी टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र...
सरकार र विप्लव समूहबीचको वार्ता सकियो
नेपाल फ्ल्यास
फागुन १९, २०७७
प्रतिबन्धित नेकपा विप्लव समूह र सरकारबीचपहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा वार्ता भएको हो । वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको सहभागिता रहेको थियो भने विप्लव...
विप्लव र सरकारबीच वार्ता सुरु
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं । अहिले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र नेत्र बिक्रम चन्द (विप्लव) समूहबीचवार्ता सुरु भएको छ । सरकारले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीसँगको वार्ता सुरु गरेको स्रोतले जनाएको छ । सरकारको तर्फबाट वार्ताका लागि हिजो गृहमन्त्री राम बहादुर थापा बादल...
गोकुल बास्कोटालाई पितृशोक
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काभ्रेपलाञ्चोक । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटालाई पितृशोक परेको छ । बास्कोटाको पिता ९४ वर्षीय हरिप्रसाद बास्कोटाको मंगलबार अपराह्न काभ्रेपलाञ्चोकको मन्डनदेउपुर नगरपालिका४ चैनपुरस्थित निवासमा निधन भएको हो । मृतकको पार्थिव...
आज दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । गत पुस पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् घिटन गरेका थिए । तर, सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि विकसित राजनीतिक घटनाक्रम र आगामी...
‘विप्लव समूहले वार्ताको लागि समिति गठन गर्नु राम्रो’
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं । नेपाली कांग्रेसले मुलुकका सबै समस्याको समाधान वार्ता र संवादबाट गर्नुपर्ने मान्यतामा आफू दृढ रहँदै आएको उल्लेख गर्दै सरकार र नेत्रविक्रम चन्द विप्लव समूहले वार्ताको लागि समिति गठन गर्नुलाई सकारात्मकरुपले लिएको जनाइएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज...
सहमतिमा चुनावी सरकार बनाऔं : पूर्वप्रधानमन्त्री भट्टराई
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई आज उपचारपछि स्वदेश फर्किएका छन् । मंगलबार स्वदेश फर्किएका भट्टराईले ट्वीटरमार्फतराजनीतिक सहमति गरेर चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् । उनले अहिलेको समस्याको जरो २०६५/०६६ पछि भत्किएको राजनीतिक...
प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर
नेपाल फ्ल्यास
फागुन १८, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा ९२ जना सांसद पुग्ने जिकिर गरे। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले अबको प्रधानमन्त्री पनि ओली नै हुने जनाएका हुन् । पूर्वमन्त्री बस्नेतले पार्टी एक...
«
1
...
83
...
166
167
168
169
170
171
172
173
174
...
276
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय